भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पक्राउ परेपछि प्रहरीको अनुसन्धान पूर्वगृहमन्त्री बालकृष्ण खाँणतिर सोझियो । खाँण गृहमन्त्री भएपछि आफैंले रोजेर ल्याएका सचिव थिए पाण्डे । उनी नै पक्राउ परेपछि अनुसन्धान खाँणतिर सोझिनु अस्वभाविक थिएन । #NepalNews

0 Kommentare
0 Anteile
495 Ansichten
0 Vorschau