إعلان مُمول
अखण्ड भारत’ को नक्साप्रति सरकार मौन बस्दा बालेनको साहसिक काउन्टर #NepalNews
अखण्ड भारत’ को नक्साप्रति सरकार मौन बस्दा बालेनको साहसिक काउन्टर #NepalNews
WWW.NEPALPRESS.COM
मेयर शाहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा
महानगर स्रोतकाअनुसार मेयरको कार्यकक्षमा दुई-तीन दिनअघि नयाँ नक्सा राखिएको हो । साह भने अहिले पत्नीको उपचारका लागि भारतको बैंगलौरमा छन् । उनले भारत जानुअघि यो नक्सा राख्न निर्देशन दिएका थिए । फर्किएलगत्तै नयाँ नक्साको पृष्ठभूमिमा तस्वीर खिचाएर सार्वजनिक गर्ने उनको योजना छ ।
0 التعليقات 0 المشاركات 573 مشاهدة 0 معاينة