Sponsored
Works at Student, Khula Nepal and Nepal Railway

Studied at Mahendra Ratna College Tahachal Kathmandu.
Lives in Kathmandu, Nepal. From Dhading, Nepal
Basic Info
  • GOTRA (गोत्र)
    Bharadwaaj (भरद्वाज) :
  • Your Sanatan Dharma
    Hinduism (हिन्दू धर्म)
  • Mothers Tongue (मातृभाषा)
    Nepali
  • Other language (अन्य भाषा)
    English
Social Links
Recent Updates
  • हरिसयनी एकादशीका दिन मृगस्थलीमा नेपाली सेनाको गुर्जु पल्टनले सलामी दिई सुरु हुने र वसन्तपुर हनुमानढोका को पीर पाटीमा १ महिना सम्म साधनामा रही जनै पूर्णिमाको एकादशीमा गोसाईंकुण्ड प्रस्तान गरी गोसाइकुण्डमा जनै पूर्णमा को दिन पूजा गरी दक्षिणकाली हुदै इन्दीरा एकादशीका दिन पिरपाटी हुँदै मृगस्थलीमा आएपछि नेपालीहरूको महान चाड दसैँ सुरु हुने पात्र देवताको यात्रा आज मृगस्थलीबाट बसन्तपुर प्रास्थान हुदैँ।

    Pic. Thelaaley's
    हरिसयनी एकादशीका दिन मृगस्थलीमा नेपाली सेनाको गुर्जु पल्टनले सलामी दिई सुरु हुने र वसन्तपुर हनुमानढोका को पीर पाटीमा १ महिना सम्म साधनामा रही जनै पूर्णिमाको एकादशीमा गोसाईंकुण्ड प्रस्तान गरी गोसाइकुण्डमा जनै पूर्णमा को दिन पूजा गरी दक्षिणकाली हुदै इन्दीरा एकादशीका दिन पिरपाटी हुँदै मृगस्थलीमा आएपछि नेपालीहरूको महान चाड दसैँ सुरु हुने पात्र देवताको यात्रा आज मृगस्थलीबाट बसन्तपुर प्रास्थान हुदैँ। Pic. Thelaaley's
    Love
    1
    0 Comments 0 Shares 1623 Views 0 Reviews
  • Happy Eid al-adha (Bakrid) to everyone. Eid Mubarak. ❤️

    Pic: @photokhichuwa
    Happy Eid al-adha (Bakrid) to everyone. Eid Mubarak. ❤️ Pic: @photokhichuwa
    0 Comments 0 Shares 1709 Views 0 Reviews
  • त्रि.वी.का उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

    Pic. @anzaankc_
    त्रि.वी.का उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । Pic. @anzaankc_
    0 Comments 0 Shares 1549 Views 0 Reviews
  • Nepali Movie goes Hollywood: Upcoming Nepali Movie "Gunyo Cholo" which will be Nepal's First Transgender Subject Film is being post-produced in Hollywood. The move stars Najir Husen & Music will be given by award-winning composer Marcello De Francisci who has worked with legendary Hans Zimmer. The world premiere of this movie will happen from Hollywood. 😯
    Nepali Movie goes Hollywood: Upcoming Nepali Movie "Gunyo Cholo" which will be Nepal's First Transgender Subject Film is being post-produced in Hollywood. The move stars Najir Husen & Music will be given by award-winning composer Marcello De Francisci who has worked with legendary Hans Zimmer. The world premiere of this movie will happen from Hollywood. 😯
    0 Comments 0 Shares 1793 Views 0 Reviews
  • Happy World Music Day. Music is a form of relieving art that has connected the world together without the language barrier. Which is your favourite song and artist? ❤️🎶
    Happy World Music Day. Music is a form of relieving art that has connected the world together without the language barrier. Which is your favourite song and artist? ❤️🎶
    Love
    1
    0 Comments 0 Shares 1650 Views 0 Reviews
  • Photo feature: Jagganath Rath Yatra organized by ISKON today in Kathmandu. #Jayshreekrishna

    Pic. NPL
    Photo feature: Jagganath Rath Yatra organized by ISKON today in Kathmandu. #Jayshreekrishna Pic. NPL
    Love
    1
    1 Comments 0 Shares 2276 Views 0 Reviews
  • Heartwarming: Pilot Bhawana Pant booked the whole flight for Children & elderly People with Muscular Dystrophy & fulfiled their dreams of flying on a plane. She dedicated this to her late father.
    Heartwarming: Pilot Bhawana Pant booked the whole flight for Children & elderly People with Muscular Dystrophy & fulfiled their dreams of flying on a plane. She dedicated this to her late father.
    0 Comments 0 Shares 2244 Views 0 Reviews
  • Today is 321st Anniversary of One of the Architecturally best temple in the World i.e. Nyatapola in Bhaktapur. It was built by King Bhupatindra Malla and was inaugurated on Asar Shukla Pratipada in 1702 AD/822 NS.

    Pic. Koinch Phadi
    Today is 321st Anniversary of One of the Architecturally best temple in the World i.e. Nyatapola in Bhaktapur. It was built by King Bhupatindra Malla and was inaugurated on Asar Shukla Pratipada in 1702 AD/822 NS. Pic. Koinch Phadi
    Like
    1
    1 Comments 0 Shares 1693 Views 0 Reviews
  • Explore new places: One of the most beautiful and historically importance place in Darchula i.e. Shree Shaili Shikhar Dham. ❤️

    Pic. Prakash saud
    Explore new places: One of the most beautiful and historically importance place in Darchula i.e. Shree Shaili Shikhar Dham. ❤️ Pic. Prakash saud
    0 Comments 0 Shares 1503 Views 0 Reviews
  • 1 Comments 0 Shares 1536 Views 0 Reviews
  • Kathmandu Metro has stopped the educational fair conducted for admission campaign of Class 11 without permission before the result of SEE is published.

    File Pic. Binay Shakya
    Kathmandu Metro has stopped the educational fair conducted for admission campaign of Class 11 without permission before the result of SEE is published. File Pic. Binay Shakya
    0 Comments 0 Shares 1624 Views 0 Reviews
  • मेहनत पछि पूरा भएको सपना: Dharan Mayor Harka Sampang Rai gets emotional after one of his big projects of bringing drinking water from Kokaha to Dharan is successful with so much of hard work and free service from the local people. ❤️

    Pic. Rajesh Shakya
    मेहनत पछि पूरा भएको सपना: Dharan Mayor Harka Sampang Rai gets emotional after one of his big projects of bringing drinking water from Kokaha to Dharan is successful with so much of hard work and free service from the local people. ❤️ Pic. Rajesh Shakya
    0 Comments 0 Shares 1654 Views 0 Reviews
  • https://hamroglobalmedia.com/46257
    https://hamroglobalmedia.com/46257
    0 Comments 0 Shares 1558 Views 0 Reviews
  • Inspirational: केहि समय अगाडी डा. सन्दुक रुइत र उनको टिमले अफ्रिकन मुलुकहरु घाना र इथोपियामा गरेको आँखा शिविरबाट त्यहाँका एक हजार जना दृष्टिविहीनहरुको मोतियाबिन्दुको सफल उपचार पश्चात प्रष्टसंग संसार हेर्न पाएका थिए अर्थात आँखाको ज्योति पाउँन सफल भएका थिए। ति भाग्यमानीहरु मध्य धेरै जनाको अत्यन्तै नाजुक अवस्था रहेको साथै चरम गरीबी र पहुँच अभावका कारण आँखाको उपचार गर्न नपाएर धेरै दु:ख पाएका थिए तर डा. सन्दुक रुइत र उनको टिम त्यहाँ पुग्दा भगवान आएर आँखाको ज्योति बरदान दिएको जत्तिकै भएको थियो। एक व्यक्तिको आखाँ उपचार गर्न करिव ७ मिनेट मात्रै लागेको थियो ति एक हजार जनाले आँखाको ज्योती पाउँदा त्यहाँ हर्षउल्लास भएको थियो। यो भाव दृश्य देखिरहँदा त्यहाँ उपस्थित डाक्टर रुइत लगायत सबैका आँखा रसाएका थिए। उनिहरुको भाषा नबुझिएता पनि आफ्नै स्थानीय भाषामा डा. सन्दुक रुइत प्रति कृतज्ञता तथा नमन गरिएका थिए। डा. रुइतले त्यहाँ मान्छेको आँखाको उपचार गरे संगै स्थानीय डाक्टरहरुलाई सरल र राम्रोसंग आँखाको शल्याक्रिया गर्ने प्रशिक्षण समेत दिएका थिए। डा. सन्दुक रुइतले त्यहाँका एक हजार जनालाई आँखाको ज्योति दिने कार्य गरे संगै घाना र इथोपियाका जनता र देशले नेपाललाई हेर्ने दृष्टिकोण समेत परिवर्तन गरिदिए। ❤️

    Story. Mayjan Namdung
    Inspirational: केहि समय अगाडी डा. सन्दुक रुइत र उनको टिमले अफ्रिकन मुलुकहरु घाना र इथोपियामा गरेको आँखा शिविरबाट त्यहाँका एक हजार जना दृष्टिविहीनहरुको मोतियाबिन्दुको सफल उपचार पश्चात प्रष्टसंग संसार हेर्न पाएका थिए अर्थात आँखाको ज्योति पाउँन सफल भएका थिए। ति भाग्यमानीहरु मध्य धेरै जनाको अत्यन्तै नाजुक अवस्था रहेको साथै चरम गरीबी र पहुँच अभावका कारण आँखाको उपचार गर्न नपाएर धेरै दु:ख पाएका थिए तर डा. सन्दुक रुइत र उनको टिम त्यहाँ पुग्दा भगवान आएर आँखाको ज्योति बरदान दिएको जत्तिकै भएको थियो। एक व्यक्तिको आखाँ उपचार गर्न करिव ७ मिनेट मात्रै लागेको थियो ति एक हजार जनाले आँखाको ज्योती पाउँदा त्यहाँ हर्षउल्लास भएको थियो। यो भाव दृश्य देखिरहँदा त्यहाँ उपस्थित डाक्टर रुइत लगायत सबैका आँखा रसाएका थिए। उनिहरुको भाषा नबुझिएता पनि आफ्नै स्थानीय भाषामा डा. सन्दुक रुइत प्रति कृतज्ञता तथा नमन गरिएका थिए। डा. रुइतले त्यहाँ मान्छेको आँखाको उपचार गरे संगै स्थानीय डाक्टरहरुलाई सरल र राम्रोसंग आँखाको शल्याक्रिया गर्ने प्रशिक्षण समेत दिएका थिए। डा. सन्दुक रुइतले त्यहाँका एक हजार जनालाई आँखाको ज्योति दिने कार्य गरे संगै घाना र इथोपियाका जनता र देशले नेपाललाई हेर्ने दृष्टिकोण समेत परिवर्तन गरिदिए। ❤️ Story. Mayjan Namdung
    Love
    1
    1 Comments 0 Shares 3029 Views 0 Reviews
  • https://hamroglobalmedia.com/46004
    https://hamroglobalmedia.com/46004
    0 Comments 0 Shares 1685 Views 0 Reviews
  • For tea lovers: 43 Yrs old Nitin Koirala with a motive to be independent has started 'Habibi चाये' stalls making tea on sand on Arabic style which provide service in weddings, events, parties and other special occasions. This stall doesn't have a particular location & provides service as per needs.
    For tea lovers: 43 Yrs old Nitin Koirala with a motive to be independent has started 'Habibi चाये' stalls making tea on sand on Arabic style which provide service in weddings, events, parties and other special occasions. This stall doesn't have a particular location & provides service as per needs.
    0 Comments 0 Shares 2193 Views 0 Reviews
  • Condition of Everest Camp IV: पर्वतारोहणमा बिभिन्न रेकर्डहरु बन्दै गर्दा हिमालको उचाईमा फोहोर जम्मा हुने पनि रेकर्ड बन्दै छ । सम्बन्धित निकायले यसलाई नियमन गर्नु र कडाइ गर्नु निकै जरुरी भइसकेको छ । हाम्रो बहुमूल्य हिमाल चढने पनि वार्षिक सीमित संख्यामा permit दिनुपर्ने देखिन्छ ।
    Condition of Everest Camp IV: पर्वतारोहणमा बिभिन्न रेकर्डहरु बन्दै गर्दा हिमालको उचाईमा फोहोर जम्मा हुने पनि रेकर्ड बन्दै छ । सम्बन्धित निकायले यसलाई नियमन गर्नु र कडाइ गर्नु निकै जरुरी भइसकेको छ । हाम्रो बहुमूल्य हिमाल चढने पनि वार्षिक सीमित संख्यामा permit दिनुपर्ने देखिन्छ ।
    0 Comments 0 Shares 1648 Views 0 Reviews
  • https://hamroglobalmedia.com/45979
    https://hamroglobalmedia.com/45979
    0 Comments 0 Shares 1709 Views 0 Reviews
More Stories
Sponsored