Sponsorizzato
नक्कली भुटानी शरणार्थी प्रकरणबारे काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहसको चौथो दिन बुधबार इजलासमा प्रतिवादीका अधिवक्ता सरकारी वकिल र मुद्दाको अनुसन्धान गर्ने प्रहरीलाई गाली गर्नमा केन्द्रित भएका छन् । #NepalNews

नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तका वकिलले मागे रिहाइको आदेश
नक्कली भुटानी शरणार्थी प्रकरणबारे काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहसको चौथो दिन बुधबार इजलासमा प्रतिवादीका अधिवक्ता सरकारी वकिल र मुद्दाको अनुसन्धान गर्ने प्रहरीलाई गाली गर्नमा केन्द्रित भएका छन् । पेसा र हैसियतका विविध कारणले आफ्नो पक्षका प्रतिवादी राज्यविरुद्ध संगठित अपराध गर्न सक्ने हैसियतमा नभएको उनीहरूले जिकिर गरेका छन् । 
0 Commenti 0 condivisioni 502 Views 0 Anteprima