Sponsorizzato
नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहसका लागि आइतबारको दिन अन्य दिनको भन्दा अलिक फरक थियो । सबैजसो दिन सामान्य ढंगले चलिरहेको बहस आइतबार कुनै प्रतिवादीका वकिल उपस्थित भएका थिएनन् भने कुनै वकिलले बहस गर्दा न्यायाधीशलाई नै झर्को लागेको थियो । #NepalNews

HAMRAKURA.COM
थुनछेक बहस असहज बन्दै, किन अनुपस्थित हुँदैछन् आरोपीका वकिलहरु ?
न्यायाधीश न्यौपानेले भने, ‘भोलि ठ्याक्कै ११ बजे म पनि आउँछु । तपाईंहरू पनि आउनुपर्छ, ११ बजेदेखि बहस थाल्नुपर्छ ।’
0 Commenti 0 condivisioni 646 Views 0 Anteprima