0 Σχόλια
0 Μοιράστηκε
3χλμ. Views
0 Προεπισκόπηση
Προωθημένο
Αναζήτηση
Ανακάλυψε νέους ανθρώπους, δημιούργησε νέες συνδέσεις και κάνε καινούργιους φίλους
-
Παρακαλούμε συνδέσου στην Κοινότητά μας για να δηλώσεις τι σου αρέσει, να σχολιάσεις και να μοιραστείς με τους φίλους σου!
-
कोरोना युगलाई पल्टाउनु छ ।गंगा देवी उप्रेती चीनको गे्रटवालले पनि छेक्न सकेनइटालीको पिसाको लेनिङ्ग टावरले पनि सोच्न सकेनन्युयोर्कको वल्ड टे्रडसेन्टरले पनि बुझ्न सकेनफ्रान्सको आइफल टावरले पनि देख्न सकेन । हजारौं वर्षको मानव इतिहासलाईगल्याम गुर्लम ढालेरकोरोनाले आफनो युग बनाएको छ ।मान्छेको लासको चिहान माथि टेकेरसामाज्यवादी अदृश्य भाइरस कुना कुना दौडिरहेको छ ।नासाका वैज्ञानिकको चमत्कारलाईनराम्ररी झापढ हानेको...