إعلان مُمول
अदालतको अन्तरिम आदेश छल्न बिहान झिसमिसेमै गरिएको थियो पशुपतिनाथ मन्दिरमा जलहरीको उद्घाटन
सार्वजनिक खरिद अनुगमन कार्यालय र महालेखाले प्रतिवेदनमा स्पष्ट लेखका छन्, अख्तियारमा अनुसन्धान हुँदै छ #NepalNews
अदालतको अन्तरिम आदेश छल्न बिहान झिसमिसेमै गरिएको थियो पशुपतिनाथ मन्दिरमा जलहरीको उद्घाटन सार्वजनिक खरिद अनुगमन कार्यालय र महालेखाले प्रतिवेदनमा स्पष्ट लेखका छन्, अख्तियारमा अनुसन्धान हुँदै छ #NepalNews
EKANTIPUR.COM
खोइ पशुपतिको ११ किलो सुन ? सहमतिले निल्यो
प्रतिनिधिसभा बैठकमा सांसदले उठाएका भ्रष्टाचारसम्बन्धी अभिव्यक्तिलाई सत्तापक्ष र विपक्षी दलको सहमतिमा संसद्को रेकर्डमै नरहने गरी हटाइएको छ । ‘पशुपतिनाथको जलहरीमा सुन भनेर पित्तल राखिएको’ भन्ने माओवादी सांसद लेखनाथ दाहालको अभिव्यक्ति हटाउन सभामुख देवराज घिमिरेले शनिबार निर्देशन दिएका हुन् ।
0 التعليقات 0 المشاركات 374 مشاهدة 0 معاينة