0 Комментарии
0 Поделились
2Кб Просмотры
0 предпросмотр
Спонсоры
Каталог
Dununu is a global community platform that connects Sanatani around the world. It is a space where Sanatani individuals and groups can come together to share their culture, knowledge, and experiences. Through Dununu, members can network, collaborate, and support one another, fostering a sense of community and empowerment. The platform features tools for communication, knowledge-sharing, and engagement, including forums and educational resources. Dununu aims to promote diversity, unity, and social change, enabling Sanatani to connect with each other and the wider world.
-
Войдите, чтобы отмечать, делиться и комментировать!
-
1 Комментарии 0 Поделились 2Кб Просмотры 0 предпросмотр
-
Let’s welcome Bandana Catering to Dununu. I am sure she will serve delicious foods to all Londoners.Let’s welcome [BandanaCatering] to Dununu. I am sure she will serve delicious foods to all Londoners.2 Комментарии 0 Поделились 1Кб Просмотры 0 предпросмотр2
-
0 Комментарии 0 Поделились 3Кб Просмотры 0 предпросмотр2
-
0 Комментарии 0 Поделились 3Кб Просмотры 0 предпросмотр
4
-
2 Комментарии 0 Поделились 3Кб Просмотры 0 предпросмотр
4
-
शुभदिन।शुभदिन।0 Комментарии 0 Поделились 327 Просмотры 0 предпросмотр1
-
1 Комментарии 0 Поделились 317 Просмотры 0 предпросмотр1
-
जयजय लक्ष्मी नारायण।जयजय लक्ष्मी नारायण।0 Комментарии 0 Поделились 314 Просмотры 0 предпросмотр1
-
जयजय सीताराम।जयजय सीताराम।1 Комментарии 0 Поделились 347 Просмотры 0 предпросмотр1
-
0 Комментарии 0 Поделились 346 Просмотры 0 предпросмотр1
-
‘मान्छे विदेश नै गएका छैनन्, कसरी ठगेको हुन्छ ?’ #NepalNews‘मान्छे विदेश नै गएका छैनन्, कसरी ठगेको हुन्छ ?’ #NepalNews
WWW.NEPALPRESS.COMजब खाणले सरकारी वकिललाई भने- प्रधानमन्त्रीको पनि नाम आयो, नोट गर्नुस् है !काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफू निर्दोष रहेको दाबी गरेका छन् । म्याद थपका लागि आज अदालत लगिनुअघि जिल्ला सरकारी वकिलको कार्यालयमा उनले आफूमाथि लागेका आरोपहरु अस्वीकार गरे । खाणले आफूलाई विनाकारण प्रहरीले समातेको गुनासो गरेका थिए । प्रहरी स्रोतका अनुसार ‘कोही पनि मान्छे अमेरिका नगएकाले ठगी भएको भन्न नमिल्ने’ […]0 Комментарии 0 Поделились 401 Просмотры 0 предпросмотр1
-
५० लाखसम्म उठाएर शरणार्थी बनाउने गिरोहको योजनाअनुसार काम पूरा नहुँदै ओली सरकार ढलेपछि देउवा सरकारमा दोस्रो वरीयता शक्तिशाली गृहमन्त्री भएका थिए खाँण, उनले गिरोहलाई कारबाही गर्नुको सट्टा मिलिभगत गरेर पैसा उठाएको प्रमाण भेटिएपछि प्रहरीले पक्राउ गरेको हो #NepalNews५० लाखसम्म उठाएर शरणार्थी बनाउने गिरोहको योजनाअनुसार काम पूरा नहुँदै ओली सरकार ढलेपछि देउवा सरकारमा दोस्रो वरीयता शक्तिशाली गृहमन्त्री भएका थिए खाँण, उनले गिरोहलाई कारबाही गर्नुको सट्टा मिलिभगत गरेर पैसा उठाएको प्रमाण भेटिएपछि प्रहरीले पक्राउ गरेको हो #NepalNews
EKANTIPUR.COMमानव तस्करीको सञ्जाल तोडिँदै, थप मतियार खोजिँदैनेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेस्रो देश पठाउने भन्दै पैसा असुल्ने गिरोहसँग मिलिभगत गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवानिकट उनी चार महिनाअघिसम्म मन्त्रिपरिषद्मा दोस्रो वरीयतासहित शक्तिशाली गृहमन्त्री थिए ।0 Комментарии 0 Поделились 456 Просмотры 0 предпросмотр1
-
बिचौलियाहरूसँग पैसा लिएको ठोस प्रमाण भेटिएपछि मात्रै नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसीलाई पक्राउ गरिएको प्रहरी अधिकारीहरूले बताएका छन् । #NepalNewsबिचौलियाहरूसँग पैसा लिएको ठोस प्रमाण भेटिएपछि मात्रै नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसीलाई पक्राउ गरिएको प्रहरी अधिकारीहरूले बताएका छन् । #NepalNews0 Комментарии 0 Поделились 556 Просмотры 0 предпросмотр1
-
बैंक अफ इङ्गल्याण्डले मुद्रास्फीतिसँग जुध्न लगातार १२ औं ब्याजदर वृद्धि लागू गर्नेबैंक अफ इङ्गल्याण्डले बेलायतको अर्थतन्त्रमा बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्ने निरन्तर प्रयासमा लगातार १२ औं ब्याजदर वृद्धिको घोषणा गर्ने अपेक्षा गरिएको छ। वित्तीय बजार र अर्थशास्त्रीहरूले व्यापक रूपमा 0.25 प्रतिशत बिन्दु वृद्धिको अनुमान गरेका छन्, जसले बैंक दरलाई 4.5% मा ल्याउँछ। डिसेम्बर २०२१ मा ०.१% को दरले कडाईको चक्र सुरु भयो किनकि अर्थतन्त्र COVID महामारीबाट पुनःप्राप्त भयो। यद्यपि,...0 Комментарии 0 Поделились 12Кб Просмотры 0 предпросмотр2
-
School time 😍School time 😍1 Комментарии 0 Поделились 982 Просмотры 0 предпросмотр
6
-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नक्कली भुटानी शरणार्थी प्रकरण संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको भएकाले धम्कीपूर्ण दबाब नभएको भए शीर्ष नेताहरू पक्राउ पर्न नसक्ने बताएका छन्। #NepalNewsराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नक्कली भुटानी शरणार्थी प्रकरण संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको भएकाले धम्कीपूर्ण दबाब नभएको भए शीर्ष नेताहरू पक्राउ पर्न नसक्ने बताएका छन्। #NepalNews
WWW.NEPALPRESS.COMसम्भवत: अमेरिकाको धम्कीपूर्ण दबाब नभएको भए बालकृष्ण र टोपबहादुर मुछिँदैनथे : रवीन्द्र मिश्रकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नक्कली भुटानी शरणार्थी प्रकरण संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको भएकाले धम्कीपूर्ण दबाब नभएको भए शीर्ष नेताहरू पक्राउ पर्न नसक्ने बताएका छन्। भ्रष्टाचारको छानबिनका लागि पनि विदेशी दबाब नै चाहिएको उनको भनाइ छ। उनले फेसबुकमा लेखेका छन्, ‘भुटानी शरणार्थी काण्डमा भइरहेको छानबिनबारे साराका सारा अत्यन्त […]0 Комментарии 0 Поделились 437 Просмотры 0 предпросмотр1
-
अख्तियारले माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्नुपर्नेमा ओलीको जोडकाठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने बताएका छन्। च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्न अख्तियार दुरुपयोग आयोगलाई आग्रह गरे । अयोग्य लडाकुलाई जनही दुई लाख बाँड्ने भनेर एकलौटी...0 Комментарии 0 Поделились 13Кб Просмотры 0 предпросмотр1
© 2025 Dununu.com : Circle of Life - Santan Social Network
Russian