Patrocinados
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चारदिने (जेठ १७–२०) भारत भ्रमणका क्रममा पारवहन क्षेत्रमा महत्त्वपूर्ण सहमति भएको भनिएको छ । के के सहमति भयो त ? लिखित बुँदाहरू प्रकाशमा आइसकेको छैन । #NepalNews

WWW.RATOPATI.COM
नेपाल–भारत पारवहन सन्धिको उकाली–ओरालीको इतिहास
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चारदिने (जेठ १७–२०) भारत भ्रमणका क्रममा पारवहन क्षेत्रमा महत्त्वपूर्ण सहमति भएको भनिएको छ । के के सहमति भयो त ? लिखित बुँदाहरू प्रकाशमा आइसकेको छैन ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार, नेपाल–भारत पारवहन सन्धि– १९९१ (२०४८) मा केही प्रावधान थपी नवीकरण गरिएको छ । मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी भन्छन्, ‘पहिले हामीसँग सडकको मात्रै पहुँच थियो, अहिले तीनवटा जलमार्ग र त्यसका टर्मिनललाई समेटिएको छ । जस्तै ः हल्दिया, कलकत्तादेखि कालुघाट, साहेबगन्ज, बनारससम्म आन्तरिक जलमार्ग प्रयोग गर्न पाउने प्रावधान छन् । योसँगै अन्य ट्रान्जिट रुटहरू र पारवाहनसम्बन्धी प्राविधिक समस्या समाधानका विषय पनि उल्लेख भएका...
0 Commentarios 0 Acciones 361 Views 0 Vista previa