Sponsorluk
  • एक बैकं मे लिखा था कि
    "अंगूठा लगाने के बाद अंगूठे पर लगी स्याही को दीवार पर ना पोंछे,"

    किसी ने नीचे बड़ा अच्छा वाक्य लिख दिया कि
    "अरे पागलों, ऊपर लिखी सूचना पढ़ना आता तो अंगूठा लगाते ही क्यों, ?

    😀
    एक बैकं मे लिखा था कि "अंगूठा लगाने के बाद अंगूठे पर लगी स्याही को दीवार पर ना पोंछे," किसी ने नीचे बड़ा अच्छा वाक्य लिख दिया कि "अरे पागलों, ऊपर लिखी सूचना पढ़ना आता तो अंगूठा लगाते ही क्यों, ? 😀
    Love
    1
    0 Yorumlar 0 hisse senetleri 432 Views 0 önizleme
  • भारतलाई रिझाउनका निम्ति प्रचण्ड हरसम्भव प्रयास गरिरहेका छन् । उनले पहिलो विदेश भ्रमण भारतबाटै सुरू गर्ने भनेर अर्को छिमेकी चीन र कतारको निम्ता अस्वीकार गरे । विभिन्न बहाना गरेर ती दुई देशको तय भइसकेको भ्रमण उनले रद्द गर्न लगाएका थिए । तर, भारतले नबोलाउँदा उनी दिनदिनै निराश भइरहेका छन् । #NepalNews #Nepalicongress #UML #Maoist #RSP
    भारतलाई रिझाउनका निम्ति प्रचण्ड हरसम्भव प्रयास गरिरहेका छन् । उनले पहिलो विदेश भ्रमण भारतबाटै सुरू गर्ने भनेर अर्को छिमेकी चीन र कतारको निम्ता अस्वीकार गरे । विभिन्न बहाना गरेर ती दुई देशको तय भइसकेको भ्रमण उनले रद्द गर्न लगाएका थिए । तर, भारतले नबोलाउँदा उनी दिनदिनै निराश भइरहेका छन् । #NepalNews #Nepalicongress #UML #Maoist #RSP
    WWW.NEPALPRESS.COM
    रास्वपाको समर्थन फिर्तासँगै नयाँ कोर्समा जानसक्छ राजनीति, कांग्रेस-एमाले मिलन कति टाढा ?
    आजका दिनसम्म प्रचण्ड सरकार सुविधाजनक बहुमतमा देखिन्छ । तर, आजभोलिमै रास्वपाले रवि लामिछानेलाई पुनः संसदीय दलको नेता गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिने निश्चितप्राय छ । त्यसपछि सरकारको भविष्यलाई लिएर प्रचण्ड ढुक्क हुनसक्ने स्थिति रहँदैन । किनकी सरकारमा प्रचण्डका अन्य सहयात्री पनि भरपर्दा छैनन् ।
    0 Yorumlar 0 hisse senetleri 3K Views 0 önizleme
  • Love
    1
    0 Yorumlar 0 hisse senetleri 1K Views 0 önizleme
  • कुनै पनि कोणले भारत नेपालको ठूलो वा जेठो दाजु होइन
    भारतले विचार र व्यवहारले आफूलाई नेपालको ठूलो दाजु ठान्दै र भन्दै आएको छ। केही वर्ष अगाडि भारतकी तत्कालीन विदेशमन्त्री सुषमा स्वराजले बीग ब्रदर होइन इल्डर ब्रदर हो भारत नेपालको लागि भनेकी थिइन्। यो उनले भारतको संसदमा वा पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति थियो। भारतको बहालवाला विदेशमन्त्रीको यो अभिव्यक्ति भारतको औपचारिक भनाइ ठहर्छ। र त्यसको खण्डन नेपाल सरकारको तर्फबाट नेपालका परराष्ट्र मन्त्री...
    Love
    1
    1 Yorumlar 0 hisse senetleri 12K Views 0 önizleme
  • नेपाल महिमा
    पूर्व पश्चिम मेची काली नेपाल कोठेबारी । हिमाल पहाड तराई राम्रो हाम्रो फूलबारी ।। नदी नाला झरना हिमाल सुन्दर प्रकृति । बहुजाती दिलका साथी साझा संस्कृति ।। भाषा र भेष रीति र रिवाज बचाओें आफैले । बलियो बनओें नेपाली एकता नहल्लाओस् कसैले ।। विश्वको शिर सगरमाथा शान्तिको शिर बुद्ध । बुद्धि र योजना नेपाली पसिना नेपाल समृद्ध । बाडिन्न नेपाल भाँडिन्न नेपाल नेपाली एक मनले । बलियो नेपाल हरियो...
    Like
    1
    1 Yorumlar 0 hisse senetleri 11K Views 0 önizleme
  • With professor, as it's the last day of the semester.
    With professor, as it's the last day of the semester.
    Like
    1
    2 Yorumlar 0 hisse senetleri 561 Views 0 önizleme
  • यो नेपाली रागलाई भारतको मध्य प्रदेशबाट भायलिनमा शास्त्रीय सङ्गीतको ज्ञान हासिल गर्नु भएका भएका गोपालनाथ योगीले वि.स. २०३२ सालमा काठमाठौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा तत्कालीन महाराज बीरेन्द्र बीर बिक्रम शाहदेव र रानी एैश्यलक्ष्मी शाह समक्ष प्रस्तुत गर्नु भएको थियो र रानीकै नामबाट यो रागको नाम ऐश्र्य राखिएको थियो ।
    #KishoreSedai
    #AchyutramBhandari
    यो नेपाली रागलाई भारतको मध्य प्रदेशबाट भायलिनमा शास्त्रीय सङ्गीतको ज्ञान हासिल गर्नु भएका भएका गोपालनाथ योगीले वि.स. २०३२ सालमा काठमाठौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा तत्कालीन महाराज बीरेन्द्र बीर बिक्रम शाहदेव र रानी एैश्यलक्ष्मी शाह समक्ष प्रस्तुत गर्नु भएको थियो र रानीकै नामबाट यो रागको नाम ऐश्र्य राखिएको थियो । #KishoreSedai #AchyutramBhandari
    0 Yorumlar 0 hisse senetleri 2K Views 0 önizleme
  • प्रतिनिधि सभाले एक सय १० दिनमा ८ वटा विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। जबकि शुक्रबारै मात्र संसदीय समिति गठन भएका छन्। जसमध्ये तीन वटा कानुन मात्र यसपटक प्रतिनिधि सभामा पेस भएका थिए। बाँकी पाँच वटा विधेयक राष्ट्रिय सभामा छलफल भई संशोधन भएर प्रतिनिधि सभामा आएका थिए। भ्रष्टाचार निवारण ऐन पहिलो संशोधन विधेयक सैद्धान्तिक छलफल भएर समेत समितिमा गएको छैन। #NepalNews #NepalParliament #Nepal #NepalSansad
    प्रतिनिधि सभाले एक सय १० दिनमा ८ वटा विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। जबकि शुक्रबारै मात्र संसदीय समिति गठन भएका छन्। जसमध्ये तीन वटा कानुन मात्र यसपटक प्रतिनिधि सभामा पेस भएका थिए। बाँकी पाँच वटा विधेयक राष्ट्रिय सभामा छलफल भई संशोधन भएर प्रतिनिधि सभामा आएका थिए। भ्रष्टाचार निवारण ऐन पहिलो संशोधन विधेयक सैद्धान्तिक छलफल भएर समेत समितिमा गएको छैन। #NepalNews #NepalParliament #Nepal #NepalSansad
    WWW.SETOPATI.COM
    एक सय १० दिन संसद चल्दा बनेन एउटै कानुन
    नयाँ निर्वाचनपछि एक सय १० दिन संसद चल्दा प्रतिनिधि सभा एउटा कानुन समेत बनाउन असफल भएको छ।
    0 Yorumlar 0 hisse senetleri 765 Views 0 önizleme
  • The reason is given to satisfy the media but what do you think the real reason behind his resignation? #NepalNews #BBCChairman
    The reason is given to satisfy the media but what do you think the real reason behind his resignation? #NepalNews #BBCChairman
    HAMROGLOBALMEDIA.COM
    ऋण काण्डमा बीबीसीका अध्यक्षले दिए राजीनामा
    लण्डन, १५ वैशाख–ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) का अध्यक्ष रिचर्ड शार्पले शुक्रबार राजीनामा दिएका छन् । बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोनसनका लागि करिब १० लाख अमेरिकी डलर ऋणको व्यवस्था गर्न सहयोग गरेको खुलासा भएपछि ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) का अध्यक्ष रिचर्ड शार्पले शुक्रबार राजीनामा दिएका हुन् । सार्वजनिक प्रसारकको निर्देशक नियुक्त हुनुअघि नै ऋण लिइएको हुनाले […]
    0 Yorumlar 0 hisse senetleri 821 Views 0 önizleme
  • When I am ready to learn, life is ready to teach in thousand different ways.
    Learning is uncovering the truth. Sometimes I learn after suffering but when I am conscious enough to catch the signals that life gives then I learn before suffering.
    #brahmakumaris #lifeisbeautiful #lifeismyteacher #contentment
    When I am ready to learn, life is ready to teach in thousand different ways. Learning is uncovering the truth. Sometimes I learn after suffering but when I am conscious enough to catch the signals that life gives then I learn before suffering. #brahmakumaris #lifeisbeautiful #lifeismyteacher #contentment
    0 Yorumlar 0 hisse senetleri 4K Views 0 önizleme
  • चीनले निम्तो दिँदासमेत प्रचण्ड चीन नगई भारतको निम्तो कुरेर बसेका छन् । अन्य देशबाट आएको बोलावटमासमेत उनी नगइ अन्य मन्त्रीलाई पठाएर टारेका थिए । अर्थात् उनको मूल लक्ष्य भनेकै भारत हो ।
    https://hamrakura.com/news-details/146631/2023-04-29 #NepalNews #Prachanda #Nepal #India #NepalBudget #Election
    चीनले निम्तो दिँदासमेत प्रचण्ड चीन नगई भारतको निम्तो कुरेर बसेका छन् । अन्य देशबाट आएको बोलावटमासमेत उनी नगइ अन्य मन्त्रीलाई पठाएर टारेका थिए । अर्थात् उनको मूल लक्ष्य भनेकै भारत हो । https://hamrakura.com/news-details/146631/2023-04-29 #NepalNews #Prachanda #Nepal #India #NepalBudget #Election
    HAMRAKURA.COM
    धकेलिँदै प्रचण्डको भारत भ्रमण, अब जेठ १५ पारि 
    प्रचण्डको यो कार्यकालमा विदेश भ्रमणको शुभयात्रा अहिलेसम्म जुरेको छैन ।
    0 Yorumlar 0 hisse senetleri 2K Views 0 önizleme
  • भारतीय सरसफाइ कर्मचारीकी छोरी यूएनएचआरसीमा, दलितको उत्थान गरेकोमा देशको प्रशंसा
    जेनेभा। सरकारी छात्रवृत्तिमा स्विट्जरल्याण्डमा पिएचडी गरिरहेकी भारतको इन्दोर सहरकी एक सरसफाइ कार्यकर्ताकी छोरीले मानव अधिकारको ५२औँ सत्रमा सीमान्तकृत जनताको उत्थानका लागि देशको प्रशंसा गरेकी छन्।   जेनेभामा मानवअधिकार परिषद्को बैठकमा  सीमान्तकृत जनताको उत्थानका लागि देशको प्रशंसा गरेकी हुन्। संयुक्त राष्ट्र सङ्घमा एएनआईसँग विशेष कुरा गर्दै रोहिणी घावरीले भनिन्, 'मैले संयुक्त...
    0 Yorumlar 0 hisse senetleri 8K Views 0 önizleme
  • शुभदिन।
    शुभदिन।
    0 Yorumlar 0 hisse senetleri 313 Views 0 önizleme
  • 0 Yorumlar 0 hisse senetleri 263 Views 0 önizleme
  • जय शनिदेव।
    जय शनिदेव।
    0 Yorumlar 0 hisse senetleri 308 Views 0 önizleme
  • जयअम्बे।
    जयअम्बे।
    0 Yorumlar 0 hisse senetleri 324 Views 0 önizleme
  • जय वीर हनुमान।
    जय वीर हनुमान।
    0 Yorumlar 0 hisse senetleri 334 Views 0 önizleme
  • 0 Yorumlar 0 hisse senetleri 336 Views 0 önizleme