Commandité
पार्टीभित्रको संकट चिर्न भन्दै महामन्त्री गगन थापा र शेखर कोइराला बजेटलगत्तै देश दौडाहाको तयारीमा
आम नागरिकले आशा र भरोसा राखेका दुई महामन्त्रीको भविष्यका निम्ति पनि नेतृत्व परिवर्तन अनिवार्य छ ।-गेजा शर्मा वाग्ले, विश्लेषक
नेतृत्व परिवर्तनको हल्ला चलाएर पार्टीको विवादलाई छताछुल्ल पार्दा त्यसले कांग्रेस झनै कमजोर बन्छ ।-मीन विश्वकर्मा, केन्द्रीय सदस्य-कांग्रेस #NepalNews
पार्टीभित्रको संकट चिर्न भन्दै महामन्त्री गगन थापा र शेखर कोइराला बजेटलगत्तै देश दौडाहाको तयारीमा आम नागरिकले आशा र भरोसा राखेका दुई महामन्त्रीको भविष्यका निम्ति पनि नेतृत्व परिवर्तन अनिवार्य छ ।-गेजा शर्मा वाग्ले, विश्लेषक नेतृत्व परिवर्तनको हल्ला चलाएर पार्टीको विवादलाई छताछुल्ल पार्दा त्यसले कांग्रेस झनै कमजोर बन्छ ।-मीन विश्वकर्मा, केन्द्रीय सदस्य-कांग्रेस #NepalNews
EKANTIPUR.COM
कांग्रेसमा नेतृत्व बदल्ने ‘मिसन’ कति सहज ?
देशको साखसँग जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणले कांग्रेसमा थप धुव्रीकरणको संकेत देखापरेको छ । सत्ताको प्रमुख घटक र संसद्कै ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवाको मौनताले यो संकेत गरेको हो । पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाण यो प्रकरणमा मुछिएपछि पार्टीले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न सकेको छैन ।
0 Commentaires 0 Parts 556 Vue 0 Aperçu