राहदानी विभागमा चार महिनापछि राहदानी (पासपोर्ट)को मौज्दात सकिँदै छ । जम्मा पाँच लाख राहदानी बाँकी छ । विभागले हरेक महिना औसत सवा लाख राहदानी वितरण गर्दै आएको छ । #NepalNews

0 Comments
0 Shares
384 Views
0 Reviews