Спонсоры
२५ औँ वरीयताका शेखरलाई ‘नेता’को हैसियत #NepalNews
२५ औँ वरीयताका शेखरलाई ‘नेता’को हैसियत #NepalNews
WWW.RATOPATI.COM
८ वर्षपछि कोइरालाप्रति देउवाको ‘यूटर्न’ !
काठमाडौँ  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीचको निकटता अहिले चर्चामा छ । देउवाले लामो समयदेखि कोइरालाको अस्तित्व अस्वीकार गरेको देखिएपनि अहिले उनीहरुको ट्युनिङ मिलेको देखिन्छ ।जबकि देउवा कांग्रेसको सभापतिमा आएदेखि आफूमाथि निरन्तर अपमान गरिएको कोइरालाको बुझाइ थियो । २०७२ फागुनमा देउवा कांग्रेसको सभापति निर्वाचित भएपछि कांग्रेसको आन्तरिक राजनीतिमा कोइराला कर्नरमा पारिएका थिए ।  २०७३ चैत १३ मा गठित २९ सदस्यीय कार्यसम्पादन समितिमा कोइराला अटाएनन् । उनीमाथि तत्कालीन सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुबैले घात गरेको चर्चा थियो । १३ औँ महाधिवेशनमा सर्वाधिक मत पाएर केन्द्रीय सदस्य जितेका थिए कोइराला ।...
0 Комментарии 0 Поделились 294 Просмотры 0 предпросмотр