0 Commentarios
0 Acciones
330 Views
0 Vista previa
Patrocinados
Directorio
Dununu is a global community platform that connects Sanatani around the world. It is a space where Sanatani individuals and groups can come together to share their culture, knowledge, and experiences. Through Dununu, members can network, collaborate, and support one another, fostering a sense of community and empowerment. The platform features tools for communication, knowledge-sharing, and engagement, including forums and educational resources. Dununu aims to promote diversity, unity, and social change, enabling Sanatani to connect with each other and the wider world.
-
Please log in to like, share and comment!
-
WWW.RATOPATI.COMमस्कोमा युक्रेनको ड्रोन आक्रमण, रुसले भन्यो - आतंकवादी हमलालाई असफल बनायौंमस्को । युक्रेनले मस्कोमा ड्रोन आक्रामण गरेको छ । रुसले सोमबार युक्रेनले मस्कोमा ड्रोनबाट गरेको आक्रमणलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको बताएको छ । रुसी रक्षा मन्त्रालयले यसलाई आतंकवादी हमला भनेको छ । रुसका अनुसार युक्रेनले मस्कोमा आतंकवादी हमलाका लागि २ ड्रोन पठाएको बताएको छ । आक्रमणमा कसैलाई पनि चोटपटक लागेको छैन । मस्कोका मेयर सर्गेई सोब्यानिनले दुईवटा गैर आवासीय भवनमा बिहान ४ बजे आक्रमण भएको बताए। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले एक दिनअघि रुसबाट बदला लिने कुरा गरेपछि मस्कोमा यो हमला भएको हो । वास्तवमा ग्रेन डीलबाट बाहिरिएपछि रूसले गत हप्ता ब्ल्याक सी नजिकैको ओडेसाको युक्रेनी...0 Commentarios 0 Acciones 325 Views 0 Vista previa1
-
KHABARHUB.COMइजरायलमा न्यायिक सुधार विधेयक पारित, सडकमा लाखौँको प्रदर्शनजेरुसलम– इजरायलको बेन्जामिन नेतान्याहु सरकारले सोमबार ठूलो राजनीतिक विजय हासिल गरेको छ । इजरायली संसद (नेसेट) ले न्यायिक सुधार सम्बन्धी महत्त्वपूर्ण विधेयक पारित गरेको छ। टाइम्स अफ इजरायलका अनुसार यो विधेयक पारित भएपछि देशको कुनै पनि अदालतले सरकार वा कुनै पनि मन्त्रीले दिएको आदेशलाई प्रतिबन्ध लगाउन सक्ने छैन। सुरुमा यससँग सम्बन्धित दुईवटा कुरा जान्नु महत्त्वपूर्ण […]0 Commentarios 0 Acciones 335 Views 0 Vista previa1
-
WWW.ONLINEKHABAR.COMकाठमाडौं मेडिकल कलेजमा विद्यार्थीको प्रदर्शन, सरकारले तोकेको भन्दा बढी शुल्क फिर्ताको माग९ साउन, काठमाडौं । सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेजको २१ औं ब्याचका विद्यार्थीले आन्दोलन थालेका छन् । बढी शुल्क फिर्ताको माग गर्दै विद्यार्थीले आज पनि कलेज अगाडि प्रदर्शन गरेका छन् । …0 Commentarios 0 Acciones 306 Views 0 Vista previa -
WWW.SETOPATI.COMकस्तो छ यसपालिको मौद्रिक नीति ‒ रामेश्वर खनालको टिप्पणीविपन्न तथा निम्न-मध्यम वर्गीय परिवारका सन्ततिले विदेशमा दुःख गरेर आर्जेको विदेशी मुद्राले मध्यम तथा उच्च वर्गीय परिवारका सन्ततिलाई विदेशमा अध्ययनको खर्च गर्न सम्भव भएको छ। परिवारका सदस्यलाई विदेश भ्रमणको रमाइलो सम्भव भएको छ।0 Commentarios 0 Acciones 313 Views 0 Vista previa -
WWW.NEPALVIEWS.COMभारतमा नोटबन्दी हुँदा नेपालमा रहेको भारु ७ वर्षसम्म साटिएनभारतीय रिर्जभ बैंक र नेपाल राष्ट्र बैंकबीच यी नोटको भविष्यलाई लिएर पाँचपटक वार्ता भइसकेको छ । तर, अहिलेसम्म कुनै समाधान निस्किएको छैन ।0 Commentarios 0 Acciones 312 Views 0 Vista previa -
KHABARHUB.COMनिर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना तोकियोकाठमाडौं– निर्वाचन आयोगले गत वर्ष सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवाना तोकेको छ । आइतबार विज्ञप्ति जारी गरेर आयोगले खर्च विवरण सार्वजनिक नगर्ने प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३९८ जना उम्मेदवारलाई जरिवाना तोकिएको हो । खर्च विवरण सार्वजनिक नगर्ने २ हजार ४३५ उम्मेदवारलाई १५-१५ हजारका दरले […]0 Commentarios 0 Acciones 278 Views 0 Vista previa -
GORKHAPATRAONLINE.COMगोरखामा राष्ट्रिय परिचयपत्र वितरण सुरुगोरखामा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार चार जनालाई परिचयपत्र वितरण गर्नुभएको हो। गोरखा नगरपालिका वडा–३ का सुरज बस्नेत, गोरखा नगरपालिका वडा नम्बर १ की आकृति भट्ट, निर्मला ढुङ्गाना र बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर–३ का जानुका आले मगर गृहमन्त्री श्रेष्ठको हातबाट परिचयपत्र पाउनुभएको हो।0 Commentarios 0 Acciones 289 Views 0 Vista previa -
ANNAPURNAPOST.PRIXA.NET३७ लाखभन्दा बढीको लत्ताकपडासहित मोटरसाइकल बरामदकपिलवस्तु : सशस्त्र प्रहरीले ३७ लाखभन्दा बढीको लत्ताकपडासहित मोटरसाइकल बर0 Commentarios 0 Acciones 308 Views 0 Vista previa -
BAAHRAKHARI.COMवीरमा थपियो भीभीआईपी उपचार कक्ष, सेवामा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशनकाठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रालय केन्द्रित रहेको बताएका छन् । वीर अस्पतालमा सञ्चालनमा आएको भीआईपी र भीभीआईपी उपचार कक्षको मंगलबार निरीक्षण गर्दै उनले स्वास्थ्य क्षेत्र सुधारमा लागिपरेको बताए ।स्वास्थ्य मन्त्री बस्नेतले भीआईपी र भीभीआईपीको जुनसुकै किसिमको उपचार पनि नेपालमै गर्न सकिन्छ भन्ने मान्यताका...0 Commentarios 0 Acciones 311 Views 0 Vista previa
-
ANNAPURNAPOST.PRIXA.NETउच्च तहका नेताहरूको सम्पत्ति छानविन गर्न आयोग गठन गर्छौं : कानुनमन्त्री गुरुङकाठमाडौं : कानुनमन्त्री धनराज गुरुङले उच्च स्तरका नेताहरूको सम्पत्ति छानब0 Commentarios 0 Acciones 310 Views 0 Vista previa
-
LOKAANTAR.COMमन्त्री मोदीको प्रतिबद्धता – किसानलाई मल र बिउ अभाव हुन दिँदैनौंसङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले किसानलाई मल र बिउ अभाव हुन नदिने बताएका छन् । मोरङको लोहन्द्रा खोलामा निर्मित पुलको उद्घाटन गर्दै उनले गाउँलाई शहरसँग जोड्न यस्ता पुलबाट मद्दत पुग्ने उल्लेख गरे ।सरकारले किसानलाई मल र बिउका साथै सिँचाइको सुविधा उपलब्ध गराउन प्राथमिकताका साथ काम गरिरहेको मन्त्री...0 Commentarios 0 Acciones 294 Views 0 Vista previa -
ANNAPURNAPOST.PRIXA.NETसुदूरपश्चिम सरकारमा सहभागी नहुने नागरिक उन्मुक्तिको निर्णयकाठमाडौं : नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुन0 Commentarios 0 Acciones 293 Views 0 Vista previa -
Uttar Pradesh is Now Revenue Surplus State and has No Shortage of Money
https://newsroompost.com/india/6-years-of-yogi-govt-uttar-pradesh-emerges-as-revenue-surplus-state/5240427.htmlUttar Pradesh is Now Revenue Surplus State and has No Shortage of Money https://newsroompost.com/india/6-years-of-yogi-govt-uttar-pradesh-emerges-as-revenue-surplus-state/5240427.html
NEWSROOMPOST.COM6 years of Yogi govt: Uttar Pradesh emerges as revenue surplus stateThe Chief Minister not only restored the economy and ensured financial stability in the state but also paved the way for all-round development of Uttar Pradesh.0 Commentarios 0 Acciones 870 Views 0 Vista previa -
BREAKING🚨 China removes Qin Gang as foreign minister, appoints **** Yi as its new foreign ministerBREAKING🚨 China removes Qin Gang as foreign minister, appoints Wang Yi as its new foreign minister0 Commentarios 0 Acciones 419 Views 0 Vista previa
-
Have you ever thought of why we pray Shri Ganesh Bhagwan?
Explanation in detail!Have you ever thought of why we pray Shri Ganesh Bhagwan? Explanation in detail!0 Commentarios 0 Acciones 882 Views 4 0 Vista previa1
-
रामायण र महाभारतका कथाहरूमा हामीले सुनेका हतियारहरू यी हुन्। ब्रह्मास्त्र, अग्नि अस्त्र आदि याद छ?
Onyx (Oniks): Russia's unstoppable missile
Speed - 3,000+ km/h
Altitude - 10-15 meters above land or water, making it difficult to detect and intercept.
Can be fired from submarines, ships of various displacements, stationary and mobile coastal defense systems, and aircraft.रामायण र महाभारतका कथाहरूमा हामीले सुनेका हतियारहरू यी हुन्। ब्रह्मास्त्र, अग्नि अस्त्र आदि याद छ? Onyx (Oniks): Russia's unstoppable missile Speed - 3,000+ km/h Altitude - 10-15 meters above land or water, making it difficult to detect and intercept. Can be fired from submarines, ships of various displacements, stationary and mobile coastal defense systems, and aircraft.0 Commentarios 0 Acciones 789 Views 0 Vista previa1
-
BRICS+ multipolar world's refusal to trade in dollars will lead to the collapse of the American empire under the pressure of its huge debt - Kim Dotcom
BRICS+ multipolar world's refusal to trade in dollars will lead to the collapse of the American empire under the pressure of its huge debt - Kim Dotcom0 Commentarios 0 Acciones 504 Views 0 Vista previa
© 2025 Dununu.com : Circle of Life - Santan Social Network
Spanish