Gesponsert
सभामुखको कार्यदक्षता माथि प्रश्न #NepalNews
सभामुखको कार्यदक्षता माथि प्रश्न #NepalNews
WWW.RATOPATI.COM
पूर्वराजाको सुर्खेत यात्रा : सदनमा राजावादी भर्सेस गणतन्त्रवादी
सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न ठाउँमा आयोजना हुने अभिनन्दन कार्यक्रमहरूमा सहभागी हुने गरेका छन् । उनको सवारीको विषयलाई लिएर राजतन्त्रवादी र गणतन्त्रवादीबीच चर्काचर्की सडकदेखि सदनसम्म चल्ने गरेको छ । शनिबार वीरेन्द्रनगरमा हुने अभिनन्दन कार्यक्रममा सहभागी हुने विषयलाई लिएर शुक्रबारको कर्णाली प्रदेश सभामा हङ्गामा नै मच्चियो । बजेट अधिवेशनको दोस्रो बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद सन्तोषी शाहीले पूर्वराजाको सुर्खेत सवारीको विषयलाई लिएर संसद्लाई जानकारी गराइन् । बिहीबार अर्थमन्त्री बेदराज सिंहले प्रस्तुत गरेको बजेटका नीति, सिद्धान्त र उद्देश्यबारे छलफल कार्यक्रम रहे पनि सांसद शाहीले पूर्वराजाबारे विषय उठान गरेपछि गणतन्त्र पक्षधर अर्थात् नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी सांसदहरूले चर्को...
0 Kommentare 0 Anteile 454 Ansichten 0 Vorschau