Sponsored
महालेखाको प्रारम्भिक प्रतिवेदनले कैफियत देखाएका विवरणमा संसद् सचिवालयले ‘भाषा मिलाउने’, ‘अब आइन्दा नगर्ने’, ‘लिस्ट हटाउने’ र ‘हटाउन अनुरोध’ लेखेर पठाइएकै आधारमा अनियमितताका अनेक प्रसंग अन्तिम प्रतिवेदनबाट गायब #NepalNews

EKANTIPUR.COM
संसद् सचिवालयको अनियमितता, महालेखाको ढाकछोप : सार्वजनिक बोलपत्र छल्न ६ करोडको बजेट १०६ टुक्रा
संघीय संसद् सचिवालयमा भएको अनियमिततालाई गुपचुप पार्न महालेखा परीक्षकको कार्यालयले सघाएको खुलासा भएको छ । महालेखाबाट खटिएका अधिकारीले प्रारम्भिक मस्यौदामा अनियमितता औंल्याए पनि संसद्का कर्मचारीले अनुरोध गरेकै भरमा मिलाएको तथ्य भेटिएको हो ।
0 Comments 0 Shares 495 Views 0 Reviews