हालसम्मको अनुसन्धानमा ई–सिगरेटभित्र करिब नौ किलो सुन रहेको र त्यसलाई ६ करोडमा बिक्री गरिएको खुलेको छ । तर, बिक्री भएको थोरै मात्र बरामद भएको छ । त्यो सुन विभिन्न सुन पसलमा बिक्री भएको आशंका गरिए पनि क–कसले किने भन्ने प्रस्ट हुन सकेको छैन । अझ सुन चीनबाट कुन समूहले ल्याएको थियो भन्ने नै खुल्न नसक्दा घटना रहस्यमय बनेको छ । #NepalNews

0 Σχόλια
0 Μοιράστηκε
409 Views
0 Προεπισκόπηση