Sponsored
Directory
Dununu is a global community platform that connects Sanatani around the world. It is a space where Sanatani individuals and groups can come together to share their culture, knowledge, and experiences. Through Dununu, members can network, collaborate, and support one another, fostering a sense of community and empowerment. The platform features tools for communication, knowledge-sharing, and engagement, including forums and educational resources. Dununu aims to promote diversity, unity, and social change, enabling Sanatani to connect with each other and the wider world.
-
Please log in to like, share and comment!
-
Love to see people actively writing articles on Sanatan Dharma.
Great Job SantoshLove to see people actively writing articles on Sanatan Dharma. Great Job SantoshConcept of EvolutionTheory Of Evolution behind the Ten incarnations of Lord Vishnu Bhagavad Gita reads that in living entities when there is a n upsurge of unnatural activities,and a discrepancy in the discharge of the dharmas... God himself reincarnates in an embodied state (jiva) on earth. These incarnations are not subject to the minds impurities of delusion, ego and attachments. All power is manifest...0 Comments 0 Shares 1K Views 0 Reviews -
Us Economy in nutshellUs Economy in nutshell0 Comments 0 Shares 2K Views 0 Reviews1
-
हार्दिक शुभकामना।हार्दिक शुभकामना।1 Comments 0 Shares 386 Views 0 Reviews1
-
मोक्षको अवधारणा हिन्दू धर्ममा आफ्नो कर्तव्य वा धर्म पूरा गर्ने विचारसँग नजिकबाट जोडिएको छ। इमानदारी, समर्पण र नि:स्वार्थताका साथ कर्तव्यहरू पूरा गर्नु आध्यात्मिक विकासको आधारभूत पक्ष मानिन्छ र मोक्षतर्फ लैजान्छ। यद्यपि, आधुनिक समाजमा व्यक्तिवाद र व्यक्तिगत लाभको जोडले ठूलो समुदायबाट अलग्गिएको छ।मोक्षको अवधारणा हिन्दू धर्ममा आफ्नो कर्तव्य वा धर्म पूरा गर्ने विचारसँग नजिकबाट जोडिएको छ। इमानदारी, समर्पण र नि:स्वार्थताका साथ कर्तव्यहरू पूरा गर्नु आध्यात्मिक विकासको आधारभूत पक्ष मानिन्छ र मोक्षतर्फ लैजान्छ। यद्यपि, आधुनिक समाजमा व्यक्तिवाद र व्यक्तिगत लाभको जोडले ठूलो समुदायबाट अलग्गिएको छ।
WWW.DUNUNU.COMसंयुक्त परिवार संरचनाको क्षय र बालबालिकामा कर्तव्य र जिम्मेवारीको...पश्चिमी संसारमा संयुक्त परिवारबाट एकल-अभिभावक परिवारमा परिवर्तन हाम्रो शिक्षा प्रणालीमा परिवर्तनशील मूल्य र प्राथमिकताहरूको प्रतिबिम्ब हो। विगतमा, संयुक्त परिवार संरचनाहरूले सबै सदस्यहरू, विशेष गरी वृद्ध र युवाहरूका लागि सुरक्षा, आर्थिक स्थिरता र भावनात्मक समर्थनको भावना प्रदान गर्थे। यो एक...0 Comments 0 Shares 1K Views 0 Reviews1
-
It's not always possible to move people's hearts with words. However, the power of our calm presence alone can melt their icy hearts.
#powerofpeace #quiet #presence #thoughtoftheday #brahmakumarisIt's not always possible to move people's hearts with words. However, the power of our calm presence alone can melt their icy hearts. #powerofpeace #quiet #presence #thoughtoftheday #brahmakumaris0 Comments 0 Shares 5K Views 0 Reviews1
-
-
ओली भन्छन्– १ लाख भुटानी शरणार्थी अमेरिका पठाउँदा ३०० मानिस नक्कली घुसाइएको छ, म संसद्मा बोल्छु #NepalNewsओली भन्छन्– १ लाख भुटानी शरणार्थी अमेरिका पठाउँदा ३०० मानिस नक्कली घुसाइएको छ, म संसद्मा बोल्छु #NepalNews
NEPALLIVE.COMओली भन्छन्– १ लाख भुटानी शरणार्थी अमेरिका पठाउँदा ३०० मानिस नक्कली घुसाइएको छ, म संसद्मा बोल्छुनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ लाख भुटानी शरणार्थीलाई अमेरिका पठाइँदा ३०० जना नक्कली शरणार्थीलाई घुसाइएको बताएका छन्। ३०० जना नक्कली शरणार्थी घुसाइएको जानकारी आफूले पाएको र त्यसबारेमा संसद्मा बोल्ने ओलीको भनाइ छ। बिहीबार पार्टी कार्यालय च्यासलमा पार्टी केन्द्रीय कमिटीको पाँचौं केन्द्रिय बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले संयुक्त राष्ट्रसंघको संलग्नतामा अमेरिका पठाइएका भुटानी शरणार्थी सबै सक्कली नभएको बताए। त्यस विषयमा अब जेठ ४ गतेको संसद् बैठकमा आफूले तथ्य र प्रमाणसहित बोल्ने ओलीले उल्लेख गरे।1 Comments 0 Shares 515 Views 0 Reviews1
-
२९ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बोलाएको बैठकमा गएनन् । प्रधानमन्त्री नै सहभागी हुने बैठकमा नगएपछि मेयर बालेन र सिंहदरबारबीचको मतभेद अझै नटुंगिएको स्पष्ट संकेत देखिएको छ । #NepalNews #Balen२९ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बोलाएको बैठकमा गएनन् । प्रधानमन्त्री नै सहभागी हुने बैठकमा नगएपछि मेयर बालेन र सिंहदरबारबीचको मतभेद अझै नटुंगिएको स्पष्ट संकेत देखिएको छ । #NepalNews #Balen
WWW.ONLINEKHABAR.COMसिंहदरबारमा चर्चा : बालेन फेसबुकमा लेखेर बस्छन्, बैठकमा आउँदैनन्२९ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बोलाएको बैठकमा गएनन् । प्रधानमन्त्री नै सहभागी हुने बैठकमा नगएपछि मेयर बालेन र सिंहदरबारबीचको मतभेद अझै नटुंगिएको स्पष्ट संकेत देखिएको …0 Comments 0 Shares 2K Views 0 Reviews -
प्रचण्डलाई भेटेर रविले भने- खुट्टा नकमाउनुस्, हाम्रो समर्थन छ #NepalNews #Rabi #Prachanda
WWW.NEPALPRESS.COMगलत संयोगले अप्ठेरोमा परेका रवि ‘ड्यामेज कन्ट्रोल’ को प्रयासमासंयोगवश रास्वपाले यो निर्णय लिनु र सरकारले नक्कली शरणार्थी प्रकरणमा ‘हाइप्रोफाइल’ हरुमाथि कारवाही थाल्नु एकैसाथ परेको छ ।0 Comments 0 Shares 1K Views 0 Reviews1
-
देशभर गठबन्धनका सरकार बने पनि कोशी प्रदेशमा गठबन्धनको सरकार नबनेपछि कांग्रेस नेतृत्वले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री भिष्मराज आङदेम्बेलाई प्रधानमन्त्रीसँग वार्ता गर्ने जिम्मा दिएको थियो । #NepalNews #GaganThapa #BishowPrakashSharmaदेशभर गठबन्धनका सरकार बने पनि कोशी प्रदेशमा गठबन्धनको सरकार नबनेपछि कांग्रेस नेतृत्वले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री भिष्मराज आङदेम्बेलाई प्रधानमन्त्रीसँग वार्ता गर्ने जिम्मा दिएको थियो । #NepalNews #GaganThapa #BishowPrakashSharma
BAAHRAKHARI.COMप्रधानमन्त्रीले भिष्मराजलाई बाहिर पठाएर गगन–विश्वसँग के भने ?काठमाडौं । शुक्रबार नेपाली कांग्रेसका तीन पदाधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । देशभर गठबन्धनका सरकार बने पनि कोशी प्रदेशमा गठबन्धनको सरकार नबनेपछि कांग्रेस नेतृत्वले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री भिष्मराज आङदेम्बेलाई प्रधानमन्त्रीसँग वार्ता गर्ने जिम्मा दिएको थियो । कांग्रेसको नेतृत्वमा सरकार बन्नेगरी भागबण्डा गरे पनि...0 Comments 0 Shares 3K Views 0 Reviews -
शुभ रात्रीशुभ रात्री0 Comments 0 Shares 1K Views 0 Reviews
-
नेताहरु भने सभापति देउवालाई खाँणभन्दा आफ्नै परिवारको बढी चिन्ता भएको मान्छन् । #NepalNews #Deubaनेताहरु भने सभापति देउवालाई खाँणभन्दा आफ्नै परिवारको बढी चिन्ता भएको मान्छन् । #NepalNews #Deuba
WWW.ONLINEKHABAR.COMदेउवाको डर२९ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेको तीन दिन भयो । पार्टी पदाधिकारीहरुकै चर्को दबावका बीच सभापति शेरबहादुर देउवाले न खाँणलाई निलम्बन गरेका छन्, …0 Comments 0 Shares 892 Views 0 Reviews1
-
Happy Ransh @ O2Happy Ransh @ O20 Comments 0 Shares 3K Views 0 Reviews2
-
शुभ बिहान सबैलाई शुभ होस् सबैकोशुभ बिहान सबैलाई शुभ होस् सबैको0 Comments 0 Shares 1K Views 0 Reviews