إعلان مُمول
अन्य देशको लगानी भएका आयोजनाको बिजुली नकिन्ने भारतीय निर्देशिकाका कारण चिनियाँ कम्पनी बाहिरिँदै, नेपाली जलस्रोतमा भारतीय एकाधिकार बढ्दै #NepalNews
अन्य देशको लगानी भएका आयोजनाको बिजुली नकिन्ने भारतीय निर्देशिकाका कारण चिनियाँ कम्पनी बाहिरिँदै, नेपाली जलस्रोतमा भारतीय एकाधिकार बढ्दै #NepalNews
EKANTIPUR.COM
४६ सय ३९ मेगावाटका सात ठूला आयोजना भारतीय कम्पनीको पकडमा
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा थप दुई जलविद्युत् परियोजनामा हस्ताक्षर भएसँगै नेपालका सात ठूला परियोजना भारतीय कम्पनीका हातमा पुगेका छन् । यी आयोजनाबाट ४ हजार ६ सय ३९ मेगावाट विद्युत् उत्पादनको लक्ष्य छ । लगानी अन्य मुलुकको भएमा विद्युत् खरिद नगर्ने निर्देशिका ल्याएको भारतले नेपाली जलस्रोतमा करिब–करिब एकाधिकार जमाउन लागेको छ । 
0 التعليقات 0 المشاركات 508 مشاهدة 0 معاينة