Sponsored
कांग्रेस बाहिर ढुक्क, भित्र अशान्त
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा प्रतिपक्षी एमालेमा खैलाबैला छ । अध्यक्ष केपी ओली लगायत नेताहरु दिनहुँजसो वाद–प्रतिवादमा ओर्लिइरहेका छन् । सत्ता साझेदार कांग्रेस भने ढुक्क देखिन्छ । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा केही नेताका टिप्पणी छाड्ने हो भने सभापति शेरबहादुर देउवा लगायत नेताहरु मौन छन् । तर यो हाइसन्चो झट्ट बाहिरबाट देख्दामात्रै हो । कांग्रेसभित्र...
0 Comments 0 Shares 7490 Views 0 Reviews
Sponsored
Sponsored