إعلان مُمول
एकातिर भएको सम्पत्ति सबै सहकारीमा छ अर्कोतिर घरमा दैनिक यही विषयमा तनाव उत्पन्न भइरहेको छ #NepalNews
एकातिर भएको सम्पत्ति सबै सहकारीमा छ अर्कोतिर घरमा दैनिक यही विषयमा तनाव उत्पन्न भइरहेको छ #NepalNews
BAAHRAKHARI.COM
सहकारीले बचत फिर्ता नगर्दा ‘सम्बन्ध बिच्छेद’ !
काठमाडौं । माइतीघर मण्डला नजिकैको थापाथलीतर्फको सडकमा बिहीबार सहकारी पीडितको आन्दोलनमा एक युवा थकित भएर सडकको छेउमा बसेका थिए । करिब ३५–४० वर्ष उमेर समूहका ती युवा हुन् बुटवलका विवेक पौडेल । उनले एभरेष्ट बैंकमा राखेको पैसा झिकेर देउराली बहुउद्देश्यीय सहकारीमा २५ लाख रुपैयाँ राखेका थिए । दुबइबाट कमाएर ल्याएको पैसा...
0 التعليقات 0 المشاركات 334 مشاهدة 0 معاينة