Sponsored
१६ वर्षीया चिनियाँ युवती शुई चो युआनले विश्वकाे सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । युआनले यही जेठ १ गते सोमबार बिहान ५ बजेर ४२ मिनेटमा सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गरेकी हुन् । नेपाल बिग माउन्टेन ट्राभलले बुधवार काठमाडाैंमा पत्रकार सम्मेलन गरी साे जानकारी दिएकाे हाे ।

चिनियाँ युवती शुई चो युआनले सगरमाथाको आरोहणबारे बुबा शुई चियाङ लेईले सन् २००७ मा सगरमाथाको आरोहण गरेकाे र बुवाबाटै आफूले प्रेरणा पाएको उनको भनाइ छ ।
१६ वर्षीया चिनियाँ युवती शुई चो युआनले विश्वकाे सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । युआनले यही जेठ १ गते सोमबार बिहान ५ बजेर ४२ मिनेटमा सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गरेकी हुन् । नेपाल बिग माउन्टेन ट्राभलले बुधवार काठमाडाैंमा पत्रकार सम्मेलन गरी साे जानकारी दिएकाे हाे । चिनियाँ युवती शुई चो युआनले सगरमाथाको आरोहणबारे बुबा शुई चियाङ लेईले सन् २००७ मा सगरमाथाको आरोहण गरेकाे र बुवाबाटै आफूले प्रेरणा पाएको उनको भनाइ छ ।
Like
1
0 Comments 0 Shares 345 Views 0 Reviews