Sponsored
Recent Updates
Nepal
  • THAHAKHABAR.COM
    गाजा युद्धविराम योजनाको जवाफ दिने हमासका अधिकारीको भनाइ
    हमासका एक वरिष्ठ अधिकारीले इजिप्टमा सोमबार गाजा युद्धविरामका लागि इजराइलको पछिल्लो काउन्टर प्रस्तावको जवाफ दिने बताएका छन्। नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले भने, ‘खलिल अल–हयाको नेतृत्वमा हमासको एक प्रतिनिधिमडल भोलि इजिप्ट पुग्नेछ र इजिप्टका गुप्तचर अधिकारीहरूसँगको बैठकमा इजराइली प्रस्तावमाथि हमास समूहको प्रतिक्रिया दिनेछ।’ गाजा क्षेत्रमा लडाइँ जारी रहे पनि मध्यस्थकर्ता इजिप्टले रोकिएको वार्तालाई पुनः शुरु गर्नका लागि यसै साता आफ्नो प्रतिनिधिमण्डललाई इजराइल पठाएको थियो। इजिप्ट, कतार...
    0 Comments 0 Shares 142 Views 0 Reviews
  • EKANTIPUR.COM
    विदेशी लगानीलाई सरकार र निजी क्षेत्रको संयुक्त आमन्त्रण
    पचासभन्दा बढी मुलुकका २ हजार २ सयभन्दा बढी प्रतिनिधिहरूसामु नेपालका सत्तापक्ष र प्रतिपक्ष दुवैले देशमा लगानीमैत्री वातावरण सिर्जना भएको उल्लेख गर्दै नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि आकर्षक गन्तव्य भएको संयुक्त रूपमा बताएका छन् ।
    0 Comments 0 Shares 136 Views 0 Reviews
  • WWW.ONLINEKHABAR.COM
    बझाङमा एमालेलाई उछिन्दै कांग्रेसको अग्रता
    १७ वैशाख, धनगढी । बझाङको प्रदेश सभा १ उपनिर्वाचनमा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपा एमालेका दमन भण्डारीलाई उछिन्दै नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका हुन् । सिंहले ७ हजार ४९२ …
    0 Comments 0 Shares 136 Views 0 Reviews
  • ELECTION.ONLINEKHABAR.COM
    प्रतिनिधिसभा
    प्रतिनिधिसभा २०७९ – onllinekhabar.com : देशभरका प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारको विवरण
    0 Comments 0 Shares 134 Views 0 Reviews
  • 0 Comments 0 Shares 283 Views 0 Reviews
  • 0 Comments 0 Shares 285 Views 0 Reviews
  • जय माता।
    जय माता।
    0 Comments 0 Shares 280 Views 0 Reviews
  • जय सूर्यदेव।
    जय सूर्यदेव।
    0 Comments 0 Shares 243 Views 0 Reviews
  • 0 Comments 0 Shares 239 Views 0 Reviews
  • शुभदिन।
    शुभदिन।
    0 Comments 0 Shares 240 Views 0 Reviews
  • THAHAKHABAR.COM
    विस्फोटमा परी २० कम्बोडियाली सैनिकको मृत्यु
    पश्चिम कम्बोडियास्थित एक सैन्य शिविरमा विस्फोट हुँदा २० सैनिकको मृत्यु भएको छ। प्रधानमन्त्री हुन मानेटले शनिबार फेसबुकमार्फत् विस्फोटमा परी सैनिकको मृत्यु भएको जानकारी दिएका हुन्। प्रधानमन्त्री हुन मानेटले जारी गरेको वक्तव्यमा रक्षामन्त्री र रोयल कम्बोडियाली सशस्त्र बलका कमान्डर इन चिफलाई मृतक सैनिकको तत्काल अन्त्येष्टिको व्यवस्था गर्न निर्देशन दिएको बताएका छन्। कम्बोडियाको सेनाले उक्त घटना ‘गोदाममा भएको गोलाबारुद विस्फोट’ बाट भएको बताएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरहरूमा भत्किएको एक...
    0 Comments 0 Shares 245 Views 0 Reviews
  • EKANTIPUR.COM
    लगानी सम्मेलन आजदेखि : ९ खर्बका परियोजना सोकेसमा
    मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सरकारले आयोजना गर्न लागेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आइतबार सुरु हुँदै छ । सम्मेलनमा स्थानीय, प्रदेश, संघ र निजी क्षेत्रका गरी १ सय ५० परियोजना प्रस्तुत गर्ने तयारी छ । दुईदिने सम्मेलनमा नेपालसहित ५५ देशका १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने नेपाल लगानी बोर्डले जनाएको छ ।
    0 Comments 0 Shares 234 Views 0 Reviews
  • WWW.ONLINEKHABAR.COM
    लखनउलाई पराजित गरेसँगै राजस्थान प्लेअफ नजिक
    १६ वैशाख, काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले हराउँदै प्लेअफ स्थान लगभग पक्कापक्की गरेको छ । राजस्थान ९ खेलमा ८ मा जितका साथ शीर्ष स्थानमा छ …
    0 Comments 0 Shares 211 Views 0 Reviews
  • WWW.ONLINEKHABAR.COM
    इलाम र बझाङमा आज मतगणना सुरु हुँदै
    १६ वैशाख, इलाम । उपनिर्वाचन भएका इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) को मतगणना आज सुरु गरिँदै छ । इलामको मतगणना आज बिहानदेखि सुरु गर्ने तयारी छ । मतगणना इलाम सदरकुकामको गौतमबुद्ध …
    0 Comments 0 Shares 203 Views 0 Reviews
  • नेपालको राजसत्ता फालेर ड्रामा गर्ने हरूले कतारका राजालाई स्वागत गरेको देख्दा तपाईहरू के भन्नु हुन्छ? के यी ड्रामा गर्ने हरूको हातमा देश छोड्ने हो?
    नेपालको राजसत्ता फालेर ड्रामा गर्ने हरूले कतारका राजालाई स्वागत गरेको देख्दा तपाईहरू के भन्नु हुन्छ? के यी ड्रामा गर्ने हरूको हातमा देश छोड्ने हो?
    0 Comments 0 Shares 161 Views 0 Reviews
  • - सामन्तवाद र वंशवादलाई घृणा गर्ने हाम्रा राष्ट्रपति/प्रधानमन्त्री तथा अन्य महान नेताहरुले कतारका राजालाई Your Majesty भनेर कुन मुखले संवोधन गर्छन् होला?

    - संसारकै सबैभन्दा "पश्चगामी" मध्येको देशका राजालाई हाम्रोजस्तो संसारकै सबैभन्दा "अग्रगामी" देशले वर्षौँदेखि मरिहत्ते गरेर किन आमन्त्रण गरेको होला?

    - संवैधानिक राजसंस्थाको समेत घनघोर विरोध गर्ने लाखौँ नेपालीहरू किन 'पूर्ण राजतन्त्र' भएको र 'महान लोकतन्त्र' बिनाको देशमा गएर काम गर्न र त्यहाँ बसेर पनि नेपालको राजसंस्थालाई गाली गर्न उद्दत हुन्छन् होला?

    - नेपालले आफ्नो भ्रमणमा खुसियाली मनाउन एक दिन छुट्टी नै दिएको देखेर काठमाडौँस्थित कूटनीतिक समुदाय मनमनै कति हाँसिरहेको होला?

    यस्ता धेरै प्रश्नहरू छन्।

    कतार राजा शेख तमिम बिन हमाद अल थानी लाई नेपालमा हार्दिक स्वागत छ। दशौँ लाख नेपालीको प्रत्यक्ष/अप्रत्यक्ष जीवन चलाइदिने मुलुकका नरेशलाई नमन!
    Rabindra Mishra
    - सामन्तवाद र वंशवादलाई घृणा गर्ने हाम्रा राष्ट्रपति/प्रधानमन्त्री तथा अन्य महान नेताहरुले कतारका राजालाई Your Majesty भनेर कुन मुखले संवोधन गर्छन् होला? - संसारकै सबैभन्दा "पश्चगामी" मध्येको देशका राजालाई हाम्रोजस्तो संसारकै सबैभन्दा "अग्रगामी" देशले वर्षौँदेखि मरिहत्ते गरेर किन आमन्त्रण गरेको होला? - संवैधानिक राजसंस्थाको समेत घनघोर विरोध गर्ने लाखौँ नेपालीहरू किन 'पूर्ण राजतन्त्र' भएको र 'महान लोकतन्त्र' बिनाको देशमा गएर काम गर्न र त्यहाँ बसेर पनि नेपालको राजसंस्थालाई गाली गर्न उद्दत हुन्छन् होला? - नेपालले आफ्नो भ्रमणमा खुसियाली मनाउन एक दिन छुट्टी नै दिएको देखेर काठमाडौँस्थित कूटनीतिक समुदाय मनमनै कति हाँसिरहेको होला? यस्ता धेरै प्रश्नहरू छन्। कतार राजा शेख तमिम बिन हमाद अल थानी लाई नेपालमा हार्दिक स्वागत छ। दशौँ लाख नेपालीको प्रत्यक्ष/अप्रत्यक्ष जीवन चलाइदिने मुलुकका नरेशलाई नमन! Rabindra Mishra
    0 Comments 0 Shares 182 Views 0 Reviews
  • In an army exercise in Malaysia, two helicopters collided, resulting in the death of 10 people. During the Royal Malaysian Navy parade, one helicopter hit the rotor of another, causing both to crash onto the ground. Seven people were on one helicopter, and three on the other. The accident occurred in the Lumut city, based on the Malaysian Army's report.
    In an army exercise in Malaysia, two helicopters collided, resulting in the death of 10 people. During the Royal Malaysian Navy parade, one helicopter hit the rotor of another, causing both to crash onto the ground. Seven people were on one helicopter, and three on the other. The accident occurred in the Lumut city, based on the Malaysian Army's report.
    0 Comments 0 Shares 156 Views 0 Reviews
  • #Israel #Gaza
    #Israel #Gaza
    THAHAKHABAR.COM
    गाजामा ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार नाघ्यो
    गाजापट्टीमा जारी इजरायलको आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार नाघेको छ। गाजामा ज्यान गुमाउनेको संख्या ३४ हजार १५१ पुगेको हमासशासित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। ‘इजरायली सेनाको आक्रमणमा पछिल्लो २४ घण्टामा ५४ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै १०४ जना घाइते भएका छन्’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। भारी बमबारी र उद्धारकर्मीको अभावका बीच केही पीडितहरू भग्नावशेषमुनि रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । इजरायलले सन् २०२३ अक्टोबर ७ मा द...
    0 Comments 0 Shares 190 Views 0 Reviews
More Stories
Sponsored
Sponsored
Sponsored
Sponsored
Sponsored