नेतृत्वमा रूपान्तरणको दबाबपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी संगठन चलायमान बनाउने रणनीतिसहित सक्रियता बढाएका छन् । नियुक्तिमा सक्रियता देखाएका देउवाले सिंगापुरबाट फर्केलगत्तै थाती रहेका काम सक्ने योजना बनाएको निकट नेताहरू बताउँछन् । #NepalNews

0 Kommentare
0 Anteile
470 Ansichten
0 Vorschau