إعلان مُمول
बस्तीभन्दा केही परका विकट स्थानमा अवैध खेती, प्रहरी पुगेर अफिमका बोटमा आगो लगाउँछ तर भेट्दैन खेती गर्नेहरू #NepalNews

अफिम खेती भएका अधिकांश स्थान पाटन र खर्क देखिन्छन् । न मान्छेहरू भेटिन्छन् न त त्यो खेती रेखदेख गर्ने को हो भनेर खुल्छ
बस्तीभन्दा केही परका विकट स्थानमा अवैध खेती, प्रहरी पुगेर अफिमका बोटमा आगो लगाउँछ तर भेट्दैन खेती गर्नेहरू #NepalNews अफिम खेती भएका अधिकांश स्थान पाटन र खर्क देखिन्छन् । न मान्छेहरू भेटिन्छन् न त त्यो खेती रेखदेख गर्ने को हो भनेर खुल्छ
EKANTIPUR.COM
माओवादी आधार क्षेत्रमा अफिम खेती
एकाबिहानै परिवर्तन गाउँपालिका–४ पाखापानीको खोलागाउँतर्फ सुरक्षाकर्मीको हुल हान्नियो । गत चैत २७ गते जिल्ला प्रहरी कार्यालयबाट ३० जना प्रहरी हातहतियारसहित गाउँ पसेको खबरले धेरैलाई माओवादीको सशस्त्र द्वन्द्वको समयको झल्को दिलाइदियो । नदिलाओस् पनि किन, यो गाउँ द्वन्द्वकालमा माओवादीको आधार क्षेत्रजस्तै थियो ।
0 التعليقات 0 المشاركات 684 مشاهدة 0 معاينة