Sponsored
'१०८ किलोको रुद्राक्ष परराष्ट्रमन्त्री एनपी साउदले ल्याउनुभएको हो, आफ्नो क्याबिनेटको मन्त्रीले ल्याइसकेपछि मैले छुन्न भन्नुभएन' #NepalNews
'१०८ किलोको रुद्राक्ष परराष्ट्रमन्त्री एनपी साउदले ल्याउनुभएको हो, आफ्नो क्याबिनेटको मन्त्रीले ल्याइसकेपछि मैले छुन्न भन्नुभएन' #NepalNews
EKANTIPUR.COM
अन्तर्वार्ता: ‘अब प्रचण्डले सधैंभरि गेरुवस्त्र लगाएर हिँडोस् भनेका छन्, तर निश्चिन्त काममा छु’
तेस्रो पटक प्रधानमन्त्री भएका पुष्पकमल दाहाल छिमेकी भारतको चौथो भ्रमणमा छन् । लामो रस्साकसीबीच उनले दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा देशलाई सफलता दिलाएका छन् । तर, देशले प्रतीक्षा गरेका हवाई रुट थप र पञ्चेश्वर परियोजनाबारे उनले अपेक्षित उपलब्धि हात पार्न भने सकेनन् ।
0 Comments 0 Shares 523 Views 0 Reviews