Sponsored
पहिलो नेपाली महिला सगरमाथा पर्वतारोही पासाङ ल्यामु शेर्पाका श्रीमान् सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।यती समूहका अध्यक्ष समेत रहनुभएका शेर्पाले आज बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको चुचुरो पाइला टेक्नुभएको हो । यससँगै उहाँले सातै महादेशका सबै उच्च हिमशिखरको सफलतापूर्वक आरोहण गर्नुभएको छ ।

Like
1
0 Comments 0 Shares 344 Views 0 Reviews