Спонсоры
  • खाँडाे जगाउने भनेको के हो ?
    लाेप हुने अवस्थामा नेपालकाे पहाडी भेगमा प्रचलित बिबाहको वेला जगाईने खाडाे।
    यसमा खड्को पुजा गर्दै शक्ति जगाउने गरिन्छ। नेपाललाई आक्रमण गर्ने विरुद्ध नेपालका वीरहरुले लडाँईको क्रममा प्रत्याक्रमण गरेर जीतेको खुसीयालीमा उनैको गुणागान गाउने गरि खाडो जगाउने प्रचलन ।
    भिडीयो स्रोत: हामीले यस भिडीयो RAJASHI MEDIA नामक YouTube channel बाट साभार गरेका हौ। पुरा भिडीयो हेर्नको लागी तलको स्रोतमा जानुहोला।
    द्रश्टव्य:- हामीले नेपाली परम्पराको प्रचारप्रसार होस भनेर यस्ता लुकेर बसेका सामाग्री सबैले हेर्न पाउन भनेर यहाँ राखेको हौ। अरु हाम्रो कुनै उदेश्य छैन।
    #KhadoJagaune
    खाँडाे जगाउने भनेको के हो ? लाेप हुने अवस्थामा नेपालकाे पहाडी भेगमा प्रचलित बिबाहको वेला जगाईने खाडाे। यसमा खड्को पुजा गर्दै शक्ति जगाउने गरिन्छ। नेपाललाई आक्रमण गर्ने विरुद्ध नेपालका वीरहरुले लडाँईको क्रममा प्रत्याक्रमण गरेर जीतेको खुसीयालीमा उनैको गुणागान गाउने गरि खाडो जगाउने प्रचलन । भिडीयो स्रोत: हामीले यस भिडीयो RAJASHI MEDIA नामक YouTube channel बाट साभार गरेका हौ। पुरा भिडीयो हेर्नको लागी तलको स्रोतमा जानुहोला। द्रश्टव्य:- हामीले नेपाली परम्पराको प्रचारप्रसार होस भनेर यस्ता लुकेर बसेका सामाग्री सबैले हेर्न पाउन भनेर यहाँ राखेको हौ। अरु हाम्रो कुनै उदेश्य छैन। #KhadoJagaune
    Love
    1
    0 Комментарии 0 Поделились 1Кб Просмотры 0 предпросмотр