0 Reacties
0 aandelen
384 Views
0 voorbeeld
Sponsor
Bedrijvengids
Dununu is a global community platform that connects Sanatani around the world. It is a space where Sanatani individuals and groups can come together to share their culture, knowledge, and experiences. Through Dununu, members can network, collaborate, and support one another, fostering a sense of community and empowerment. The platform features tools for communication, knowledge-sharing, and engagement, including forums and educational resources. Dununu aims to promote diversity, unity, and social change, enabling Sanatani to connect with each other and the wider world.
-
Please log in to like, share and comment!
-
GORKHAPATRAONLINE.COMकांग्रेस केन्द्रीय कार्यसमिति बैठक : बहुल सदस्य नेतृत्वको प्रतिरक्षामानेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा समसामयिक राजनीतिक सन्दर्भलाई लिएर पेचिलो बहस भइरहेको छ। साउन २ गतेदेखि जारी बैठकमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को झन्डै दुईतिहाइ बहुमतको सरकारले दुई पटक संसद् विघटन गरेपछि उत्पन्न परिस्थितिदेखि अहिले कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहितका राजनीतिक दलसँगको सहकार्यसम्मका विषयमा गम्भीर समीक्षा भइरहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको दोस्रो कार्यकालमा सुरुवातका राजनीतिक उपलब्धिलाई समेटेर पार्टीलाई नवीन साङ्गठनिक संरचनासाथ अघि बढाउनुपर्ने केन्द्रीय सदस्यहरूको सुझाव छ।0 Reacties 0 aandelen 363 Views 0 voorbeeld -
WWW.NEWSOFNEPAL.COMस्वीडेनले जित्यो, पोर्चुगल पराजितRead More..0 Reacties 0 aandelen 391 Views 0 voorbeeld1
-
NAYAPATRIKADAILY.COMचिनियाँ नेता काठमाडौंमा विगतका सहमति कार्यान्वयनमा जोडआइतबार काठमाडौं आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा चोङछिङ नगरपालिकाका पार्टी सचिव0 Reacties 0 aandelen 394 Views 0 voorbeeld1
-
WWW.RATOPATI.COMकम्बोडियामा सीपीसीको एकल बहुमत, हुन सेनका छोरा प्रधानमन्त्री बन्दैकाठमाडौं । कम्बोडियाका प्रधानमन्त्री हुन सेनको कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) ले राष्ट्रिय चुनावमा ठूलो जित हासिल गरेको दाबी गरेको छ । तर, आलोचकहरूले कम्बोडियाको यस चुनावलाई दशकहरूमा सबैभन्दा कम स्वतन्त्र र निष्पक्ष भएको बताएका छन् । प्रतिपक्षीको अनुपस्थितिमा भएको यो निर्वाचनले मुलुकको लोकतन्त्रको खिल्ली उडाएको उनीहरुको भनाई छ । आइतवार चुनाव सकिएको केही घण्टापछि सीपीपीका प्रवक्ता सोक आइसनले भने, ‘हामीले शानदार जित हासिल गरेका छौँ तर अहिलेसम्म जितेको सिटको संख्याको स्पष्ट आंकडा छैन।’ यस अघि हुन सेनले आइतबार ८४ प्रतिशत मतदान भएको बताएका थिए । उनले सिट संख्याको बारेमा अहिलेसम्म कुनै जानकारी नभएको तर सत्तारुढ कम्बोडियन पिपुल्स पार्टीले...0 Reacties 0 aandelen 376 Views 0 voorbeeld1
-
EKANTIPUR.COMचेस विश्वकपमा पहिलो अवसरअन्तर्राष्ट्रिय चेस महासंघ (फिडे) महासंघको प्रतिष्ठित प्रतियोगिता ‘फिडे विश्वकप’ मा नेपाली खेलाडीले पहिलोपल्ट प्रतिस्पर्धा गर्ने भएका छन् । यो अवसर राष्ट्रिय चेस च्याम्पियनसिपका विजेता रूपेश जैसवालले पाएका छन् ।0 Reacties 0 aandelen 400 Views 0 voorbeeld1
-
EKANTIPUR.COMजापानमा नासिरको राष्ट्रिय कीर्तिमाननेपालका नासिर याहया हुसैनले जापानमा भइरहेको विश्व एक्वाटिक पौडी च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले फुकुओकामा पुरुष ४ सय मिटर फ्रि स्टाइलमा ४ मिनेट ८.२३ सेकेन्डका साथ राष्ट्रिय कीर्तिमान बनाएको जापानबाट नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन् ।0 Reacties 0 aandelen 400 Views 0 voorbeeld1
-
ANNAPURNAPOST.PRIXA.NET‘अर्थतन्त्रलाई सुहाउँदो’ मौद्रिक नीतिकाठमाडौं : नेपाल राष्ट्र बैंकले ६ प्रतिशतको आर्थिक वृद्धिदरको सरकारी0 Reacties 0 aandelen 365 Views 0 voorbeeld -
BAAHRAKHARI.COMप्रधानमन्त्रीले आज राष्ट्रसंघका महासचिव र बंगलादेशका प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्नेकाठमाडौं । इटालीे भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय वार्ता गर्ने भएका छन् । दुवै भेटवार्ता इटालीको राजधानी रोममा आज हुने भियनास्थित नेपाली दूतावासले जनाएको छ ।प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघको कार्यक्रमको साइडलाइनमा आज बंगलादेशकी प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवसँग छुट्टाछुट्टै भेटवार्ता...0 Reacties 0 aandelen 396 Views 0 voorbeeld1
-
ANNAPURNAPOST.PRIXA.NETनयाँ दिल्लीमा भाजपाका अध्यक्षसहित शीर्ष नेतासँग छलफल गर्दै माओवादी नेताहरू, उत्तराखण्ड पुगेर मुख्यमन्त्री धामीसँग पनि भेट्नेकाठमाडौं : भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा सत्तारुढ दल माओवादी0 Reacties 0 aandelen 382 Views 0 voorbeeld1
-
LOKAANTAR.COMत्रिविमा एक महिनादेखि तालाबन्दीकीर्तिपुरवासीले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको एक महिना पुगिसक्दा पनि ताला खोल्ने विषमा दुवै पक्षबीच सहमति हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालय पीडित संघर्ष समितिले असार ७ गते त्रिविका उप कुलपति, रेक्टर र रजिस्टारको मूलगेटमा तालाबन्दी गरेका थिए ।तालाबन्दीपछि त्रिवि र समितिबिच करिब ५ पटक वार्ता हुँदा पनि सहम...0 Reacties 0 aandelen 377 Views 0 voorbeeld -
WWW.RATOPATI.COMसय किलो सुन तस्करीको छानबिन गर्न दुई निकायबीच जुहारीकाठमाडौं । हङकङबाट नेपाल हुँदै भारत तस्करीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै १ सय किलोग्राम सुनको छानबिन प्रक्रियालाई लिएर दुई निकायबीच जुहारी शुरू भएको छ । विमानस्थलबाट बाहिरिएको सुन पक्राउ गरेको राजस्व अनुसन्धान विभागले छानबिन पनि आफूले नै गर्ने भन्दै छानबिन प्रक्रियालाई अघि बढाएको छ । राजस्वले अनुसन्धानमा अन्य निकायको आवश्यकता नरहेको टिप्पणी गर्दै आफैंले अनुसन्धान गरेर टुंगोमा पु¥याउने बताएको छ । गृह मन्त्रालयले आफूले यसको बिस्तृत छानबिन गर्न पाउनुपर्ने माग गरे पनि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीले राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहतमा रहेको र हरेक कुरा प्रधानमन्त्रीलाई नै जानकारी गराउने भएकाले अन्य निकायको सहयोग...0 Reacties 0 aandelen 377 Views 0 voorbeeld -
KHABARHUB.COMहैजाको जोखिम, बच्ने उपाय र उपचारयो वर्षाको समय हो। यो समयमा विशेषगरी प्राय ठाउँका पानीका मुहान फोहोर हुने र वर्षाको कारणले मुहानमा नै फोहोर जम्मा हुने गर्दछ त्यसैले फोहोर पानी पिउँदा शरीरमा विभिन्न प्रकारका रोग लाग्ने सम्भावना हुन्छ। यो समयमा सबैभन्दा धेरै लाग्ने रोग हैजा हो। हैजा खास गरेर भिब्रियो कलेरा ब्याक्टेरियाबाट लाग्ने रोग हो। दूषित पानीको प्रयोगले यो रोग […]0 Reacties 0 aandelen 371 Views 0 voorbeeld -
KHABARHUB.COMएक क्विन्टल सुन तस्करी प्रकरण : पक्राउ परेका ६ जनालाई ६ दिन थुनामा राख्न अनुमतिकाठमाडौँ- झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका छ जना भन्सार कर्मचारी र एजेन्टमाथि थप अनुसन्धान गर्न आज उच्च अदालत पाटनले ६ दिनको म्याद दिएको छ । राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले पक्राउ परेका भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल, एक्स–रे अपरेटर सरोज श्रेष्ठ तथा भन्सार एजेन्टहरु सुदर्शन गौतम, रुकमेणा सुब्बा […]0 Reacties 0 aandelen 358 Views 0 voorbeeld -
एक सय किलो सुन बरामद भएको बताइएको छ । तपाईलाई लाग्छ कि यो वास्तवमा कति किलो थियो?एक सय किलो सुन बरामद भएको बताइएको छ । तपाईलाई लाग्छ कि यो वास्तवमा कति किलो थियो?03010 Reacties 0 aandelen 435 Views 0 voorbeeld1
-
Good morning EveryoneGood morning Everyone1 Reacties 0 aandelen 3K Views 0 voorbeeld1
-
Good morningGood morning0 Reacties 0 aandelen 331 Views 0 voorbeeld
-
https://fb.watch/lZQpCbd83H/?startTimeMs=1730000 Reacties 0 aandelen 471 Views 0 voorbeeld1
© 2025 Dununu.com : Circle of Life - Santan Social Network
Dutch