Patrocinados
नेपाल–बंगलादेश विद्युत् व्यापारमा भारतको सहजीकरण, भैरहवा र महेन्द्रनगरबाट दुईतर्फी हवाई रुट सञ्चालन, पेट्रोलियम पाइपलाइन र अन्तरदेशीय डिजिटल भुक्तानीलगायतमा नेपालको प्राथमिकता #NepalNews
नेपाल–बंगलादेश विद्युत् व्यापारमा भारतको सहजीकरण, भैरहवा र महेन्द्रनगरबाट दुईतर्फी हवाई रुट सञ्चालन, पेट्रोलियम पाइपलाइन र अन्तरदेशीय डिजिटल भुक्तानीलगायतमा नेपालको प्राथमिकता #NepalNews
EKANTIPUR.COM
एजेन्डा बनाउँदै परराष्ट्र मन्त्रालय: भारतको यात्रा, बंगलादेशसँग ऊर्जा व्यापार
प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १७ देखि २० सम्म भारत भ्रमण गर्ने निश्चित भएसँगै दुई मुलुकबीच गर्नुपर्ने समझदारी र सम्झौताका एजेन्डा तय गर्न नेपालतर्फको गृहकार्य तीव्र भएको छ । भ्रमणका क्रममा लगानी, व्यापार, प्रविधि विस्तार, विकास आयोजना निर्माण, अपराध नियन्त्रण तथा अनुसन्धानमा सहकार्यलगायत विषयले प्राथमिकता पाएका छन् । 
0 Commentarios 0 Acciones 466 Views 0 Vista previa