नयाँ एयर रुट र एयर स्पेसबारे छलफल गर्न भारत गएको नेपालकाे सरकारी टोली निराश भएर फर्किएको छ । भारतले पुरानै शैलीमा ‘हेरौंला र प्रक्रियामा छौं,’ भन्नेजस्ता जवाफमै वार्ता सकाएपछि प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको भारत भ्रमणअघि नयाँ एयर रुटको विषय टुंगो लगाउने नेपालको प्रयास असफल भएको हो । #NepalNews

0 Yorumlar
0 hisse senetleri
435 Views
0 önizleme