आएको मत धेरभो, मृदुल यो भर्जीनिया बागमा। मेरील्याण्ड पवित्र सुन्दर आहा! डिसी महा क्षेत्रमा। पेन्सिल्भेनियमा घुमी, पुन ठुलो नदी पोटोम्याकमा। घुम्दा सुन्दर पुस्पहार रूपमा रहेछ, माल्यार्पण। डीसीलाई घुमेर, माल्य सरि भए, शालीन भए चालमा। बग्दा सुन्दरशान्त, ती लहरले सङ्ज्ञान खोल्छ नयाँ! ठण्डी बढ्छ जस्तै, स्वरूप बदली, सौन्दर्यमा चित्रिने। हाँस्दै झर्न तयार, पत्र! मनमा सम्वेदना भित्रिने। आऊ, मित्र हितैषी हे, मृदुमना! यो भेगमा, पार्कमा। 'विज्ञानी विदुरी' अध्यात्म सगरी चैतन्य डुल्छन् जहाँ!
Sponsor
Sponsor
Zoeken
Sponsor
Categorieën
- Political Leaders
- Art & Crafts
- Dance & Music
- Dharma & Religion
- Education & Training
- Food & Drinks
- Gaming
- Health & Fitness
- Home & Gardening
- Literature & Culture
- Love
- Medicine & Ayurveda
- Motors & Vehicles
- Movies & Cinema
- Parenting
- Politics
- Science & Technology
- Shopping
- Social Media
- Spirituality
- Sports
- War & History
- Yoga & Meditation
- Other
- Natural Disaster
- Business & Startups
- DIY & Home Decor
- Finance
- Personal
- News
- Pet Lovers
- Wild Life & Nature
- Podcast & Audio Books
- Poetry
- Law & Order
Read More
पत्रकार टीकाराम यात्रीलाई अमेरिकाबाट कवीन्द्र सिटौलाको विशेष पत्र
आदरणीय टीकाराम यात्रीज्यू, नमस्कार !
हाम्री ९४ वर्षकी ममतामयी मुमा मनमाया सिटौलासँग तपाईँको...
देशविदेशका २०१ जनालाई नइ कीर्ति रत्न
नइ कीर्ति र आकृति र नइ कृतिलयको लोकार्पण
नइ प्रकाशनले राजधानी काठमाडौँमा देशदेशान्तरका २०१...
खाना कसरी खाने ? हरिप्रसाद सोडारी
खाना नै जीवनको आधार हो। जसले प्राणलाई सञ्चार गराउँछ, प्राणीलाई बचाउँछ, जीवलाई जीवन दिन्छ।...
Swami Satchidananda Saraswati Attends Nepal Arya Samaj Satsang in Kathmandu
Swami Satchidananda Saraswati attended the regular satsang of Nepal Arya Samaj in Kathmandu on...
Sanatan Dharma
13 Superior Hindu Sciences
Hinduism Now, 5 August 2019
SouthReport.com reports on 13...
Sponsor