Patrocinados
भारतीय समकक्षी नरेन्द्र मोदीसँग जेठ १८ बिहीबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता #NepalNews
भारतीय समकक्षी नरेन्द्र मोदीसँग जेठ १८ बिहीबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता #NepalNews
EKANTIPUR.COM
प्रधानमन्त्रीको भारत भ्रमण जेठ १७ देखि
प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १७ देखि २० सम्म दक्षिणी छिमेक भारतको भ्रमण गर्ने भएका छन् । संघीय संसद्मा बजेट वक्तव्य पेस गरेलगत्तै प्रधानमन्त्री दाहाल भारत जान लागेका हुन् । परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयसँग सहकार्य गरेर दाहालको भ्रमण जेठ १७ देखि २० सम्म गर्न गृहकार्य गरेको थियो । जसमा दुवै मुलुकले सहमति जनाएका हुन् ।
Like
1
0 Commentarios 0 Acciones 512 Views 0 Vista previa