Sponsored
  • माथिबाट हेर्दा यस्तो देखिन्छ झापाको बुद्धशान्ति स्थित बुधबारे बजार......
    माथिबाट हेर्दा यस्तो देखिन्छ झापाको बुद्धशान्ति स्थित बुधबारे बजार......
    1 Comments 0 Shares 2K Views 0 Reviews
  • Love
    1
    1 Comments 0 Shares 574 Views 0 Reviews
  • Maharashtra: Shiv Sena (Uddhav Thackeray) District Head Ratnakar Shinde arrested for running brothel in Beed.

    Several women including a minor dalit girl were rescued by Police, who was being forced to work as a *** workers.

    https://www.freepressjournal.in/mumbai/maharashtra-news-shiv-sena-ubt-district-head-ratnakar-shinde-arrested-for-running-brothel-in-beed
    Maharashtra: Shiv Sena (Uddhav Thackeray) District Head Ratnakar Shinde arrested for running brothel in Beed. Several women including a minor dalit girl were rescued by Police, who was being forced to work as a sex workers. https://www.freepressjournal.in/mumbai/maharashtra-news-shiv-sena-ubt-district-head-ratnakar-shinde-arrested-for-running-brothel-in-beed
    WWW.FREEPRESSJOURNAL.IN
    Maharashtra News: Shiv Sena (UBT) District Head Ratnakar Shinde Arrested For Running Brothel In Beed
    Ratnakar Shinde is the same person over whose appointment two groups within the Shiv Sena (UBT) had a skirmish last month, wherein party spokesperson Sushama Andhare was slapped.
    0 Comments 0 Shares 655 Views 0 Reviews
  • In one of the busiest hubs for trafficking in Pakistan, would-be migrants are continuing to leave for Europe despite hundreds of people drowning after a trawler sank off the Greek coast last month, the Guardian has found.

    The continued migration comes as families mourn loved ones believed to be on the Greek shipwreck, most of whose passengers were from Pakistan, and those missing after previous forlorn attempts to reach Europe.

    https://www.theguardian.com/global-development/2023/jul/03/greek-shipwreck-does-little-to-dissuade-pakistanis-leaving-for-europe
    In one of the busiest hubs for trafficking in Pakistan, would-be migrants are continuing to leave for Europe despite hundreds of people drowning after a trawler sank off the Greek coast last month, the Guardian has found. The continued migration comes as families mourn loved ones believed to be on the Greek shipwreck, most of whose passengers were from Pakistan, and those missing after previous forlorn attempts to reach Europe. https://www.theguardian.com/global-development/2023/jul/03/greek-shipwreck-does-little-to-dissuade-pakistanis-leaving-for-europe
    WWW.THEGUARDIAN.COM
    Greek shipwreck does little to dissuade Pakistanis leaving for Europe
    Officials in Punjab say they can’t stop the exodus, as families tell of loved ones lost on the perilous route via Africa and the Mediterranean
    0 Comments 0 Shares 807 Views 0 Reviews
  • नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडान सुरक्षित बनाउन नयाँ नियम ल्याएको छ। हेलिकप्टर दुर्घटनाका कारण नेपालको आकाश असुरक्षित रहेको सन्देश जाने भन्दै प्राधिकरणले यसमा कडाइ गर्न नयाँ नियम ल्याएको हो।

    हेलिकप्टर उडान थप सुरक्षित, व्यवस्थित र भरपर्दो बनाएर हवाई यातायातलाई अझै व्यावसायिक तथा मर्यादित रूपमा सञ्चालन गर्ने उद्देश्यले पाँच नयाँ नियम ल्याएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

    यी हुन् पाँच नयाँ नियम

    १. नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर तथा दुर्गम उडानको नियमन तथा अनुगमनका लागि 'स्पेसल टास्क फोर्स' गठन गर्ने निर्णय गरेको छ।

    २. हेलिकप्टर सम्बन्धी हाल विभिन्न विमानस्थलबाट भइरहेको अनुमति कार्य चालु मनसुन सेप्टेम्बरसम्म साप्ताहिक रूपमा समीक्षा गरी प्राधिकरण प्रधान कार्यालयबाट नै प्रदान गर्ने।

    ३. हेलिकप्टर उडान सञ्चालन अनुमति दिँदा प्रस्थान विन्दु वा अवतरण विन्दुमध्ये कम्तीमा एक स्थान विमानस्थल हुनुपर्छ।

    ४. प्राधिकरणले आगामी सेप्टेम्बरसम्मका लागि तीन प्रकारका हेलिकप्टर उडानमा रोक लगाएको छ। प्राधिकरणको नयाँ नियमअनुसार चालु मनसुन अवधि सेप्टेम्बरसम्म विशेष प्रकृतिको हेलिकप्टर उडान; माउन्टेन, सिलिङ तथा पुष्पवृष्टि सञ्चालन निषेध हुनेछ।

    ५. सेयर सदस्य (लगानीकर्ता) का रूपमा हेलिकप्टर कम्पनीमा संलग्न भई हाल सञ्चालन गर्दै आएका हेलिकप्टर चालकहरूलाई व्यावसायिक उडान सञ्चालनमा रोक लगाउने।
    नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडान सुरक्षित बनाउन नयाँ नियम ल्याएको छ। हेलिकप्टर दुर्घटनाका कारण नेपालको आकाश असुरक्षित रहेको सन्देश जाने भन्दै प्राधिकरणले यसमा कडाइ गर्न नयाँ नियम ल्याएको हो। हेलिकप्टर उडान थप सुरक्षित, व्यवस्थित र भरपर्दो बनाएर हवाई यातायातलाई अझै व्यावसायिक तथा मर्यादित रूपमा सञ्चालन गर्ने उद्देश्यले पाँच नयाँ नियम ल्याएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। यी हुन् पाँच नयाँ नियम १. नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर तथा दुर्गम उडानको नियमन तथा अनुगमनका लागि 'स्पेसल टास्क फोर्स' गठन गर्ने निर्णय गरेको छ। २. हेलिकप्टर सम्बन्धी हाल विभिन्न विमानस्थलबाट भइरहेको अनुमति कार्य चालु मनसुन सेप्टेम्बरसम्म साप्ताहिक रूपमा समीक्षा गरी प्राधिकरण प्रधान कार्यालयबाट नै प्रदान गर्ने। ३. हेलिकप्टर उडान सञ्चालन अनुमति दिँदा प्रस्थान विन्दु वा अवतरण विन्दुमध्ये कम्तीमा एक स्थान विमानस्थल हुनुपर्छ। ४. प्राधिकरणले आगामी सेप्टेम्बरसम्मका लागि तीन प्रकारका हेलिकप्टर उडानमा रोक लगाएको छ। प्राधिकरणको नयाँ नियमअनुसार चालु मनसुन अवधि सेप्टेम्बरसम्म विशेष प्रकृतिको हेलिकप्टर उडान; माउन्टेन, सिलिङ तथा पुष्पवृष्टि सञ्चालन निषेध हुनेछ। ५. सेयर सदस्य (लगानीकर्ता) का रूपमा हेलिकप्टर कम्पनीमा संलग्न भई हाल सञ्चालन गर्दै आएका हेलिकप्टर चालकहरूलाई व्यावसायिक उडान सञ्चालनमा रोक लगाउने।
    WWW.SETOPATI.COM
    हेलिकप्टर उडान सुरक्षित बनाउन ५ नयाँ नियम
    प्राधिकरणले आगामी सेप्टेम्बरसम्मका लागि तीन प्रकारका हेलिकप्टर उडानमा रोक लगाएको छ।
    0 Comments 0 Shares 977 Views 0 Reviews
  • जिल्ला अदालत काठमाडौंले अभिनेता भुवन केसीले हालेको मुद्दामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पक्षमा फैसला सुनाएको छ।

    बुधबार न्यायाधीश वासुदेव पौडेलको इजलासले साम्राज्ञी शाहविरूद्ध भुवन केसीले दिएको गाली-बेइज्जती मुद्दाको दाबी नपुग्ने फैसला गरेको जिल्ला अदालत काठमाडौंको वेबसाइटमा उल्लेख छ।

    साम्राज्ञी शाहले भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। यसपछि भुवन केसीले उनीविरूद्ध १० करोड क्षतिपूर्ति माग गर्दै गाली-बेइज्जती मुद्दा हालेका थिए।

    साम्राज्ञी शाहका वकिल तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि बुधबारै अन्तिम बहस सकिएको र आफ्नो पक्षले मुद्दा जित्ने गरी फैसला आएको बताए।

    'अन्तिम बहस आज भएको थियो। न्यायाधीश वासुदेव पौडेलले भुवन केसीले लगाएको मुद्दामा उनको दाबी नपुग्ने फैसला गर्नुभएको छ,' उनले भने, 'फैसला हाम्रो पक्षमा आएको छ। यसको पूर्णपाठ आउन भने समय लाग्ने अदालतले हामीलाई जानकारी गराएको छ।'

    सुटिङका क्रममा भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै साम्राज्ञी शाहले तीन वर्षअघि सामाजिक सञ्जालमार्फत आरोप लगाएकी थिइन्।

    साम्राज्ञीले आफ्नो गाली-बेइज्जती गरेको भन्दै भुवनले उनीविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दिएका थिए।

    सोही मुद्दामा बुधबार जिल्ला अदालत काठमाडौंले साम्राज्ञीको पक्षमा फैसला सुनाएको हो।

    साम्राज्ञीले पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूले मुद्दा जितेको भन्दै भिडिओ पोस्ट गरेकी छन्। उनले आफ्ना वकिल, प्रशसंक र सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन्।

    पढ्नुहोस् सम्बन्धित समाचार

    मैले साँचो बोलेकी छु, भुवन केसीले १० करोडको मुद्दा हाले पनि डराएकी छैन- साम्राज्ञी शाह
    जिल्ला अदालत काठमाडौंले अभिनेता भुवन केसीले हालेको मुद्दामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पक्षमा फैसला सुनाएको छ। बुधबार न्यायाधीश वासुदेव पौडेलको इजलासले साम्राज्ञी शाहविरूद्ध भुवन केसीले दिएको गाली-बेइज्जती मुद्दाको दाबी नपुग्ने फैसला गरेको जिल्ला अदालत काठमाडौंको वेबसाइटमा उल्लेख छ। साम्राज्ञी शाहले भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। यसपछि भुवन केसीले उनीविरूद्ध १० करोड क्षतिपूर्ति माग गर्दै गाली-बेइज्जती मुद्दा हालेका थिए। साम्राज्ञी शाहका वकिल तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि बुधबारै अन्तिम बहस सकिएको र आफ्नो पक्षले मुद्दा जित्ने गरी फैसला आएको बताए। 'अन्तिम बहस आज भएको थियो। न्यायाधीश वासुदेव पौडेलले भुवन केसीले लगाएको मुद्दामा उनको दाबी नपुग्ने फैसला गर्नुभएको छ,' उनले भने, 'फैसला हाम्रो पक्षमा आएको छ। यसको पूर्णपाठ आउन भने समय लाग्ने अदालतले हामीलाई जानकारी गराएको छ।' सुटिङका क्रममा भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै साम्राज्ञी शाहले तीन वर्षअघि सामाजिक सञ्जालमार्फत आरोप लगाएकी थिइन्। साम्राज्ञीले आफ्नो गाली-बेइज्जती गरेको भन्दै भुवनले उनीविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दिएका थिए। सोही मुद्दामा बुधबार जिल्ला अदालत काठमाडौंले साम्राज्ञीको पक्षमा फैसला सुनाएको हो। साम्राज्ञीले पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूले मुद्दा जितेको भन्दै भिडिओ पोस्ट गरेकी छन्। उनले आफ्ना वकिल, प्रशसंक र सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन्। पढ्नुहोस् सम्बन्धित समाचार मैले साँचो बोलेकी छु, भुवन केसीले १० करोडको मुद्दा हाले पनि डराएकी छैन- साम्राज्ञी शाह
    WWW.SETOPATI.COM
    १० करोड क्षतिपूर्ति माग गर्दै भुवन केसीले हालेको मुद्दामा साम्राज्ञी शाहको जित
    साम्राज्ञी शाहले भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। यसपछि भुवन केसीले उनीविरूद्ध १० करोड क्षतिपूर्ति माग गर्दै गाली-बेइज्जती मुद्दा हालेका थिए।
    0 Comments 0 Shares 884 Views 0 Reviews
  • कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति विवादबारे बुधबार सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशपछि दुवै पक्ष खुसी देखिएका छन्।

    गठबन्धनका चार दल र प्रदेश सभाका सभामुख बाबुराम गौतम समेतले समर्थनको हस्ताक्षर गरेर मुख्यमन्त्री बनेका नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापालाई सर्वोच्च अदालतले तत्कालका लागि कामचलाउ हैसियतमा खुम्च्याइदिएको छ।

    दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नू–नगराउनू भन्ने अदालतको आदेशले सरकारलाई यस्तो अवस्थामा सीमित पारेको हो।

    तर, सभामुख समेतलाई सरकार बनाउने पत्रमा हस्ताक्षर गराएको सत्ता गठबन्धनलाई सरकार नै खारेज होला कि भन्ने त्रास चाहिँ थियो। अदालतको आदेशले मुख्यमन्त्री थापाको पद शर्तसहित थमौती भने भएको छ।

    अर्कातिर मुख्यमन्त्री थापाको नियुक्ति नै खारेज गरेर आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग्ने नेकपा एमाले संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीको माग पनि अदालतले सम्बोधन गरेन।

    कार्कीले थापाको नियुक्ति असंवैधानिक भएको भन्दै निर्णय खारेज गरी आफूलाई मुख्यमन्त्री नियुक्त गर्ने परमादेशको मागसहित शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए। थापा असार २१ गते बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

    कार्कीले दायर गरेको रिटमा संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएकाले नियुक्ति खारेज गरी उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको नेताको हैसियतमा आफैलाई मुख्यमन्त्री बनाउन माग थियो।

    सर्वोच्चले कार्कीको माग अनुसारको अन्तरिम आदेश पनि दिएन। तर, सरकारलाई दीर्घकालीन असर पुग्ने काम गर्न बन्देज लगाएर ‘कामचलाउ’ सरहको हैसियतमा सिमित गरिदिएको छ।

    न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई प्रदेशमा ‘दीर्घकालीन असर पुग्ने निर्णय नगर्न’ अन्तरिम आदेश दिएको घटनापछि सत्ता गठबन्धन र एमाले दुवैले खुसी प्रकट गरेका छन्।

    सर्वोच्चले बुधबार थापाको नियुक्तिको सक्कल कागजातसहित साउन ३ भित्र जवाफ पेश गर्न विपक्षीलाई आदेश दिएको छ भने साउन ७ देखि रिटको लगातार सुनुवाई गर्ने मिति समेत तोकेको छ।

    नेपाली कांग्रेस कोशी संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले अदालतको आदेश स्वीकार गरेर जाने बताए। बाँकी विस्तृत नबुझी केही भन्न नसकिने जनाए। मुख्यमन्त्री थापाले यसबारे प्रतिक्रिया दिन चाहेनन्।

    सत्ता गठबन्धनका एक नेताले भने अदालतको आदेशले सरकारको नियमित काम गर्न गराउन बाधा नपुग्ने दाबी गरे।

    ‘अदालतको आदेशबारे अहिले नै सार्वजनिक रूपमा टिप्पणी गर्न चाहन्नँ’, गठबन्धनका ती नेताले भने, ‘तर, सरकारले गर्ने काम यसले रोक्छ भन्ने लाग्दैन।’

    सर्वोच्चमा रिट दायर गरेको एमालेले भने सरकारले कुनै काम गर्न नपाउने भयो भन्दै प्रशन्नता प्रकट गरेको छ।

    ‘हाम्रो मागको ८० प्रतिशत पक्षमा आदेश आयो, २० प्रतिशत मात्रै आएन’, एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘हाम्रो माग यो मुद्दामा लगातार सुनुवाइ भएर छिटो टुंग्याउनुपर्छ भन्ने, छोटो म्याद दिनुपर्छ भन्ने थियो, अदालतले त्यही भन्यो। हाम्रो माग एमाले नेतृत्वको अघिल्लो सरकार यथावत् हुनुपर्छ भन्ने थियो, यो सरकारलाई दीर्घकालीन असर पर्ने काम नगर्नू भन्ने आयो। मोटामोटी हाम्रो कुरा आयो।’

    प्रमुख सचेतक भण्डारीको दाबी अनुसार अब थापा नेतृत्वको सरकारले राजनीतिक नियुक्ति गर्न पाउने छैन। मुख्य न्यायाधिवक्ता नै नियुक्त गर्न पाउने छैन।

    ‘कर्मचारी सरूवा गर्न पाइएन किनभने कर्मचारी सरूवाको असर दुई वर्षसम्म हान्छ’, उनको दाबी छ, ‘सरकारले नयाँ योजना कार्यक्रम स्वीकृत गर्न पाएन। प्रदेश सभामा विधेयक दर्ता गर्न पाउँदैन र विश्वासको मत पनि लिन पाउने छैन।’

    सत्ता गठबन्धनको बुझाइ भने फरक छ।

    ‘राजनीतिक नियुक्ति यो सरकार टुंगिएसँगै टुंगिन्छ त्यो कसरी दीर्घकालीन हुन्छ?’, गठबन्धनका एक नेताले भने, ‘मन्त्रीमण्डल पनि सरकार गएसँगै जान्छ, त्यो पनि दीर्घकालीन भएन। त्यसैले नियुक्ति गर्न, अन्य काम गर्न रोक छैन। सरकारले दैनिक काम गरिहाल्छ।’

    निवर्तमान मुख्यमन्त्री कार्कीको रिटमा थापाले सभामुख समेतलाई जोडेर दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख बाबुराम गौतम र नवनियुक्त मुख्यमन्त्री थापालाई विपक्षी बनाएका थिए।

    धेरै जोडबलपछि मुख्यमन्त्री बनेका कां‌ग्रेस संसदीय दलका नेता उद्धव थापा अदालतको आदेश लगत्तै सत्तासीन बनेको एक सातामै काम चलाउ हैसियतमा पुगेका छन्।

    समानुपातिक सांसदका रूपमा प्रदेश सभा प्रवेश गरेर पार्टीको संसदीय दलको नेता हुँदै प्रदेशको मुख्यमन्त्री बनेका थापाको सत्ता निरन्तरतामा समेत अनिश्चतता उत्पन्न भएको छ।

    सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस (२९), नेकपा माओवादी केन्द्र (१२), नेकपा एकीकृत समाजवादी (४) र जनता समाजवादी पार्टी (१) को समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बनेका हुन्। सभामुखमा निर्वाचित भएपछि दल त्यागको घोषणा गरेका सभामुख बाबुराम गौतमले पनि थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।
    कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति विवादबारे बुधबार सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशपछि दुवै पक्ष खुसी देखिएका छन्। गठबन्धनका चार दल र प्रदेश सभाका सभामुख बाबुराम गौतम समेतले समर्थनको हस्ताक्षर गरेर मुख्यमन्त्री बनेका नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापालाई सर्वोच्च अदालतले तत्कालका लागि कामचलाउ हैसियतमा खुम्च्याइदिएको छ। दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नू–नगराउनू भन्ने अदालतको आदेशले सरकारलाई यस्तो अवस्थामा सीमित पारेको हो। तर, सभामुख समेतलाई सरकार बनाउने पत्रमा हस्ताक्षर गराएको सत्ता गठबन्धनलाई सरकार नै खारेज होला कि भन्ने त्रास चाहिँ थियो। अदालतको आदेशले मुख्यमन्त्री थापाको पद शर्तसहित थमौती भने भएको छ। अर्कातिर मुख्यमन्त्री थापाको नियुक्ति नै खारेज गरेर आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग्ने नेकपा एमाले संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीको माग पनि अदालतले सम्बोधन गरेन। कार्कीले थापाको नियुक्ति असंवैधानिक भएको भन्दै निर्णय खारेज गरी आफूलाई मुख्यमन्त्री नियुक्त गर्ने परमादेशको मागसहित शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए। थापा असार २१ गते बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। कार्कीले दायर गरेको रिटमा संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएकाले नियुक्ति खारेज गरी उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको नेताको हैसियतमा आफैलाई मुख्यमन्त्री बनाउन माग थियो। सर्वोच्चले कार्कीको माग अनुसारको अन्तरिम आदेश पनि दिएन। तर, सरकारलाई दीर्घकालीन असर पुग्ने काम गर्न बन्देज लगाएर ‘कामचलाउ’ सरहको हैसियतमा सिमित गरिदिएको छ। न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई प्रदेशमा ‘दीर्घकालीन असर पुग्ने निर्णय नगर्न’ अन्तरिम आदेश दिएको घटनापछि सत्ता गठबन्धन र एमाले दुवैले खुसी प्रकट गरेका छन्। सर्वोच्चले बुधबार थापाको नियुक्तिको सक्कल कागजातसहित साउन ३ भित्र जवाफ पेश गर्न विपक्षीलाई आदेश दिएको छ भने साउन ७ देखि रिटको लगातार सुनुवाई गर्ने मिति समेत तोकेको छ। नेपाली कांग्रेस कोशी संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले अदालतको आदेश स्वीकार गरेर जाने बताए। बाँकी विस्तृत नबुझी केही भन्न नसकिने जनाए। मुख्यमन्त्री थापाले यसबारे प्रतिक्रिया दिन चाहेनन्। सत्ता गठबन्धनका एक नेताले भने अदालतको आदेशले सरकारको नियमित काम गर्न गराउन बाधा नपुग्ने दाबी गरे। ‘अदालतको आदेशबारे अहिले नै सार्वजनिक रूपमा टिप्पणी गर्न चाहन्नँ’, गठबन्धनका ती नेताले भने, ‘तर, सरकारले गर्ने काम यसले रोक्छ भन्ने लाग्दैन।’ सर्वोच्चमा रिट दायर गरेको एमालेले भने सरकारले कुनै काम गर्न नपाउने भयो भन्दै प्रशन्नता प्रकट गरेको छ। ‘हाम्रो मागको ८० प्रतिशत पक्षमा आदेश आयो, २० प्रतिशत मात्रै आएन’, एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘हाम्रो माग यो मुद्दामा लगातार सुनुवाइ भएर छिटो टुंग्याउनुपर्छ भन्ने, छोटो म्याद दिनुपर्छ भन्ने थियो, अदालतले त्यही भन्यो। हाम्रो माग एमाले नेतृत्वको अघिल्लो सरकार यथावत् हुनुपर्छ भन्ने थियो, यो सरकारलाई दीर्घकालीन असर पर्ने काम नगर्नू भन्ने आयो। मोटामोटी हाम्रो कुरा आयो।’ प्रमुख सचेतक भण्डारीको दाबी अनुसार अब थापा नेतृत्वको सरकारले राजनीतिक नियुक्ति गर्न पाउने छैन। मुख्य न्यायाधिवक्ता नै नियुक्त गर्न पाउने छैन। ‘कर्मचारी सरूवा गर्न पाइएन किनभने कर्मचारी सरूवाको असर दुई वर्षसम्म हान्छ’, उनको दाबी छ, ‘सरकारले नयाँ योजना कार्यक्रम स्वीकृत गर्न पाएन। प्रदेश सभामा विधेयक दर्ता गर्न पाउँदैन र विश्वासको मत पनि लिन पाउने छैन।’ सत्ता गठबन्धनको बुझाइ भने फरक छ। ‘राजनीतिक नियुक्ति यो सरकार टुंगिएसँगै टुंगिन्छ त्यो कसरी दीर्घकालीन हुन्छ?’, गठबन्धनका एक नेताले भने, ‘मन्त्रीमण्डल पनि सरकार गएसँगै जान्छ, त्यो पनि दीर्घकालीन भएन। त्यसैले नियुक्ति गर्न, अन्य काम गर्न रोक छैन। सरकारले दैनिक काम गरिहाल्छ।’ निवर्तमान मुख्यमन्त्री कार्कीको रिटमा थापाले सभामुख समेतलाई जोडेर दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख बाबुराम गौतम र नवनियुक्त मुख्यमन्त्री थापालाई विपक्षी बनाएका थिए। धेरै जोडबलपछि मुख्यमन्त्री बनेका कां‌ग्रेस संसदीय दलका नेता उद्धव थापा अदालतको आदेश लगत्तै सत्तासीन बनेको एक सातामै काम चलाउ हैसियतमा पुगेका छन्। समानुपातिक सांसदका रूपमा प्रदेश सभा प्रवेश गरेर पार्टीको संसदीय दलको नेता हुँदै प्रदेशको मुख्यमन्त्री बनेका थापाको सत्ता निरन्तरतामा समेत अनिश्चतता उत्पन्न भएको छ। सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस (२९), नेकपा माओवादी केन्द्र (१२), नेकपा एकीकृत समाजवादी (४) र जनता समाजवादी पार्टी (१) को समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बनेका हुन्। सभामुखमा निर्वाचित भएपछि दल त्यागको घोषणा गरेका सभामुख बाबुराम गौतमले पनि थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।
    WWW.SETOPATI.COM
    सर्वोच्चको आदेशपछि कोशीमा दुवै पक्ष खुसी!
    कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति विवादबारे बुधबार सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशपछि दुवै पक्ष खुसी देखिएका छन्।
    0 Comments 0 Shares 1K Views 0 Reviews
  • बुटवल ।
    रुपन्देहीको देवदहका युवा व्यवसायी ईश्वर श्रेष्ठले घर भाडामा पचास प्रतिशत छुट दिने घोषणा गर्नु भएको छ । आफना १२ वटा सटरहरू भाडामा दिएका श्रेष्ठले प्रति सटर ६ हजार देखि ८ हजारसम्ममा भाडामा लगाएका थिए ।

    श्रेष्ठले हरेक सटरको ५० प्रतिशतका दरले छुट दिएको घोषणा गर्नु भएको छ । जसबाट श्रेष्ठले ९ वटा सटरको २७ हजार र ३ वटा सटरको १२ हजार गरी मासिक ३९ हजार रुपैयाँ अहिलेको अवस्था रहदासम्मका लागि छुट दिइरहने बताउनु भयो ।
    आर्थिक अवस्था कमजोर भएको अवस्थामा व्यापारीलाई केही मात्रामा भएपनि सहज होस भनेर घर भाडामा छुट दिएको बताउनु भएको छ ।

    अहिलेको विषम परिस्थितिमा व्यापारीहरू धमाधम सटरहरू बन्द गर्नुपर्ने अवस्थामा पुगेकाले उनीहरूलाई व्यापार प्रति लाग्न प्रेरित गर्ने र व्यापारमा टेवा परयाउने उद्देश्यले भाडा छुट गरेको श्रेष्ठ बताउभयो ।

    अहिलेको अवस्था निकै जटिल भएको गुनासो गर्दै उहाँले यो परिस्थितिको सबै मिलेर एक अर्कालाई साथ दिँदै सामना गर्नुपर्ने बेला रहेको समेत बताउनु भयो । सबै घर धनीले अहिलेको अवस्थालाई मध्यनजर गर्दै आफूले सक्दो सहयोग र भाडामा छुट गर्न श्रेष्ठले अन्य घरधनिलाई आग्रह समेत गर्नु भएको छ ।
    अहिलेको कमजोर अवस्थामा व्यापारी, उद्योग व्यवसायलाई साथ दिएमा एउटा पुण्यको काम हुने भन्दै तीर्थ यात्रा गरे समान हुने उल्लेख गर्नु भयो ।
    बुटवल । रुपन्देहीको देवदहका युवा व्यवसायी ईश्वर श्रेष्ठले घर भाडामा पचास प्रतिशत छुट दिने घोषणा गर्नु भएको छ । आफना १२ वटा सटरहरू भाडामा दिएका श्रेष्ठले प्रति सटर ६ हजार देखि ८ हजारसम्ममा भाडामा लगाएका थिए । श्रेष्ठले हरेक सटरको ५० प्रतिशतका दरले छुट दिएको घोषणा गर्नु भएको छ । जसबाट श्रेष्ठले ९ वटा सटरको २७ हजार र ३ वटा सटरको १२ हजार गरी मासिक ३९ हजार रुपैयाँ अहिलेको अवस्था रहदासम्मका लागि छुट दिइरहने बताउनु भयो । आर्थिक अवस्था कमजोर भएको अवस्थामा व्यापारीलाई केही मात्रामा भएपनि सहज होस भनेर घर भाडामा छुट दिएको बताउनु भएको छ । अहिलेको विषम परिस्थितिमा व्यापारीहरू धमाधम सटरहरू बन्द गर्नुपर्ने अवस्थामा पुगेकाले उनीहरूलाई व्यापार प्रति लाग्न प्रेरित गर्ने र व्यापारमा टेवा परयाउने उद्देश्यले भाडा छुट गरेको श्रेष्ठ बताउभयो । अहिलेको अवस्था निकै जटिल भएको गुनासो गर्दै उहाँले यो परिस्थितिको सबै मिलेर एक अर्कालाई साथ दिँदै सामना गर्नुपर्ने बेला रहेको समेत बताउनु भयो । सबै घर धनीले अहिलेको अवस्थालाई मध्यनजर गर्दै आफूले सक्दो सहयोग र भाडामा छुट गर्न श्रेष्ठले अन्य घरधनिलाई आग्रह समेत गर्नु भएको छ । अहिलेको कमजोर अवस्थामा व्यापारी, उद्योग व्यवसायलाई साथ दिएमा एउटा पुण्यको काम हुने भन्दै तीर्थ यात्रा गरे समान हुने उल्लेख गर्नु भयो ।
    HAMROGLOBALMEDIA.COM
    व्यवसायीलाई श्रेष्ठले घर भाडामा पचास प्रतिशत छुट दिने घोषणा
    बुटवल । रुपन्देहीको देवदहका युवा व्यवसायी ईश्वर श्रेष्ठले घर भाडामा पचास प्रतिशत छुट दिने घोषणा गर्नु भएको छ । आफना १२ वटा सटरहरू भाडामा दिएका श्रेष्ठले प्रति सटर ६ हजार देखि ८ हजारसम्ममा भाडामा लगाएका थिए । श्रेष्ठले हरेक सटरको ५० प्रतिशतका दरले छुट दिएको घोषणा गर्नु भएको छ । जसबाट श्रेष्ठले ९ वटा सटरको […]
    0 Comments 0 Shares 730 Views 0 Reviews
  • लण्डन- भिसा नलिइ नेपाल गएका नेपालीमूलका तीनजना बेलायती नेपालमा समातिएका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले आज लण्डन फर्किन लागेका उनीहरुको राहदानी जाँच गर्दा भिसा नलगाई नेपाल छिरेको पत्ता लागेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

    बेलायत र नेपाल दुवै मुलुकको राहदानी बोकेका नेपाली मूलका तीन बेलायती कतार एयरवेजको उडान नम्बर क्युआर ६४७ मा दोहा हुँदै लण्डन फर्किंदै थिए ।

    तर, काठमाडौँ छिर्दा नेपाली राहदानी देखाएका उनीहरुले बेलायत फिर्ता हुनेबेला यहींको पासपोर्ट प्रस्तुत गरेपछि यथार्थ बाहिर आएको हो ।

    उनीहरुले बेलायती राहदानीमा नेपाल प्रवेशका लागि भिसा लिएको नदेखिएको अध्यागमन इकाई कार्यालय गौचरले जनाएको छ ।

    बिना भिसा नेपाल प्रवेश गर्नु गैरकानुनी कार्य भएकाले अध्यागमनको टोलीले आवश्यक कारबाहीका लागि कालिकास्थानस्थित विभागमा बुझाउने गरि साँझ साढे ६ बजे विमानस्थल सुरक्षा गार्डलाई जिम्मा लगाएको छ ।

    पक्राउ परेकामा नेपाली राहदानी नम्बर ०८०६५५६२ की मैना गुरुङ, ०८७३२१९७ राहदानी भएका सन्दिप गुरुङ र ०८०६५५०३ राहदानी नम्बरका सिमरन गुरुङ छन् । उनीहरुको बेलायती पासपोर्ट क्रमशः १३१६७१३१३, १३८९४७९४६ र ५५४६१५२४४ छ ।
    लण्डन- भिसा नलिइ नेपाल गएका नेपालीमूलका तीनजना बेलायती नेपालमा समातिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले आज लण्डन फर्किन लागेका उनीहरुको राहदानी जाँच गर्दा भिसा नलगाई नेपाल छिरेको पत्ता लागेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । बेलायत र नेपाल दुवै मुलुकको राहदानी बोकेका नेपाली मूलका तीन बेलायती कतार एयरवेजको उडान नम्बर क्युआर ६४७ मा दोहा हुँदै लण्डन फर्किंदै थिए । तर, काठमाडौँ छिर्दा नेपाली राहदानी देखाएका उनीहरुले बेलायत फिर्ता हुनेबेला यहींको पासपोर्ट प्रस्तुत गरेपछि यथार्थ बाहिर आएको हो । उनीहरुले बेलायती राहदानीमा नेपाल प्रवेशका लागि भिसा लिएको नदेखिएको अध्यागमन इकाई कार्यालय गौचरले जनाएको छ । बिना भिसा नेपाल प्रवेश गर्नु गैरकानुनी कार्य भएकाले अध्यागमनको टोलीले आवश्यक कारबाहीका लागि कालिकास्थानस्थित विभागमा बुझाउने गरि साँझ साढे ६ बजे विमानस्थल सुरक्षा गार्डलाई जिम्मा लगाएको छ । पक्राउ परेकामा नेपाली राहदानी नम्बर ०८०६५५६२ की मैना गुरुङ, ०८७३२१९७ राहदानी भएका सन्दिप गुरुङ र ०८०६५५०३ राहदानी नम्बरका सिमरन गुरुङ छन् । उनीहरुको बेलायती पासपोर्ट क्रमशः १३१६७१३१३, १३८९४७९४६ र ५५४६१५२४४ छ ।
    HAMROGLOBALMEDIA.COM
    भिसा नलिइ नेपाल गएका तीन ब्रिटिश नेपाली प्रहरी नियन्त्रणमा
    लण्डन- भिसा नलिइ नेपाल गएका नेपालीमूलका तीनजना बेलायती नेपालमा समातिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले आज लण्डन फर्किन लागेका उनीहरुको राहदानी जाँच गर्दा भिसा नलगाई नेपाल छिरेको पत्ता लागेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । बेलायत र नेपाल दुवै मुलुकको राहदानी बोकेका नेपाली मूलका तीन बेलायती कतार एयरवेजको उडान नम्बर क्युआर ६४७ मा […]
    0 Comments 0 Shares 974 Views 0 Reviews
  • आज असार २७, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई १२, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

    उत्तर कोरियाद्वारा लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार


    दक्षिण कोरियासँगको तनावकाबीच उत्तर कोरियाले आज बिहानै लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

    दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले उत्तर कोरियाले उत्तेजकताको रूपमा पूर्वी सागरतर्फ एक अनिर्दिष्ट ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएका छन् ।

    दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले ब्यालेस्टिक मिसाइल प्रक्षेपण पत्ता लगाएको घोषणा गरेको छ । प्रतिवेदनमा प्रक्षेपणको बारेमा धेरै जानकारी दिइएको छैन।

    उत्तर कोरियाले अमेरिकी जासुसी विमान सञ्चालनको आरोप लगाएपछि उत्पन्न तनावबीच प्योङयाङले यस हप्ताको सुरुमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। यसअघि उत्तर कोरियाले १५ जुनमा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको योनहाप समाचार संस्थाले जनाएको छ ।

    राज्य मिडिया कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले मंगलबार रिपोर्ट गरेको छ कि उत्तर कोरियाले संयुक्त राज्य अमेरिकाले आफ्नो आर्थिक क्षेत्रमा गैरकानूनी रूपमा आठ पटक उडान गरेको आरोप लगाएको छ र बदला लिने चेतावनीसमेत दिएको छ।

    तर, पेन्टागनले भने पहिले हवाई क्षेत्र उल्लङ्घनको प्योङयाङको आरोपलाई अस्वीकार गरेको थियो र अमेरिकी सेनाले अन्तर्राष्ट्रिय कानूनको पालना गरेको बताएको थियो ।

    अमेरिकी जासुसी विमानहरूले आफ्नो एयर स्पेसको उल्लंघन गरेको दाबी गरेपछि जासुसी विमान खसाल्ने उत्तर कोरियाले धम्की दिएको छ।

    प्रधानमन्त्री मोदीले फ्रान्स र यूएईको औपचारिक भ्रमण गर्ने

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै साता फ्रान्स र संयुक्त अरब इमिरेट्स (यूएई) को औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री मोदीले यही असार २८ र २९ गते फ्रान्सको भ्रमण गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

    बस्टाइल डे अर्थात् फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा आगामी शुक्रबार राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहका विशेष अतिथिका रुपमा सहभागी हुने तय भएको छ । फ्रान्समा रहँदा प्रधानमन्त्रीले राष्ट्रपति इमानुएल म्याक्रोसँग औपचारिक वार्ता गर्नेछन् ।

    भारतीय विशिष्ट अतिथिको सम्मानमा राष्ट्रपति म्याक्रोँले विश्वको सबैभन्दा ठूलो लुभ्र सङ्ग्रहालयमा रात्रिभोजको आयोजना गर्नेछन् । यस वर्षको ‘नमस्ते फ्रान्स’ महोत्सवमा भाग लिने भारतीय कलाकारलाई भेट्नुअघि दुवै देशबीचको सांस्कृतिक कार्यक्रममा प्रधानमन्त्री मोदी सहभागी हुनेछन् ।

    त्यसैगरी प्रधानमन्त्री मोदी परम्परागत बस्टाइल डे सैन्य परेडमा पनि सामेल हुनेछन् । भारतीय वायु सेनाको एउटा ठूलो टोली पनि परेडमा सहभागी हुने कार्यक्रम छ ।

    प्रधानमन्त्री मोदीले फ्रान्सका प्रधानमन्त्री, राष्ट्रपति र फ्रान्सको राष्ट्रिय सभाका सदस्यहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनले फ्रान्समा रहेका भारतीय डायस्पोरा, भारतीय र फ्रान्सेली कम्पनीका सीईओ र फ्रान्सका प्रमुख व्यक्तित्वहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

    फ्रान्स र भारतबीच रणनीतिक साझेदारीको २५ वर्ष भएको छ । द्विपक्षीय रणनीतिक साझेदारीको रजत महोत्सवका सन्दर्भमा दुई देशबीच रक्षा र ऊर्जासहित धेरै क्षेत्रमा व्यापार सम्झौता वार्ता हुने बताइएको छ ।

    चिनियाँ कम्युनिष्ट पार्टीमाथि मानव अधिकार उल्लङ्घनको आरोप

    चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) माथि मानव अधिकार उल्लङ्घनको आरोप लागेको छ । पछिल्लो समय चिनियाँ कम्युनिष्ट पार्टीले विशेष गरी सिन्जियाङ प्रान्तका उइगुर मुसलमानविरुद्ध जातीय नरसंहारको तयारी गरिरहेको र हङकङमा नागरिक स्वतन्त्रता उपभोग गर्न नदिएको आरोप लाग्ने गरेको छ । यसबाहेक चीनले आफ्ना दमनकारी नीतिलाई विदेशी भूमिमा पनि लागू गर्ने गरेको बताइएको छ ।

    आफ्नो शक्तिलाई कायम राख्न कम्युनिष्ट पार्टीले यस्ता दमनकारी नीति लागू गर्ने गरेको र यसविरुद्ध अन्तर्राष्ट्रिय प्रतिक्रिया आवश्यक रहेको विश्लेषकहरु बताउँछन् । हालै बजारमा आएको पुस्तक ‘चाइनाज् सर्च फर सेक्युरिटी’ मा लेखकद्वय एन्ड्रयू नाथन र एन्ड्रयू स्कोबेलले आन्तरिक स्थायित्व सुनिश्चित गर्ने र सार्वभौमसत्ताको रक्षा गर्ने नीतिअनुरुप चीनले मानव अधिकारको हननजस्ता गतिविधि गर्दै आएको उल्लेख गरेका छन् ।

    चीनले उइगुर र मुसलमान धर्म मान्नेहरुलाई अतिवादी भन्दै उनीहरुलाई नियन्त्रण गर्न निगरानी उपकरण र अन्य अधिनायकवादी नीति लागू गर्ने गरेको छ । हाल चीनले सिन्जियाङमा स्थापना गरेका बन्दीगृहमा दशौँ लाख उइगुर मुसलमान रहेको र त्यहाँका बन्दीहरुले यातना र मृत्युको समेत सामना गर्नुपरेको बताइएको छ ।

    सिपिसीको विदेश नीति र प्राथमिकता प्रस्तुत गर्दै पुस्तकमा धार्मिक स्वतन्त्रता, मानवअधिकारको रक्षा, अभिव्यक्तिलगायत आधारभूत मौलिक अधिकार हनन हुन नदिन अन्तरराष्ट्रिय समुदायले पनि पहरेदारको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।

    उइगुर मुसमानलाई चरमपन्थी समूहको रूपमा वर्गीकरण गरिनु, उनीहरूमाथिका विभेदपूर्ण व्यवहार, महिला उत्पीडन, राजनीतिक हस्तक्षेप, सन् २०१९ मा हङकङको स्वायत्तताका निम्ति लाखौँ जनता सडकमा आउनुपरेको अवस्था, त्यसपछि थालिएको सुरक्षा कारबाही र राष्ट्रिय सुरक्षा कानुन कार्यान्वयनलगायत विषय पुस्तकमा समेटिएका छन् ।

    बङ्गलादेशमा डेंगुबाट एकै दिन सात जनाको मृत्यु

    बङ्गलादेशमा डेंगुबाट एकै दिन सात जनाको मृत्यु भएको छ । मृतकको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो ।

    मङ्गलबार सबैभन्दा बढी एक हजार ५४ जना डेंगुका नयाँ बिरामी दर्ता भएका तथा थप सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालयले बुधबार जनाएको छ । यो सङ्ख्या यस वर्षको जनवरी यता एकै दिनमा सबैभन्दा धेरै हो ।

    हाल डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार आठ सय ९७ पुगेको तथा ८३ जनाले ज्यान गुमाएका महानिर्देशनालयले बताएको छ । यो वर्ष डेंगु सङ्क्रमितमध्ये ११ हजार पाँच सय ११ जनाले स्वास्थ्य लाभ गरेका छन् ।

    यो महिनामा मात्रै थप छ हजार नौ सय १९ जना डेंगुका नयाँ सङ्क्रमित फेला परेका तथा ३६ जनाको मृत्यु भएको बताउँदै महानिर्देशनालयले पुगेको लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बच्न आवश्यक उपाय अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।

    नेटो सदस्यताका लागि युक्रेनको दाबेदारीमा मतभेद

    स्वीडेनले टर्कीलाई नेटो सदस्य राष्ट्रमा सामेल हुन स्वीकृति दिएपछि उसलाई सबै देशको सहमति मिलेको छ । तर युक्रेनको दाबीलाई लिएर गठबन्धन देशहरूबीच भने मतभेद देखिएको छ ।

    नेटोको नजर युक्रेनको दाबीमा अड्किएको र मतभेदका कारण अहिले सदस्य बन्न उसलाई गाह्रो देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशलाई प्रवेश नदिने नेटोको योजनलाई ‘बेतुक’ भनेका छन् ।

    यद्यपि, उत्तर एट्लान्टिक गठबन्धन नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनले सदस्यताको बाटोमा सकारात्मक सन्देश पाउने बताए । उनले भने, ‘म विश्वस्त छु कि यसले युक्रेन र सदस्यताको लागि अगाडि बढ्ने बाटोमा सकारात्मक र बलियो सन्देश प्राप्त गर्नेछ ।

    टर्कीले लामो समयदेखि स्वीडेनको नाटो सदस्यताको विरोध गर्दै आएको थियो, तर मतभेदको अन्त्यसँगै नेटोमा नयाँ ऊर्जा आएको छ। एर्डोगान र स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनसँग भिल्नियसमा भएको वार्तापछि नेटोका महासचिव स्टोल्टेनबर्गले टर्कीले अगाडि बढ्न सहमति जनाएको बताएका छन् ।

    यसैलाई मध्यनजर गर्दै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युक्रेनको साथमा उभिएर नेटोका अधिकांश राष्ट्रले किभलाई ‘डिफ्याक्टो सदस्य’का रूपमा मान्यता दिने आशा गरेका थिए ।

    नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले बेलारुसमा आणविक हतियार तैनाथ गर्ने नेटोको घोषणाको बाबजुद पनि रुसको आणविक अडानमा कुनै परिवर्तन नआएको बताए ।

    नेटो देशहरू युक्रेनको साथमा छन्। अमेरिकाले भर्खरै युक्रेनलाई क्लस्टर बम दिने घोषणा गरेको छ । तर, अमेरिकाको यो घोषणामा प्रश्न उठेको छ । किनकि १०० भन्दा बढी देशले क्लस्टर बमको प्रयोगमा प्रतिबन्ध लगाएका छन्। यसलाई मानवताका लागि खतरा मानिन्छ ।

    थाइल्यान्डका प्रधानमन्त्री प्रयुथद्वारा राजनीतिबाट सन्यासको घोषणा

    थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ चान–ओ–चाले पुनः निर्वाचनमा भाग नलिने र राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।

    उनको पार्टीले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सो जानकारी दिएका हुन् ।

    थाइल्याण्डको संसदले मे महिनामा भएको चुनाव पछि नयाँ प्रधानमन्त्री चयन गर्ने प्रकियामा जानु दुई दिन अघि यो घोषणा आएको हो। धेरै थाई नागरिकहरूले सरकारलाई सैन्य समर्थन अस्वीकार गर्दै आएका छन् ।

    ६९ वर्षीय प्रयुथले सन् २०१४ मा सैनिक कूपछि थाइल्यान्डको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका छन् । सीएनएनका अनुसार उनको पार्टीको गठबन्धनले सन् २०१९ को चुनावमा सबैभन्दा बढी सिट जित्न सफल भएको थियो। त्यसपछि उनी सिनेटको समर्थनमा प्नधानमन्त्रीमा निर्वाचित भएका थिए ।

    सो ‘कू’ पछि थाइल्याण्डमा प्रभुत्व जमाउने थाइल्याण्डको सेना समर्थित अभिजात वर्गलाई मेको आम चुनावमा मतदाताहरूले नराम्रोसँग चोट दिएका थिए, जसले देशमा चलिरहेको रूढीवादी गुटहरूप्रति वर्षौंदेखि बढ्दो असन्तुष्टिको अन्त्य गर्‍यो।

    लिबरल मुभ फर्वार्ड पार्टीले सबैभन्दा बढी सिट जित्यो र जनमतको बहुमत हासिल गर्यो। यस पार्टीले आफ्नो सुधारवादी कदम चालेको कारणले गर्दा थाई युवाहरूले यो पार्टीलाई पछ्याएका छन् । सीएनएनका अनुसार दोस्रो स्थानमा थाइल्यान्डको प्रमुख विपक्षी पार्टी फेउ थाई गएको छ ।

    नयाँ सरकार नबनेसम्म प्रयुथ प्रधानमन्त्रीको पदमा रहिरहनेछन् । बढ्दो अधिनायकवाद र असमानताले सैन्य विद्रोहको नेतृत्व गरेपछि पूर्व जनरलको प्रधानमन्त्रीको कार्यकाललाई नोक्सान हुन पुगेको थियो ।

    सन् २०२० मा प्रयुथलाई हटाउन माग गर्दै युवाहरूले राष्ट्रव्यापी विरोध प्रदर्शन गरेका थिए, जसमा लाखौ सडकमा देखिएका थिए ।
    आज असार २७, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई १२, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । उत्तर कोरियाद्वारा लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार दक्षिण कोरियासँगको तनावकाबीच उत्तर कोरियाले आज बिहानै लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले उत्तर कोरियाले उत्तेजकताको रूपमा पूर्वी सागरतर्फ एक अनिर्दिष्ट ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएका छन् । दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले ब्यालेस्टिक मिसाइल प्रक्षेपण पत्ता लगाएको घोषणा गरेको छ । प्रतिवेदनमा प्रक्षेपणको बारेमा धेरै जानकारी दिइएको छैन। उत्तर कोरियाले अमेरिकी जासुसी विमान सञ्चालनको आरोप लगाएपछि उत्पन्न तनावबीच प्योङयाङले यस हप्ताको सुरुमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। यसअघि उत्तर कोरियाले १५ जुनमा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको योनहाप समाचार संस्थाले जनाएको छ । राज्य मिडिया कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले मंगलबार रिपोर्ट गरेको छ कि उत्तर कोरियाले संयुक्त राज्य अमेरिकाले आफ्नो आर्थिक क्षेत्रमा गैरकानूनी रूपमा आठ पटक उडान गरेको आरोप लगाएको छ र बदला लिने चेतावनीसमेत दिएको छ। तर, पेन्टागनले भने पहिले हवाई क्षेत्र उल्लङ्घनको प्योङयाङको आरोपलाई अस्वीकार गरेको थियो र अमेरिकी सेनाले अन्तर्राष्ट्रिय कानूनको पालना गरेको बताएको थियो । अमेरिकी जासुसी विमानहरूले आफ्नो एयर स्पेसको उल्लंघन गरेको दाबी गरेपछि जासुसी विमान खसाल्ने उत्तर कोरियाले धम्की दिएको छ। प्रधानमन्त्री मोदीले फ्रान्स र यूएईको औपचारिक भ्रमण गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै साता फ्रान्स र संयुक्त अरब इमिरेट्स (यूएई) को औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री मोदीले यही असार २८ र २९ गते फ्रान्सको भ्रमण गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ । बस्टाइल डे अर्थात् फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा आगामी शुक्रबार राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहका विशेष अतिथिका रुपमा सहभागी हुने तय भएको छ । फ्रान्समा रहँदा प्रधानमन्त्रीले राष्ट्रपति इमानुएल म्याक्रोसँग औपचारिक वार्ता गर्नेछन् । भारतीय विशिष्ट अतिथिको सम्मानमा राष्ट्रपति म्याक्रोँले विश्वको सबैभन्दा ठूलो लुभ्र सङ्ग्रहालयमा रात्रिभोजको आयोजना गर्नेछन् । यस वर्षको ‘नमस्ते फ्रान्स’ महोत्सवमा भाग लिने भारतीय कलाकारलाई भेट्नुअघि दुवै देशबीचको सांस्कृतिक कार्यक्रममा प्रधानमन्त्री मोदी सहभागी हुनेछन् । त्यसैगरी प्रधानमन्त्री मोदी परम्परागत बस्टाइल डे सैन्य परेडमा पनि सामेल हुनेछन् । भारतीय वायु सेनाको एउटा ठूलो टोली पनि परेडमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री मोदीले फ्रान्सका प्रधानमन्त्री, राष्ट्रपति र फ्रान्सको राष्ट्रिय सभाका सदस्यहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनले फ्रान्समा रहेका भारतीय डायस्पोरा, भारतीय र फ्रान्सेली कम्पनीका सीईओ र फ्रान्सका प्रमुख व्यक्तित्वहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । फ्रान्स र भारतबीच रणनीतिक साझेदारीको २५ वर्ष भएको छ । द्विपक्षीय रणनीतिक साझेदारीको रजत महोत्सवका सन्दर्भमा दुई देशबीच रक्षा र ऊर्जासहित धेरै क्षेत्रमा व्यापार सम्झौता वार्ता हुने बताइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीमाथि मानव अधिकार उल्लङ्घनको आरोप चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) माथि मानव अधिकार उल्लङ्घनको आरोप लागेको छ । पछिल्लो समय चिनियाँ कम्युनिष्ट पार्टीले विशेष गरी सिन्जियाङ प्रान्तका उइगुर मुसलमानविरुद्ध जातीय नरसंहारको तयारी गरिरहेको र हङकङमा नागरिक स्वतन्त्रता उपभोग गर्न नदिएको आरोप लाग्ने गरेको छ । यसबाहेक चीनले आफ्ना दमनकारी नीतिलाई विदेशी भूमिमा पनि लागू गर्ने गरेको बताइएको छ । आफ्नो शक्तिलाई कायम राख्न कम्युनिष्ट पार्टीले यस्ता दमनकारी नीति लागू गर्ने गरेको र यसविरुद्ध अन्तर्राष्ट्रिय प्रतिक्रिया आवश्यक रहेको विश्लेषकहरु बताउँछन् । हालै बजारमा आएको पुस्तक ‘चाइनाज् सर्च फर सेक्युरिटी’ मा लेखकद्वय एन्ड्रयू नाथन र एन्ड्रयू स्कोबेलले आन्तरिक स्थायित्व सुनिश्चित गर्ने र सार्वभौमसत्ताको रक्षा गर्ने नीतिअनुरुप चीनले मानव अधिकारको हननजस्ता गतिविधि गर्दै आएको उल्लेख गरेका छन् । चीनले उइगुर र मुसलमान धर्म मान्नेहरुलाई अतिवादी भन्दै उनीहरुलाई नियन्त्रण गर्न निगरानी उपकरण र अन्य अधिनायकवादी नीति लागू गर्ने गरेको छ । हाल चीनले सिन्जियाङमा स्थापना गरेका बन्दीगृहमा दशौँ लाख उइगुर मुसलमान रहेको र त्यहाँका बन्दीहरुले यातना र मृत्युको समेत सामना गर्नुपरेको बताइएको छ । सिपिसीको विदेश नीति र प्राथमिकता प्रस्तुत गर्दै पुस्तकमा धार्मिक स्वतन्त्रता, मानवअधिकारको रक्षा, अभिव्यक्तिलगायत आधारभूत मौलिक अधिकार हनन हुन नदिन अन्तरराष्ट्रिय समुदायले पनि पहरेदारको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । उइगुर मुसमानलाई चरमपन्थी समूहको रूपमा वर्गीकरण गरिनु, उनीहरूमाथिका विभेदपूर्ण व्यवहार, महिला उत्पीडन, राजनीतिक हस्तक्षेप, सन् २०१९ मा हङकङको स्वायत्तताका निम्ति लाखौँ जनता सडकमा आउनुपरेको अवस्था, त्यसपछि थालिएको सुरक्षा कारबाही र राष्ट्रिय सुरक्षा कानुन कार्यान्वयनलगायत विषय पुस्तकमा समेटिएका छन् । बङ्गलादेशमा डेंगुबाट एकै दिन सात जनाको मृत्यु बङ्गलादेशमा डेंगुबाट एकै दिन सात जनाको मृत्यु भएको छ । मृतकको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो । मङ्गलबार सबैभन्दा बढी एक हजार ५४ जना डेंगुका नयाँ बिरामी दर्ता भएका तथा थप सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालयले बुधबार जनाएको छ । यो सङ्ख्या यस वर्षको जनवरी यता एकै दिनमा सबैभन्दा धेरै हो । हाल डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार आठ सय ९७ पुगेको तथा ८३ जनाले ज्यान गुमाएका महानिर्देशनालयले बताएको छ । यो वर्ष डेंगु सङ्क्रमितमध्ये ११ हजार पाँच सय ११ जनाले स्वास्थ्य लाभ गरेका छन् । यो महिनामा मात्रै थप छ हजार नौ सय १९ जना डेंगुका नयाँ सङ्क्रमित फेला परेका तथा ३६ जनाको मृत्यु भएको बताउँदै महानिर्देशनालयले पुगेको लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बच्न आवश्यक उपाय अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ । नेटो सदस्यताका लागि युक्रेनको दाबेदारीमा मतभेद स्वीडेनले टर्कीलाई नेटो सदस्य राष्ट्रमा सामेल हुन स्वीकृति दिएपछि उसलाई सबै देशको सहमति मिलेको छ । तर युक्रेनको दाबीलाई लिएर गठबन्धन देशहरूबीच भने मतभेद देखिएको छ । नेटोको नजर युक्रेनको दाबीमा अड्किएको र मतभेदका कारण अहिले सदस्य बन्न उसलाई गाह्रो देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशलाई प्रवेश नदिने नेटोको योजनलाई ‘बेतुक’ भनेका छन् । यद्यपि, उत्तर एट्लान्टिक गठबन्धन नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनले सदस्यताको बाटोमा सकारात्मक सन्देश पाउने बताए । उनले भने, ‘म विश्वस्त छु कि यसले युक्रेन र सदस्यताको लागि अगाडि बढ्ने बाटोमा सकारात्मक र बलियो सन्देश प्राप्त गर्नेछ । टर्कीले लामो समयदेखि स्वीडेनको नाटो सदस्यताको विरोध गर्दै आएको थियो, तर मतभेदको अन्त्यसँगै नेटोमा नयाँ ऊर्जा आएको छ। एर्डोगान र स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनसँग भिल्नियसमा भएको वार्तापछि नेटोका महासचिव स्टोल्टेनबर्गले टर्कीले अगाडि बढ्न सहमति जनाएको बताएका छन् । यसैलाई मध्यनजर गर्दै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युक्रेनको साथमा उभिएर नेटोका अधिकांश राष्ट्रले किभलाई ‘डिफ्याक्टो सदस्य’का रूपमा मान्यता दिने आशा गरेका थिए । नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले बेलारुसमा आणविक हतियार तैनाथ गर्ने नेटोको घोषणाको बाबजुद पनि रुसको आणविक अडानमा कुनै परिवर्तन नआएको बताए । नेटो देशहरू युक्रेनको साथमा छन्। अमेरिकाले भर्खरै युक्रेनलाई क्लस्टर बम दिने घोषणा गरेको छ । तर, अमेरिकाको यो घोषणामा प्रश्न उठेको छ । किनकि १०० भन्दा बढी देशले क्लस्टर बमको प्रयोगमा प्रतिबन्ध लगाएका छन्। यसलाई मानवताका लागि खतरा मानिन्छ । थाइल्यान्डका प्रधानमन्त्री प्रयुथद्वारा राजनीतिबाट सन्यासको घोषणा थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ चान–ओ–चाले पुनः निर्वाचनमा भाग नलिने र राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । उनको पार्टीले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सो जानकारी दिएका हुन् । थाइल्याण्डको संसदले मे महिनामा भएको चुनाव पछि नयाँ प्रधानमन्त्री चयन गर्ने प्रकियामा जानु दुई दिन अघि यो घोषणा आएको हो। धेरै थाई नागरिकहरूले सरकारलाई सैन्य समर्थन अस्वीकार गर्दै आएका छन् । ६९ वर्षीय प्रयुथले सन् २०१४ मा सैनिक कूपछि थाइल्यान्डको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका छन् । सीएनएनका अनुसार उनको पार्टीको गठबन्धनले सन् २०१९ को चुनावमा सबैभन्दा बढी सिट जित्न सफल भएको थियो। त्यसपछि उनी सिनेटको समर्थनमा प्नधानमन्त्रीमा निर्वाचित भएका थिए । सो ‘कू’ पछि थाइल्याण्डमा प्रभुत्व जमाउने थाइल्याण्डको सेना समर्थित अभिजात वर्गलाई मेको आम चुनावमा मतदाताहरूले नराम्रोसँग चोट दिएका थिए, जसले देशमा चलिरहेको रूढीवादी गुटहरूप्रति वर्षौंदेखि बढ्दो असन्तुष्टिको अन्त्य गर्‍यो। लिबरल मुभ फर्वार्ड पार्टीले सबैभन्दा बढी सिट जित्यो र जनमतको बहुमत हासिल गर्यो। यस पार्टीले आफ्नो सुधारवादी कदम चालेको कारणले गर्दा थाई युवाहरूले यो पार्टीलाई पछ्याएका छन् । सीएनएनका अनुसार दोस्रो स्थानमा थाइल्यान्डको प्रमुख विपक्षी पार्टी फेउ थाई गएको छ । नयाँ सरकार नबनेसम्म प्रयुथ प्रधानमन्त्रीको पदमा रहिरहनेछन् । बढ्दो अधिनायकवाद र असमानताले सैन्य विद्रोहको नेतृत्व गरेपछि पूर्व जनरलको प्रधानमन्त्रीको कार्यकाललाई नोक्सान हुन पुगेको थियो । सन् २०२० मा प्रयुथलाई हटाउन माग गर्दै युवाहरूले राष्ट्रव्यापी विरोध प्रदर्शन गरेका थिए, जसमा लाखौ सडकमा देखिएका थिए ।
    KHABARHUB.COM
    विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम
    आज असार २७, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई १२, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । उत्तर कोरियाद्वारा लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार दक्षिण कोरियासँगको तनावकाबीच उत्तर कोरियाले आज बिहानै लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले उत्तर कोरियाले उत्तेजकताको […]
    0 Comments 0 Shares 2K Views 0 Reviews
  • Time really flies, isn't it? Its already been one year !!
    Time really flies, isn't it? Its already been one year !!
    बालबालिकालाई अनुशासन कसरी सिकाउने ?
    हामी सबैलाई थाहा छ बच्चाहरू देशको भविष्य हुन् र उनीहरु भित्रनै देशको नेता र करदाताहरू हुनेछन्।अनुशासित समाजले ठूलो उचाइ हासिल गर्न सक्छ र सुखी समाजको रूपमा बाँच्न सक्छ। त्यसोभए अनुशासित नागरिक कसरी बनाउने ? यो जिम्मेवारी कसको हो ? अनुशासन मानव जातिको रिफ्लेक्स कार्यसँग गहिरो रूपमा जोडिएको छ। रिफ्लेक्स कार्य समय संगै विकसित हुन्छ र गहिरो रुपमा मस्तिष्कमा असर गरेको हुन्छ । त्यसैले समाजले...
    Like
    1
    0 Comments 0 Shares 717 Views 0 Reviews
  • हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुन अवधिभरि सबै हेलिकप्टर कम्पनीलाई ‘माउन्टेन फ्लाइट’ गर्नमा रोक लगाएको छ ।

    मङ्गलवार माउन्टेन फ्लाइट गरी फर्किने क्रममा मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेपछि प्राधिकरणले बर्सातको समयमा हेलिकप्टर यस्तो उडान गर्न नपाउने व्यवस्था गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

    योसँगै प्राधिकरणले पुष्पवृष्टि गरी गर्ने उडान र सामान झुन्ड्याएर गरिने उडानमा पनि प्रतिबन्ध लगाएको छ। यी उडानमा आगामी सेप्टेम्बरसम्मका लागि प्रतिबन्ध लगाइएको छ ।
    हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुन अवधिभरि सबै हेलिकप्टर कम्पनीलाई ‘माउन्टेन फ्लाइट’ गर्नमा रोक लगाएको छ । मङ्गलवार माउन्टेन फ्लाइट गरी फर्किने क्रममा मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेपछि प्राधिकरणले बर्सातको समयमा हेलिकप्टर यस्तो उडान गर्न नपाउने व्यवस्था गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए। योसँगै प्राधिकरणले पुष्पवृष्टि गरी गर्ने उडान र सामान झुन्ड्याएर गरिने उडानमा पनि प्रतिबन्ध लगाएको छ। यी उडानमा आगामी सेप्टेम्बरसम्मका लागि प्रतिबन्ध लगाइएको छ ।
    LOKAANTAR.COM
    मनसुन अवधिभर हेलिकप्टरले माउन्टेन फ्लाइट गर्न नपाउने
    हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुन अवधिभरि सबै हेलिकप्टर कम्पनीलाई ‘माउन्टेन फ्लाइट’ गर्नमा रोक लगाएको छ । मङ्गलवार माउन्टेन फ्लाइट गरी फर्किने क्रममा मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेपछि प्राधिकरणले बर्सातको समयमा हेलिकप्टर यस्तो उडान गर्न नपाउने व्यवस्था गरेको प्राधिकरणका...
    0 Comments 0 Shares 843 Views 0 Reviews
  • 0 Comments 0 Shares 344 Views 0 Reviews
  • 0 Comments 0 Shares 3K Views 0 Reviews
  • ⚡India will soon introduce the much-awaited chip-enabled e-passport, and it will be launched in Bengaluru. The city's Regional Passport Office is preparing for PSP 2.0, powered by Tata Consultancy Services.

    It will reduce immigration time and make it tough for criminals.

    (Image for Representative Purpose Only)
    ⚡India will soon introduce the much-awaited chip-enabled e-passport, and it will be launched in Bengaluru. The city's Regional Passport Office is preparing for PSP 2.0, powered by Tata Consultancy Services. It will reduce immigration time and make it tough for criminals. (Image for Representative Purpose Only)
    0 Comments 0 Shares 817 Views 0 Reviews
  • Give 100% to whatever you do and see the magic in your life!
    It’s Hard to Beat Sadhguru at Frisbee

    #Sadhguru #Sport #Game #Frisbee #Throwback
    Give 100% to whatever you do and see the magic in your life! It’s Hard to Beat Sadhguru at Frisbee #Sadhguru #Sport #Game #Frisbee #Throwback
    0 Comments 0 Shares 5K Views 4 0 Reviews
  • BIG ⚡

    One of India's Most Wanted terrorist Ikramul Haque, alias Abu Talha, has been arrested in the Bangladesh's capital Dhaka, along with his wife Faria Afrin, who is also a member of the women’s wing of the terror group.

    Ikramul is one of the top leaders of the AQ branch of Al-Qaeda in the Indian Subcontinent (AQIS).

    He had fraudulently obtained Indian citizenship in his own name and his wife Faria Afrin Anikar. Indian Aadhaar cards and passports were also found in their names.

    The crackdown against AQIS started in India with the arrest of a prominent Bangladeshi leader of the terrorist organization by Assam Police in March 2022. The arrest was a result of several months of intelligence operations run by Assam Police going back to at least September 2021.

    Subsequently, there have been more than 50 arrests all across the country. The latest of these was by Gujarat ATS last month where 5 AQIS operatives from Bangladesh were arrested.
    BIG ⚡ One of India's Most Wanted terrorist Ikramul Haque, alias Abu Talha, has been arrested in the Bangladesh's capital Dhaka, along with his wife Faria Afrin, who is also a member of the women’s wing of the terror group. Ikramul is one of the top leaders of the AQ branch of Al-Qaeda in the Indian Subcontinent (AQIS). He had fraudulently obtained Indian citizenship in his own name and his wife Faria Afrin Anikar. Indian Aadhaar cards and passports were also found in their names. The crackdown against AQIS started in India with the arrest of a prominent Bangladeshi leader of the terrorist organization by Assam Police in March 2022. The arrest was a result of several months of intelligence operations run by Assam Police going back to at least September 2021. Subsequently, there have been more than 50 arrests all across the country. The latest of these was by Gujarat ATS last month where 5 AQIS operatives from Bangladesh were arrested.
    Like
    1
    0 Comments 0 Shares 1K Views 0 Reviews
  • Just imagine more than 50 Al-Qaeda operatives arrested across the country, within two years.

    And yet this remains the most under-reported feat of our Intelligence agencies and the forces working on the ground.

    We can't imagine the number of terrorist attacks and nefarious activities that have been stopped.

    Salute to all unknown heros
    Just imagine more than 50 Al-Qaeda operatives arrested across the country, within two years. And yet this remains the most under-reported feat of our Intelligence agencies and the forces working on the ground. We can't imagine the number of terrorist attacks and nefarious activities that have been stopped. Salute to all unknown heros
    0 Comments 0 Shares 484 Views 0 Reviews