पर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा दोस्रो पटक मुसो पसेको सुन्नमा आएको बताएको छन्। उनले राजस्वका दरहरुमा नीतिगत भ्रष्टाचारको शंका गर्दै बाहिर आएको जस्तो नहोस् भन्ने कामना गरेका हुन्। इकोनोमी मिडिया सोसाइटी नेपालले सोमबार गरेको कार्यक्रममा बोल्दै खतिवडाले बजेटमा दोस्रो पटक मुसो पसेको विषय सुन्नमा आएकाले त्यो भए...
1
0 Commentarios
0 Acciones
339 Views
0 Vista previa