Sponsored
स्वेच्छाचारी बन्ने बाटोमा रविभन्दा बालेन अगाडि देखिइसकेका हुनाले समयमै उनका क्रियाकलापमा केही टिप्पणी गर्न जरुरी भएको हो । #NepalNews
स्वेच्छाचारी बन्ने बाटोमा रविभन्दा बालेन अगाडि देखिइसकेका हुनाले समयमै उनका क्रियाकलापमा केही टिप्पणी गर्न जरुरी भएको हो । #NepalNews
BAAHRAKHARI.COM
मेयर बालेन महान् कि विध्वंशक ?
भारतले उनको मागको आधारमा साँच्चै ग्रेटर नेपाल मानिदियो भने त्यसपछिको नेपालमा कसले शासन गर्छ ? अहिले नेपालको भूभागमा बस्ने मानिसको जनसंख्या कति होला र ‘ग्रेटर नेपाल’ भनिएको भूभागमा बस्ने कति होलान् ? अनि त्यस्तो अवस्थामा निर्वाचन हुँदा को सत्तामा पुग्ला ? 
0 Comments 0 Shares 562 Views 0 Reviews