Patrocinado
पछिल्लो साता काठमाडौंमा निकै गर्मी महसुस गरिएको छ । काठमाडौंमात्रै नभएर देशभरका विभिन्न स्थानमा गर्मी बढ्दा जनजीवन प्रभावित भएको छ । सिन्धुली, बाँके, चितवन, सप्तरीलगायत जिल्लामा अत्यधिक गर्मीका कारण विद्यालयहरु बन्द गरिएका छन् । #NepalNews

BAAHRAKHARI.COM
गर्मी बढेकै हो ? यस्तो छ देशभरको तथ्यांक
पछिल्ला केही दिनयता मध्य तथा पूर्वी तराईका जिल्लाहरुमा सरदर तापक्रम ३८ डिग्री सेल्सियसभन्दा बढी नै रहेको महाशाखाको तथ्यांक छ । शनिबारको तथ्यांकअनुसार रौतहटको गौरमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस कटेको छ ।
0 Comentários 0 Compartilhamentos 440 Visualizações 0 Anterior