Sponsored
सर्वोच्चको नजिरले भन्छ– माफी राष्ट्रपतिको संवैधानिक विशेषाधिकार #NepalNews
सर्वोच्चको नजिरले भन्छ– माफी राष्ट्रपतिको संवैधानिक विशेषाधिकार #NepalNews
WWW.RATOPATI.COM
के सर्वोच्चले रोक्न सक्ला रेशम चौधरीको कैद माफी ?
जेठ १४ गते मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी राष्ट्रपतिबाट बाँकी कैद सजाय माफी गर्ने कैदीबन्दीहरुको नाममा एउटा नाम थियो– रेशमलाल चौधरी । टीकापुर नरसंहारको प्रमुख योजनाकार भनी कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका रेशमलाल चौधरीलाई समेत २०८० सालको गणतन्त्र दिवसका दिन छाड्ने निर्णय राष्ट्रपति रामचन्द्र पौडेलबाट भयो । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको निर्णयका विरुद्ध टीकापुर नरसंहारमा ज्यान गुमाएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराकी श्रीमती शारदा कडायत बोहोरा आइतबार नै रिट निवेदन बोकेर सर्वोच्च अदालत पुगेकी थिइन् । तर रिट ढिला आइपुगेको र अध्ययन गर्न नभ्याइएको भन्दै सर्वोच्च अदालत प्रशासनले आइतबार उक्त रिट दर्ता गर्न नभ्याएको...
0 Comments 0 Shares 367 Views 0 Reviews