Sponsored
नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसको सांगठनिक र व्यवस्थापकीय पाटो ‘अपडेट’को तयारी भइरहेको छ । आगामी केन्द्रीय कार्यसमिति बैठकपछि पार्टीको सांगठनिक र व्यवस्थापकीय पक्ष चुस्तदुस्त बनाइने भएको हो । #NepalNews

WWW.RATOPATI.COM
कांग्रेसलाई यसरी गरिँदैछ अपडेट, महामन्त्रीद्वयले बनाए खाका
काठमाडौं । नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसको सांगठनिक र व्यवस्थापकीय पाटो ‘अपडेट’को तयारी भइरहेको छ । आगामी केन्द्रीय कार्यसमिति बैठकपछि पार्टीको सांगठनिक र व्यवस्थापकीय पक्ष चुस्तदुस्त बनाइने भएको हो । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा यसका लागि पछिल्लो समय पार्टी कार्यालय सानेपामा गृहकार्यमा व्यस्त छन् ।अब पार्टीको काम कारबाहीमा रूपान्तरण गरी नवीन ढंगले अगाडि बढ्ने गृहकार्य भइरहेको महामन्त्री विश्वप्रकाश शर्माले बताए । पछिल्लो समय यता महामन्त्रीद्वयले पार्टी संरचनाको पूर्णताका लागि सभापति शेरबहादुर देउवामाथि दबाब बढाएका छन् । २०७८ मंसिर २७ मा १४ औँ महाधिवेशन गरेको कांग्रेसले अहिलेसम्म पार्टी संरचनालाई पूर्णता दिएकोे छैन । जबकि कांग्रेसको...
0 Comments 0 Shares 479 Views 0 Reviews