Sponsored
  • #SadNews #earthquake #Update
    ११: ४७ म गएको भुकम्पले घर भत्किदा च्यापियर रुकुम पश्चिम जिल्ला आठबिसकोट नगरपालिका ११ का लक्ष्मी बिक र उनका ४ जना नाबालक छोरिहरु लगायत ७ जनाको दुखद निधन भएको छ । मृतक प्रती श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवार, आफन्त र गाउमा समबेदना ब्यक्त गर्दछु ।
    राहत तथा उद्धार मा जुट्न अपिल गर्दछु 😢😢😢😢😢😢
    #SadNews #earthquake #Update ११: ४७ म गएको भुकम्पले घर भत्किदा च्यापियर रुकुम पश्चिम जिल्ला आठबिसकोट नगरपालिका ११ का लक्ष्मी बिक र उनका ४ जना नाबालक छोरिहरु लगायत ७ जनाको दुखद निधन भएको छ । मृतक प्रती श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवार, आफन्त र गाउमा समबेदना ब्यक्त गर्दछु । राहत तथा उद्धार मा जुट्न अपिल गर्दछु 😢😢😢😢😢😢
    0 Comments 0 Shares 2090 Views 0 Reviews
Sponsored
Sponsored