सरकारको बजेट व्यहोर्ने स्रोत पौने ३ खर्ब घाटामा गएको छ । सरकारको प्रशासनिक खर्च ज्यादा हुन थालेपछि बजेट घाटाको ग्राफ उकालो चढेको हो । अहिले सरकारको तलब भत्तालगायतका प्रशासनिक खर्च नै ८ खर्ब ६० अर्ब पुगेको छ । #NepalNews

0 Commentaires
0 Parts
504 Vue
0 Aperçu