إعلان مُمول
टिकापुर हत्याकाण्डका प्रमुख योजनाकार रेशम चौधरीले गणतन्त्र दिवसको फल प्राप्त गर्दै आममाफी पाएका छन् । जन्मकैदको सजाय पाएका उनी १५ बर्ष जेल बस्न बाँकी छँदै रिहाइ भए । #NepalNews
टिकापुर हत्याकाण्डका प्रमुख योजनाकार रेशम चौधरीले गणतन्त्र दिवसको फल प्राप्त गर्दै आममाफी पाएका छन् । जन्मकैदको सजाय पाएका उनी १५ बर्ष जेल बस्न बाँकी छँदै रिहाइ भए । #NepalNews
WWW.NEPALPRESS.COM
गणतन्त्र दिवसमा ‘रेशम फिरीरी’- विजेता शैलीमा रिहा
गणतन्त्र दिवसको अवसरमा रेशमलाई सजायबाट सरकारले उन्मुक्ति दिएको हो । यद्यपि, स्वागतको तामझाम हेर्दा उनको पार्टीले यसलाई ‘सफाइ’ कै रुपमा बुझेको देखियो । उनलाई यसरी फुलमालाले रंगाएर स्वागत गरिएको थियो, मानौं देशका लागि कुनै कीर्तिमान रचेर आएका होउन् ।
0 التعليقات 0 المشاركات 454 مشاهدة 0 معاينة