Sponsorluk
Rehber
Dununu is a global community platform that connects Sanatani around the world. It is a space where Sanatani individuals and groups can come together to share their culture, knowledge, and experiences. Through Dununu, members can network, collaborate, and support one another, fostering a sense of community and empowerment. The platform features tools for communication, knowledge-sharing, and engagement, including forums and educational resources. Dununu aims to promote diversity, unity, and social change, enabling Sanatani to connect with each other and the wider world.
-
Please log in to like, share and comment!
-
भुटानी शरणार्थीको नाममा अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहबाट रकम लिएका उच्चपदस्थहरू मुद्दाबाट जोगिन पक्राउ गरिएका बिचौलियाहरूलाई प्रभावित पार्ने प्रयासमा छन् । #NepalBewsभुटानी शरणार्थीको नाममा अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहबाट रकम लिएका उच्चपदस्थहरू मुद्दाबाट जोगिन पक्राउ गरिएका बिचौलियाहरूलाई प्रभावित पार्ने प्रयासमा छन् । #NepalBews
WWW.NAYAPATRIKADAILY.COMखाणलाई नपोल्न बिचौलियाहरूलाई प्रहरी कार्यालयमै भेटेका थिए पूर्वसांसद शेर्पालेभुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने नाममा ठगी भुटानी शरणार्थीको नाममा अमेरिका पठाइदिने भन्दै ठगी गर्ने0 Yorumlar 0 hisse senetleri 687 Views 0 önizleme1
-
१७ महिनाको अवधिमा सभापति देउवाले महामन्त्रीको हैसियत र अस्तित्वलाई स्वीकार नगरेको भन्दै थापा र शर्मा पार्टी रूपान्तरण गर्न आवश्यक परे महामन्त्री पदबाटै राजीनामा दिने मनस्थितिमा #NepalNews #GaganThapa #BishowPrakashSharma१७ महिनाको अवधिमा सभापति देउवाले महामन्त्रीको हैसियत र अस्तित्वलाई स्वीकार नगरेको भन्दै थापा र शर्मा पार्टी रूपान्तरण गर्न आवश्यक परे महामन्त्री पदबाटै राजीनामा दिने मनस्थितिमा #NepalNews #GaganThapa #BishowPrakashSharma
EKANTIPUR.COMविद्रोहको तयारीमा थापा–शर्माकांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नै पार्टी सभापति शेरबहादुर देउवाका गलत निर्णय र कामको साक्षी नबस्ने, बरु विद्रोह गरेर भए पनि पार्टीको शुद्धीकरण अभियानमा जुट्ने उद्घोष गरेका छन् ।0 Yorumlar 0 hisse senetleri 3K Views 0 önizleme1
-
बालेनले सञ्चालनमा ल्याए काठमाडौं महानगरको एप, यस्ता छन् सुविधा #Balen #KtmMetro
WWW.REPORTERSNEPAL.COMबालेनले सञ्चालनमा ल्याए काठमाडौं महानगरको एप, यस्ता छन् सुविधाकाठमाडौं, २५ बैशाख । काठमाडौं महानगरपालिकाले महानगरपालिकाको मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याएका छन्। सो मोबाइल एप सञ्चालनमा आएको नगरप्रमुख बालेन शाहले जानकारी दिएका छन्। महानगरपालिकाको सेवाप्रवाहलाइ होम डेलिभरी गर्ने नीतिअनुरुप सेवाप्रवाह सुधारका लागि एकिकृत डिजिटल शुसासन प्रणाली केएमसी एप लन्च गरेको मेयर शाहले बताएका छन्। एपमार्फत महानगरका सेवाग्राहीहरूले अनलाइनमार्फत जुनसुकै ठाउँबाट महानगरको सेवा लिन सकिने ब्यवस्था […]0 Yorumlar 0 hisse senetleri 4K Views 0 önizleme1
-
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको पहिलो विदेश भ्रमण रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईजीपी कुँवरको अमेरिका भ्रमण रोकेका हुन् । #NepalNews #NepalPoliceप्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको पहिलो विदेश भ्रमण रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईजीपी कुँवरको अमेरिका भ्रमण रोकेका हुन् । #NepalNews #NepalPolice
HAMRAKURA.COMनक्कली भुटानी शरणार्थी प्रकरणः प्रचण्डले रोके महानिरीक्षक कुँवरको विदेश भ्रमणप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईजीपी कुँवरको अमेरिका भ्रमण रोकेका हुन् ।0 Yorumlar 0 hisse senetleri 1K Views 0 önizleme1
-
0 Yorumlar 0 hisse senetleri 2K Views 0 önizleme
-
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै गरिएको संगठित ठगीविरुद्ध प्रहरीले शुरू गरेको अनुसन्धानले राजनीतिक दलभित्र भूकम्प नै ल्याइदिएको छ #NepalNewsनेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै गरिएको संगठित ठगीविरुद्ध प्रहरीले शुरू गरेको अनुसन्धानले राजनीतिक दलभित्र भूकम्प नै ल्याइदिएको छ #NepalNews
WWW.LOKAANTAR.COMआरजु म्याम, तपाईंबारे नेपाली समाजमा किन यति धेरै प्रश्न उठ्यो ?नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै गरिएको संगठित ठगीविरुद्ध प्रहरीले शुरू गरेको अनुसन्धानले राजनीतिक दलभित्र भूकम्प नै ल्याइदिएको छ । तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ परेसँगै आक्रामक ढंगले अगाडि बढेको अनुसन्धानमा पछिल्लो समय नेपाली कांग्रेसक...0 Yorumlar 0 hisse senetleri 421 Views 0 önizleme -
दुनुनुमा सेयर फंक्सन कसरी प्रयोग गर्ने?दुनुनुमा सेयर फंक्सन कसरी प्रयोग गर्ने?
0 Yorumlar 0 hisse senetleri 577 Views 0 önizleme -
पृथ्वीनारायण शाह क्रिश्चियन पादरीलाई देश निकाला गर्ने पहिलो एसियाली नेता हुन् । त्यो उनले सबै रैथाने धर्म,संस्कृति जोगाउन गरेका थिए ।पृथ्वीनारायण शाह क्रिश्चियन पादरीलाई देश निकाला गर्ने पहिलो एसियाली नेता हुन् । त्यो उनले सबै रैथाने धर्म,संस्कृति जोगाउन गरेका थिए ।1 Yorumlar 0 hisse senetleri 2K Views 0 önizleme
-
अमरेशले कपडा खोलेपछि हर्कले खोले मुखकाठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले हिजो सदनमा अमरेश कुमार सिंहले गरेको विरोध विषयमा मुख खोलेका छन् । हिजोको प्रतिनिधि सभा बैठकमा अमरेशले कपडा फुकालेर विरोध गरेका थिए । अमरेशले बैठकमा बोल्न समय नदिएकाले लुगा खोलेर विरोध गरेको बताएका छन् । यता मेयर साम्पाङले बोल्नको लागि समय माग्दा समय मिलाएर दिन परो भनेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,' सबै भन्दा...0 Yorumlar 0 hisse senetleri 13K Views 0 önizleme
-
सर्वे भवन्तु सुखिनः। सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु। मा कश्चित् दुःखभाग्भवेत्॥
शुभ प्रभात।
सर्वे भवन्तु सुखिनः। सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु। मा कश्चित् दुःखभाग्भवेत्॥ शुभ प्रभात।0 Yorumlar 0 hisse senetleri 673 Views 0 önizleme1
-
-
अनेसास डीसी च्याप्टरले वरिष्ठ कवि एवं साहित्यकार तुलसी दिवसको एकल कवितावाचन तथा वरिष्ठ साहित्यकार एवम् समालोचक रत्नमणि नेपालबाट लीलालेखनसम्बन्धी कार्यपत्र प्रस्तुति गर्ने कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
#TulshiDiwasअनेसास डीसी च्याप्टरले वरिष्ठ कवि एवं साहित्यकार तुलसी दिवसको एकल कवितावाचन तथा वरिष्ठ साहित्यकार एवम् समालोचक रत्नमणि नेपालबाट लीलालेखनसम्बन्धी कार्यपत्र प्रस्तुति गर्ने कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। #TulshiDiwas0 Yorumlar 0 hisse senetleri 5K Views 0 önizleme2
-
How do you respond to this post from Mandip Ji?
How do you respond to this post from Mandip Ji?1 Yorumlar 0 hisse senetleri 523 Views 0 önizleme -
Life's inherent nature is impermanence. Energy flows, and things change. But in the end, everything works out for the best. To be stable, we must learn to stay in the centre and watch the world around us change as if it is a great drama. #brahmakumaris #detachment #freedom #flow #observe #lifeisajourneyLife's inherent nature is impermanence. Energy flows, and things change. But in the end, everything works out for the best. To be stable, we must learn to stay in the centre and watch the world around us change as if it is a great drama. #brahmakumaris #detachment #freedom #flow #observe #lifeisajourney1 Yorumlar 0 hisse senetleri 5K Views 0 önizleme
3
-
0 Yorumlar 0 hisse senetleri 434 Views 0 önizleme2
-
बालेनले राजस्व संकलन, शिक्षा जस्ता क्षेत्रमा सुधार ल्याए पनि पहिलो एक वर्षको समग्र कामसँग उनी आफैं भने सन्तुष्ट छैनन् । #NepalNews #Balenबालेनले राजस्व संकलन, शिक्षा जस्ता क्षेत्रमा सुधार ल्याए पनि पहिलो एक वर्षको समग्र कामसँग उनी आफैं भने सन्तुष्ट छैनन् । #NepalNews #Balen
WWW.ONLINEKHABAR.COMहतारिएका बालेन२६ वैशाख । काठमाडौं महानगरमा मेयर बालेन शाह निर्वाचित भएको एक वर्ष पुग्दैछ । मेयरमा निर्वाचित भएपछि बालेनले केही कामहरूमा धमाधम हात हाले । पदभार ग्रहण गर्दा कार्यपालिकाको बैठक प्रत्यक्ष प्रसारण गर्ने पहिलो निर्णय गरेका बालेनले …0 Yorumlar 0 hisse senetleri 2K Views 0 önizleme1
-
प्रहरीले नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई आज काठमाडौंबाट पक्राउ गरेको छ । #NepalNewsप्रहरीले नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई आज काठमाडौंबाट पक्राउ गरेको छ । #NepalNews
BAAHRAKHARI.COMनक्कली भुटानी शरणार्थी प्रकरणका थप दुई विचौलिया काठमाडौंबाट पक्राउकाठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई आज काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई आज पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।...0 Yorumlar 0 hisse senetleri 400 Views 0 önizleme