Commandité
          
          
                        Works at Student, Khula Nepal and Nepal Railway
Studied at Mahendra Ratna College Tahachal Kathmandu.
Lives in Kathmandu, Nepal. From Dhading, Nepal
                    Studied at Mahendra Ratna College Tahachal Kathmandu.
Lives in Kathmandu, Nepal. From Dhading, Nepal
- 
                    78 Articles
 - 
                    61 Photos
 - 
                      0 Vidéos
 - 
                          Media à Online
 - 
                          Habitant Dhading
 - 
                          Du Dhading
 - 
                          Étudié English à Mahendra Ratna CollegeClasse de BA
 - 
                        Female
 - 
                          Marié
 - 
                    Suivi par 9 membre
 
- 
                            GOTRA (गोत्र)
Bharadwaaj (भरद्वाज) : - 
                            Your Sanatan Dharma
Hinduism (हिन्दू धर्म) - 
                            Mothers Tongue (मातृभाषा)
Nepali - 
                            Other language (अन्य भाषा)
English 
    © 2025 Dununu.com : Circle of Life - Santan Social Network
    
    
      
      French
    
    
    
  
  
  Mises à jour récentes
  
  
    
-   
    हरिसयनी एकादशीका दिन मृगस्थलीमा नेपाली सेनाको गुर्जु पल्टनले सलामी दिई सुरु हुने र वसन्तपुर हनुमानढोका को पीर पाटीमा १ महिना सम्म साधनामा रही जनै पूर्णिमाको एकादशीमा गोसाईंकुण्ड प्रस्तान गरी गोसाइकुण्डमा जनै पूर्णमा को दिन पूजा गरी दक्षिणकाली हुदै इन्दीरा एकादशीका दिन पिरपाटी हुँदै मृगस्थलीमा आएपछि नेपालीहरूको महान चाड दसैँ सुरु हुने पात्र देवताको यात्रा आज मृगस्थलीबाट बसन्तपुर प्रास्थान हुदैँ।
Pic. Thelaaley'sहरिसयनी एकादशीका दिन मृगस्थलीमा नेपाली सेनाको गुर्जु पल्टनले सलामी दिई सुरु हुने र वसन्तपुर हनुमानढोका को पीर पाटीमा १ महिना सम्म साधनामा रही जनै पूर्णिमाको एकादशीमा गोसाईंकुण्ड प्रस्तान गरी गोसाइकुण्डमा जनै पूर्णमा को दिन पूजा गरी दक्षिणकाली हुदै इन्दीरा एकादशीका दिन पिरपाटी हुँदै मृगस्थलीमा आएपछि नेपालीहरूको महान चाड दसैँ सुरु हुने पात्र देवताको यात्रा आज मृगस्थलीबाट बसन्तपुर प्रास्थान हुदैँ। Pic. Thelaaley's0 Commentaires 0 Parts 3KB Vue 0 Aperçu1
Connectez-vous pour aimer, partager et commenter! -   
    Happy Eid al-adha (Bakrid) to everyone. Eid Mubarak. ❤️
Pic: @photokhichuwaHappy Eid al-adha (Bakrid) to everyone. Eid Mubarak. ❤️ Pic: @photokhichuwa0 Commentaires 0 Parts 3KB Vue 0 Aperçu -   
    त्रि.वी.का उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
Pic. @anzaankc_त्रि.वी.का उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । Pic. @anzaankc_0 Commentaires 0 Parts 3KB Vue 0 Aperçu -   
    Nepali Movie goes Hollywood: Upcoming Nepali Movie "Gunyo Cholo" which will be Nepal's First Transgender Subject Film is being post-produced in Hollywood. The move stars Najir Husen & Music will be given by award-winning composer Marcello De Francisci who has worked with legendary Hans Zimmer. The world premiere of this movie will happen from Hollywood. 😯Nepali Movie goes Hollywood: Upcoming Nepali Movie "Gunyo Cholo" which will be Nepal's First Transgender Subject Film is being post-produced in Hollywood. The move stars Najir Husen & Music will be given by award-winning composer Marcello De Francisci who has worked with legendary Hans Zimmer. The world premiere of this movie will happen from Hollywood. 😯0 Commentaires 0 Parts 4KB Vue 0 Aperçu
 -   
    Happy World Music Day. Music is a form of relieving art that has connected the world together without the language barrier. Which is your favourite song and artist? ❤️🎶Happy World Music Day. Music is a form of relieving art that has connected the world together without the language barrier. Which is your favourite song and artist? ❤️🎶0 Commentaires 0 Parts 3KB Vue 0 Aperçu1
 -   
    Photo feature: Jagganath Rath Yatra organized by ISKON today in Kathmandu. #Jayshreekrishna
Pic. NPLPhoto feature: Jagganath Rath Yatra organized by ISKON today in Kathmandu. #Jayshreekrishna Pic. NPL1 Commentaires 0 Parts 4KB Vue 0 Aperçu1
 -   
    Heartwarming: Pilot Bhawana Pant booked the whole flight for Children & elderly People with Muscular Dystrophy & fulfiled their dreams of flying on a plane. She dedicated this to her late father.Heartwarming: Pilot Bhawana Pant booked the whole flight for Children & elderly People with Muscular Dystrophy & fulfiled their dreams of flying on a plane. She dedicated this to her late father.0 Commentaires 0 Parts 4KB Vue 0 Aperçu
 -   
    Today is 321st Anniversary of One of the Architecturally best temple in the World i.e. Nyatapola in Bhaktapur. It was built by King Bhupatindra Malla and was inaugurated on Asar Shukla Pratipada in 1702 AD/822 NS.
Pic. Koinch PhadiToday is 321st Anniversary of One of the Architecturally best temple in the World i.e. Nyatapola in Bhaktapur. It was built by King Bhupatindra Malla and was inaugurated on Asar Shukla Pratipada in 1702 AD/822 NS. Pic. Koinch Phadi1 Commentaires 0 Parts 3KB Vue 0 Aperçu1
 -   
    Explore new places: One of the most beautiful and historically importance place in Darchula i.e. Shree Shaili Shikhar Dham. ❤️
Pic. Prakash saudExplore new places: One of the most beautiful and historically importance place in Darchula i.e. Shree Shaili Shikhar Dham. ❤️ Pic. Prakash saud0 Commentaires 0 Parts 3KB Vue 0 Aperçu -   
    
 -   
    Kathmandu Metro has stopped the educational fair conducted for admission campaign of Class 11 without permission before the result of SEE is published.
File Pic. Binay ShakyaKathmandu Metro has stopped the educational fair conducted for admission campaign of Class 11 without permission before the result of SEE is published. File Pic. Binay Shakya0 Commentaires 0 Parts 3KB Vue 0 Aperçu -   
    मेहनत पछि पूरा भएको सपना: Dharan Mayor Harka Sampang Rai gets emotional after one of his big projects of bringing drinking water from Kokaha to Dharan is successful with so much of hard work and free service from the local people. ❤️
Pic. Rajesh Shakyaमेहनत पछि पूरा भएको सपना: Dharan Mayor Harka Sampang Rai gets emotional after one of his big projects of bringing drinking water from Kokaha to Dharan is successful with so much of hard work and free service from the local people. ❤️ Pic. Rajesh Shakya0 Commentaires 0 Parts 3KB Vue 0 Aperçu -   
    https://hamroglobalmedia.com/462570 Commentaires 0 Parts 3KB Vue 0 Aperçu
 -   
    Inspirational: केहि समय अगाडी डा. सन्दुक रुइत र उनको टिमले अफ्रिकन मुलुकहरु घाना र इथोपियामा गरेको आँखा शिविरबाट त्यहाँका एक हजार जना दृष्टिविहीनहरुको मोतियाबिन्दुको सफल उपचार पश्चात प्रष्टसंग संसार हेर्न पाएका थिए अर्थात आँखाको ज्योति पाउँन सफल भएका थिए। ति भाग्यमानीहरु मध्य धेरै जनाको अत्यन्तै नाजुक अवस्था रहेको साथै चरम गरीबी र पहुँच अभावका कारण आँखाको उपचार गर्न नपाएर धेरै दु:ख पाएका थिए तर डा. सन्दुक रुइत र उनको टिम त्यहाँ पुग्दा भगवान आएर आँखाको ज्योति बरदान दिएको जत्तिकै भएको थियो। एक व्यक्तिको आखाँ उपचार गर्न करिव ७ मिनेट मात्रै लागेको थियो ति एक हजार जनाले आँखाको ज्योती पाउँदा त्यहाँ हर्षउल्लास भएको थियो। यो भाव दृश्य देखिरहँदा त्यहाँ उपस्थित डाक्टर रुइत लगायत सबैका आँखा रसाएका थिए। उनिहरुको भाषा नबुझिएता पनि आफ्नै स्थानीय भाषामा डा. सन्दुक रुइत प्रति कृतज्ञता तथा नमन गरिएका थिए। डा. रुइतले त्यहाँ मान्छेको आँखाको उपचार गरे संगै स्थानीय डाक्टरहरुलाई सरल र राम्रोसंग आँखाको शल्याक्रिया गर्ने प्रशिक्षण समेत दिएका थिए। डा. सन्दुक रुइतले त्यहाँका एक हजार जनालाई आँखाको ज्योति दिने कार्य गरे संगै घाना र इथोपियाका जनता र देशले नेपाललाई हेर्ने दृष्टिकोण समेत परिवर्तन गरिदिए। ❤️
Story. Mayjan NamdungInspirational: केहि समय अगाडी डा. सन्दुक रुइत र उनको टिमले अफ्रिकन मुलुकहरु घाना र इथोपियामा गरेको आँखा शिविरबाट त्यहाँका एक हजार जना दृष्टिविहीनहरुको मोतियाबिन्दुको सफल उपचार पश्चात प्रष्टसंग संसार हेर्न पाएका थिए अर्थात आँखाको ज्योति पाउँन सफल भएका थिए। ति भाग्यमानीहरु मध्य धेरै जनाको अत्यन्तै नाजुक अवस्था रहेको साथै चरम गरीबी र पहुँच अभावका कारण आँखाको उपचार गर्न नपाएर धेरै दु:ख पाएका थिए तर डा. सन्दुक रुइत र उनको टिम त्यहाँ पुग्दा भगवान आएर आँखाको ज्योति बरदान दिएको जत्तिकै भएको थियो। एक व्यक्तिको आखाँ उपचार गर्न करिव ७ मिनेट मात्रै लागेको थियो ति एक हजार जनाले आँखाको ज्योती पाउँदा त्यहाँ हर्षउल्लास भएको थियो। यो भाव दृश्य देखिरहँदा त्यहाँ उपस्थित डाक्टर रुइत लगायत सबैका आँखा रसाएका थिए। उनिहरुको भाषा नबुझिएता पनि आफ्नै स्थानीय भाषामा डा. सन्दुक रुइत प्रति कृतज्ञता तथा नमन गरिएका थिए। डा. रुइतले त्यहाँ मान्छेको आँखाको उपचार गरे संगै स्थानीय डाक्टरहरुलाई सरल र राम्रोसंग आँखाको शल्याक्रिया गर्ने प्रशिक्षण समेत दिएका थिए। डा. सन्दुक रुइतले त्यहाँका एक हजार जनालाई आँखाको ज्योति दिने कार्य गरे संगै घाना र इथोपियाका जनता र देशले नेपाललाई हेर्ने दृष्टिकोण समेत परिवर्तन गरिदिए। ❤️ Story. Mayjan Namdung1 Commentaires 0 Parts 5KB Vue 0 Aperçu1
 -   
    https://hamroglobalmedia.com/460040 Commentaires 0 Parts 3KB Vue 0 Aperçu
 -   
    For tea lovers: 43 Yrs old Nitin Koirala with a motive to be independent has started 'Habibi चाये' stalls making tea on sand on Arabic style which provide service in weddings, events, parties and other special occasions. This stall doesn't have a particular location & provides service as per needs.For tea lovers: 43 Yrs old Nitin Koirala with a motive to be independent has started 'Habibi चाये' stalls making tea on sand on Arabic style which provide service in weddings, events, parties and other special occasions. This stall doesn't have a particular location & provides service as per needs.0 Commentaires 0 Parts 4KB Vue 0 Aperçu
 -   
    Condition of Everest Camp IV: पर्वतारोहणमा बिभिन्न रेकर्डहरु बन्दै गर्दा हिमालको उचाईमा फोहोर जम्मा हुने पनि रेकर्ड बन्दै छ । सम्बन्धित निकायले यसलाई नियमन गर्नु र कडाइ गर्नु निकै जरुरी भइसकेको छ । हाम्रो बहुमूल्य हिमाल चढने पनि वार्षिक सीमित संख्यामा permit दिनुपर्ने देखिन्छ ।Condition of Everest Camp IV: पर्वतारोहणमा बिभिन्न रेकर्डहरु बन्दै गर्दा हिमालको उचाईमा फोहोर जम्मा हुने पनि रेकर्ड बन्दै छ । सम्बन्धित निकायले यसलाई नियमन गर्नु र कडाइ गर्नु निकै जरुरी भइसकेको छ । हाम्रो बहुमूल्य हिमाल चढने पनि वार्षिक सीमित संख्यामा permit दिनुपर्ने देखिन्छ ।0 Commentaires 0 Parts 3KB Vue 0 Aperçu
 -   
    https://hamroglobalmedia.com/459790 Commentaires 0 Parts 3KB Vue 0 Aperçu
 
      Plus de lecture