चीन र अमेरिकाबीच अहिले प्रविधिलाई लिएर तनाव जारी छ । प्राविधिक सामग्रीमा प्रयोग हुने उच्च गुणस्तरका चिप्सदेखि सेमिकण्डकटर चीन निर्यातमा अमेरिका आफूले मात्रै प्रतिबन्ध लगाएको छैन, उसको सहयोगी राष्ट्रहरूलाई समेत चीनमा चिप्स तथा सेमिकण्डक्टर निर्यात नगर्न भनेको छ । #NepalNews