बिपी पथ रे, प्रचण्ड पथ रे र अग्निपथ पनि होला! यो पथ र त्यो पथ हैन हजुर नेपाली राजनैतिक नेताहरुले हिन्दुत्वको आदिकालदेखि चल्दै आएका, देश (मातृभूमि), धर्म (आदि सनातन देवी देवता धर्म) र प्रजा को कल्याण गर्ने काम गरे पुग्छ। हैन, देश चलाउन किन यस्तो गारो ह गाँठे? प्रजा बाट लिएको कर लाई राम्रो व्यवस्थापन गर्ने त हो, किन धेरै नौटंकी!! आशा छ अब का नया नेतृत्व गर्ने हरुले यो कुरा बुझेर लप्पन चप्पन नगरी काम गर्नेछन्। #NepalNews #BipiPath #PrachandaPath

0 Commenti
0 condivisioni
2K Views
0 Anteprima