Спонсоры
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ५ जेठमा सार्वजनिक गरेको नीति तथा कार्यक्रम र १५ जेठमा ल्याएको बजेटबीच तारतम्य नमिलेको पाइएको छ । सरकारले ल्याउने नीति तथा कार्यक्रमअनुसार नै बजेट आउनुपर्ने भए पनि त्यो अनुसार रहेको पाइएको छैन । #NepalNews

WWW.LOKAANTAR.COM
नीति तथा कार्यक्रम माओवादी, बजेट कांग्रेस, अब मौद्रिक नीति एमालेको ?
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ५ जेठमा सार्वजनिक गरेको नीति तथा कार्यक्रम र १५ जेठमा ल्याएको बजेटबीच तारतम्य नमिलेको पाइएको छ । सरकारले ल्याउने नीति तथा कार्यक्रमअनुसार नै बजेट आउनुपर्ने भए पनि त्यो अनुसार रहेको पाइएको छैन । सरकारले नीति तथा कार्यक्रमको ८९ नम्बर बुँदामा ऊर्जामा सबै नागरिकको पहुँच सुनिश्चित ...
0 Комментарии 0 Поделились 489 Просмотры 0 предпросмотр