إعلان مُمول
अमेरिकाको सर्च इन्जिन गुगल डटकम सर्वाधिक धेरैपटक खो लिने विश्वकै पहिलो वेबसाइट बनेको छ। मासिक ८३ अर्ब ९० करोडले गुगल डटकम खोलेका छन्। यो हालसम्मकै सर्वाधिक हो। #NepalNews
अमेरिकाको सर्च इन्जिन गुगल डटकम सर्वाधिक धेरैपटक खो लिने विश्वकै पहिलो वेबसाइट बनेको छ। मासिक ८३ अर्ब ९० करोडले गुगल डटकम खोलेका छन्। यो हालसम्मकै सर्वाधिक हो। #NepalNews
WWW.CAPITALNEPAL.COM
गुगल बन्यो विश्वमै धेरै हेरिने पहिलो वेबसाइट, कुनको स्थान कति? 
मासिक ८३ अर्ब ९० करोडपटक गुगल डटकम खाेलिएकाे छ। यो हालसम्मकै सर्वाधिक हो।  दोस्रो स्थानमा स्ट्रिमिङ अनलाइन टेलिभिजन युटुब भएको छ। युटुब ३२ अर्ब ७० करोडपटक खोलिएको छ। तेस्रो स्थानमा सामाजिक सञ्जाल फेसबुक छ। फेसबुक १६ अर्ब ८० करोडपटक खोलिएको छ।
0 التعليقات 0 المشاركات 507 مشاهدة 0 معاينة