Commandité
शरणार्थी प्रकरणमा प्रहरीको प्रशंसा भइरहेका बेला जस लिन प्रहरीका दुई कित्ता सक्रिय, यसको पृष्ठभूमि आईजीपीमा बढुवाका लागि यसअघि चर्किएको खेलकुदसँग पनि जोडिन्छ #NepalNews
शरणार्थी प्रकरणमा प्रहरीको प्रशंसा भइरहेका बेला जस लिन प्रहरीका दुई कित्ता सक्रिय, यसको पृष्ठभूमि आईजीपीमा बढुवाका लागि यसअघि चर्किएको खेलकुदसँग पनि जोडिन्छ #NepalNews
EKANTIPUR.COM
शरणार्थी प्रकरणले प्रहरी ‘गुटबन्दी’ छताछुल्ल
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानसँगै नेपाल प्रहरीभित्रको गुटबन्दी पनि छताछुल्ल भएको छ । यो प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवर नै मुछिने सूचना सार्वजनिक भएका छन् । अर्कातिर हिरासतमा रहेका आरोपितलाई बयान फेर्न प्रभावित गर्ने गरी सन्देश र पत्र आदनप्रदान गर्न दिएको खुलेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयमाथि प्रश्न उठेको छ ।
Like
1
0 Commentaires 0 Parts 441 Vue 0 Aperçu