Patrocinado
"NepalUpdates: Your Gateway to Global News"
Dive into the world of news and stories from Nepal and beyond with NepalUpdates. We're your trusted source for the latest updates, ensuring you stay connected with the world. Explore a diverse range of topics and stay informed with NepalUpdates. 🌏📰🇳🇵
-
GOTRA (गोत्र)
I don’t have Gotra: -
Choose Your Interest
Politics -
Your Sanatan Dharma
Hinduism (हिन्दू धर्म) -
Mothers Tongue (मातृभाषा)
Nepali -
Other language (अन्य भाषा)
English
© 2025 Dununu.com : Circle of Life - Santan Social Network
Portuguese

Atualizações Recentes
-
THAHAKHABAR.COMइरानको आक्रमणपछि ८ जना इजरायलीको मृत्यु, १३० भन्दा बढी घाइतेइजरायलमाथि रातभरि भएको इरानी आक्रमणको लहरमा बालबालिकासहित कम्तीमा आठ जनाको मृत्यु भएको आपत्कालीन सेवाले जनाएको छ। हवाई आक्रमणको साइरनले देशभरका लाखौँ मानिसलाई आश्रयस्थानमा लुक्न बाध्य बनाएको थियो। मध्य क्षेत्रमा १० वर्षीय बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको र करिब एक सय जना अन्य घाइते भएको मागेन डेभिड एडोम (एमडिए) का प्रवक्ताले जानकारी दिए। सफेला क्षेत्रमा अन्य ३७ जना घाइते भएका छन्। इजरायली प्रहरीले एक्समा एउटा पोस्टमा तेल अभिव जिल्लाको मध्य तटमा भएको आक्रमणमा धेरै मानिस मारिएको र दर्जनौँ घाइते भएको पुष्टि गरेको छ।...0 Comentários 0 Compartilhamentos 66 Visualizações 0 AnteriorFaça Login para curtir, compartilhar e comentar!
-
NAYAPATRIKADAILY.COMसभामुख घिमिरेले पेलेरै चलाए संसद्भिजिट भिसाको आवरणमा भएको मानव तस्करी प्रकरणको समग्र छानबिनका लागि उच्चस्तरीय समिति र गृहमन्त्रीको राजीनामा0 Comentários 0 Compartilhamentos 63 Visualizações 0 Anterior
-
DESHSANCHAR.COMयुद्धका माझ विराटनगरका मेयर कोइराला इजरायलमा, के भन्छन् कोइराला?विराटनगर- इजरायलस्थित सिफाइम शहरमा रहेका विराटनगरका मेयर नागेश कोइरालाले सुरक्षित रहेको बताएका छन् । एक साता अघि इजरायल सरकारको निम्तोमा कृषि तभा सहकारी0 Comentários 0 Compartilhamentos 64 Visualizações 0 Anterior
-
WWW.ONLINEKHABAR.COM‘इजरायलमा पहिलेभन्दा आक्रमण तेज छ, तर स्वदेश फर्किन चाहन्नौं’१ असार, काठमाडौं । करिब दुई दशकदेखि इजरायलमा बसोबास गर्दै आएका कृष्ण भण्डारीले यति शक्तिशाली आक्रमण यसअघि कहिल्यै अनुभव गरेका थिएनन् । ‘पहिल्यैदेखि मिसाइल आक्रमण हुने गर्थ्यो, तर यहाँको अत्याधुनिक ‘आयरन डोम’ प्रणालीले अधिकांश आक्रमणहरू आकाशमै …0 Comentários 0 Compartilhamentos 55 Visualizações 0 Anterior
-
THAHAKHABAR.COMबगदादस्थित अमेरिकी सैन्य अखडामा आक्रमण नगर्न इराकको आग्रहबग्दाद : इराकले आफ्नो देशमा रहेका अमेरिकी सैन्य संरचनामा आक्रमण नगर्न आग्रह गरेको छ। इजरायल र इरानबीच झडप भइरहेका वेला इराकले उक्त आग्रह गरेको हो। इराकको सरकार इरानको नजिकको सहयोगी हो भने अर्कोतिर इरानको कट्टर शत्रु संयुक्त राज्य अमेरिकाको रणनीतिक साझेदार पनि हो। इराकमा लगभग दुई हजार ५०० अमेरिकी सैनिक तैनाथ छन्। इराकी सरकारले इरानलाई आफ्नो क्षेत्रमा आक्रमण नगर्न आग्रह गरेको एक वरिष्ठ इराकी सुरक्षा अधिकारीले बताए। ‘इराकमा रहेका अमेरिकी सैनिकलाई निशाना नबनाउन इरानलाई अनुरोध गरिएको थियो। उनीहरूले हामीलाई ...0 Comentários 0 Compartilhamentos 45 Visualizações 0 Anterior
-
NAYAPATRIKADAILY.COMप्रदेशहरूले आज बजेट ल्याउँदैसातै प्रदेशका सरकारले आइतबार आगामी आर्थिक वर्ष ०८२/८३ का लागि वार्षिक बजेट ल्याउँदै छन् । आगामी आवमा0 Comentários 0 Compartilhamentos 43 Visualizações 0 Anterior
-
DESHSANCHAR.COMमाओवादी केन्द्र पुनः जातीय राजनीतिमा, जातीय मोर्चाका सम्मेलन धमाधम आयोजना गरिँदैझापा- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले द्वन्द्व कालमा सक्रिय रहेका र पछि निष्क्रिय जस्तै बनेका आफ्नो दलका जातीय तथा क्षेत्रीय मोर्चाहरूलाई0 Comentários 0 Compartilhamentos 43 Visualizações 0 Anterior
-
EKANTIPUR.COMइजरायल-इरान भीषण भिडन्त : तेहरानदेखि तेलअवीवसम्म मिसाइल वर्षाइजरायलले दोस्रो दिन शनिबार पनि इरानविरुद्धको हवाई आक्रमणलाई निरन्तरता दिएको छ । इरान पनि जवाफी हमलामा उत्रिएको छ । पश्चिम एसियाली दुई मुलुकबीच तनाव चर्किंदा विश्व नै तरंगित भएको छ ।इरानविरुद्ध ‘अपरेसन राइजिङ लायन’ चलाइरहेको इजरायलका अधिकारीहरूले डेढ सयभन्दा बढी निसानामा आक्रमण गरिएको जनाएका छन् ।0 Comentários 0 Compartilhamentos 44 Visualizações 0 Anterior
-
THAHAKHABAR.COMकंगोमा डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको मृत्युउत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कंगोको डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको मृत्यु हुनुका साथै अन्य केही बेपत्ता भएका छन्। उत्तरी इक्वेटुर प्रान्तको तुम्बा तालमा बुधबार भएको उक्त दुर्घटनामा तीनवटा ठूला डुङ्गाहरू रहेका प्रान्तीय गृहमन्त्री क्रिस्पिन एमपुटु मोलियाले जानकारी दिए। ‘हामीले अहिलेसम्म दर्जनौं जीवित व्यक्तिलाई उद्धार गरेका छौँ। अझै पनि कैयौँको सङ्ख्यामा मानिसहरू हराइरहेका छन्’, उनले एएफपीसँग भने। उद्धारमा संलग्न स्थानीय बासिन्दा डियु मर्सी अकुलाले मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको बताए। ...0 Comentários 0 Compartilhamentos 46 Visualizações 0 Anterior
-
NAYAPATRIKADAILY.COMमाओवादीको साथ पाएपछि संसदबाट गृहमन्त्री लेखकका धम्की नै धम्कीभिजिट भिसाका नाममा भइरहेको मानव तस्करीका विषयमा तथ्यपरक जवाफ र आफ्नो संलग्नता नरहेको पुष्टि गर्नुको0 Comentários 0 Compartilhamentos 46 Visualizações 0 Anterior
-
DESHSANCHAR.COMइजरायल र इरानबीच भीषण आक्रमणका श्रृंखलाबिहीबार रातिदेखि शुक्रबार रातभरि इजरायल र इरानबीच एकअर्काविरुद्ध भीषण आक्रमण भएका छन्। बिहीबार राति इजरायलले इरानको सैन्य संरचना, हतियार प्रणाली,0 Comentários 0 Compartilhamentos 46 Visualizações 0 Anterior
-
EKANTIPUR.COMटाइगर टप्स : नेपाल चिनायो, नेपालले चिनेनटाइगर टप्सको आँगनमा उसैगरी उभिएकै छन्– साल, भेल्लर, जामुन, करम र टाँटरीका रूख । जंगली हात्ती ध्रुवे रात–साँझ यिनै रूखको छेउ भएर हिँड्छ । ध्रुवेका दुई ‘केटाकेटी’– ४ वर्षीय कैलाशप्रसाद र ८ वर्षीया रूपकली, टाइगर टप्सका तिनै रूखका सियालमुनि हुर्किरहेका छन् । पुरानो अराजक छविलाई ध्रुवेले अहिले सुधारेको छ ।0 Comentários 0 Compartilhamentos 46 Visualizações 0 Anterior
-
EKANTIPUR.COMएयर इन्डिया जहाज दुर्घटना : गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको निधनएयर इन्डियाको जहाज दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको निधन भएको छ । बिहीबार अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको एआई-१७१ जहाज दुर्घटनामा पूर्वमुख्मयन्त्री रुपाणीको निधन भएको हो । रुपाणीको निधन केन्द्रीय मन्त्री सीआर पाटिलले पुष्टि गरेका छन् ।0 Comentários 0 Compartilhamentos 58 Visualizações 0 Anterior
-
NAYAPATRIKADAILY.COMभिजिट भिसा प्रकरणमा प्रहरीको अपराध अनुसन्धान कार्यालयले पनि अनुसन्धान थाल्नेविमानस्थलका कर्मचारीले अख्तियारको दुरुपयोगसँगै गिरोहसँग मिलेर संगठित तवरले मानव तस्करी नै गर्ने गरेको0 Comentários 0 Compartilhamentos 50 Visualizações 0 Anterior
-
DESHSANCHAR.COMतीनकुने घटनामा दुर्गा प्रसाईँसहित ७ जना पुर्पक्षका लागि थुनामा, ३२ जना जमानतमा रिहाकाठमाडौँ- काठमाडौँ जिल्ला अदालतले तीनकुने घटनामा बिहीबार मध्यरातमा आदेश सुनाएको छ। ध्रुवराज कार्कीको एकल इजलासमा बिहीबार साँझ सकिएको थुनछेक बहसमा बिहीबार0 Comentários 0 Compartilhamentos 49 Visualizações 0 Anterior
-
EKANTIPUR.COM२४२ यात्रुसहित एयर इन्डियाको विमान दुर्घटनाभारतमा दशकयताकै ठूलो विमान दुर्घटना हुँदा २०४ जनाको शव भेटिएका छन् । अहमदाबादस्थित सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार लन्डनको ग्याटविक विमानस्थल जान २३० यात्रु र १२ कर्मचारी लिएर उडेको एयर इन्डियाको विमान धावनमार्गबाट ‘टेकअफ’ गरेलगत्तै नजिकैको मेडिकल कलेजको होस्टलमा बजारिन पुगेको थियो । विमानका एक यात्रु जीवितै भेटिएका छन् भने होस्टलका केही विद्यार्थीको मृत्यु भएको छ र केही घाइते भएका छन् ।0 Comentários 0 Compartilhamentos 52 Visualizações 0 Anterior
-
EKANTIPUR.COMयस्ता छन् भारतमा भएका ठूला विमान दुर्घटनाभारतको गुजरातको अहमदाबाद विमानस्थलनजिकै दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । भारतीय समयअनुसार दिउँसो १:३८ मा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर जहाज टेकअफलगत्तै दुर्घटनामा परेको हो ।0 Comentários 0 Compartilhamentos 69 Visualizações 0 Anterior
-
WWW.ONLINEKHABAR.COMउडेको दुई मिनेटमै खसेको थियो एयर इण्डियाको विमान२९ जेठ, काठमाडौं ।अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादन भएको ‘बी७८७–ड्रिमलाइनर’ जहाज हो । यसको दर्ता नम्बर ‘भीटी–एएनबी’ हो । यो जहाजले सन् २०१३ डिसेम्बर १४ मा पहिलो सफल परीक्षण उडान गरेको थियो । त्यसपछि २०१४ …0 Comentários 0 Compartilhamentos 64 Visualizações 0 Anterior
Mais Stories